समाचार

  • जुलुस सहित मनाइयो ओलखढुङ्गामा संविधान दिवस ।

    news

    सोलु एफ. एम आश्विन ३

    सोलुखुम्बु ः ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ । चौथो संविधान दिवस सदरमुकाममा वृहत बाजागाजा सहितको जुलुससहित मनाइएको हो । दिवसका अवसरमा निकालिएको जुलुस जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा पुगी सभामा परिणत भएको थियो ।
    जिल्ला सदरमुकाम रहेका सगरमाथा जनता मावि, जाल्पा मावि लालीगुँरास इङलिस स्कुल लगायतका विद्यालयका एक हजार बढी विद्यार्थी, शिक्षक, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रमुख, तीनवटै सुरक्षा निकाय, अधिकारकर्मी, नगरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org