समाचार

  • गौ हत्याको मुद्दाको पेसि पुन स¥यो ।

    news

    सोलु एफ.एम ८आश्विन 
    सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा परेको गौैहत्या मुद्दाको पेसि फेरि सरेको छ । अन्य मुद्दाको चापका कारण ७ गते सुनुवाइ गर्नु पर्ने मुद्दाको पेशी पुन सरेको जिल्ला अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । 
    सरेको मुद्दाको पेसि पुन असोज १० गते हुने जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ । पुरानो कानुनमा गौहत्याको सजाय १२ वर्ष रहेको थियो भने अहिलेको कानुनमा गौहत्याको सजाय ३ वर्ष कायम गरिएको छ । पुरानो कानुन अनुसार सजाय भोगेका ४ जना कैदिले नयाँ कानुन अनुसार सजाय घटाइ पाउँ भनि अदालतमा निवेदन समेत दिएका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org