समाचार

  • बलत्कारको आरोपमा एक जना प्रकाउ ।

    news

    सोलु एफ.एम ८ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्ये दुधकोशि गाउँपालिका वाकुमा बलत्कारको आरोपमा एक जना प्रकाउ परेका छन् । वाकुका ५६ वर्षिय वीरधन राइलाई करणीको आरोपमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव निरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । 
    राईले गाउँ कै बोल्न नसक्ने एक जना महिलाई जवर्जस्ती करणी गरेको आरोपमा परेको जाहेरी दर्ता गराएको प्रनाउ शर्माले जानकारी दिनुभयो । आरोपीत राईलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको पनि प्रनाउ शर्माले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org