समाचार

  • नेपाल एयरलाइन्सको जहाजको परीक्षण उडान ।

    news

    सोलु एफ.एम ९ आश्विन 
    सोलुखुम्बु ः नेपाल एयरलाइन्सले मंगलबार वाई १२ चिनियाँ जहाजको परीक्षण उडान गरेको छ । परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमानले मंगलबार तेञ्जिङ हिलारी बिमानस्थलमा सफल रुपमा परीक्षण उडान गरेको हो । 
    सोमबार परीक्षण उडानको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लुक्ला उडेको उक्त बिमान रामेछापमा अवतरण गराईएको थियो । सोही बिमानले फाप्लु बिमान सथलमा समेत चाडै उडान भर्ने बताईएको छ । 
     
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org