समाचार

  • जुता नलगाउँने सवारी चालकलाई कार्वाही ।

    news

    सोलु एफ.एम २४ आश्विन 
    सोलुखुम्बु ः अस्थायि ट्राफिक प्रहरी सोलुखुम्बुले जुता नलगाएर सवारी साधन चलाउने सवारी चालकलाई कार्वाहि सुरु गरेको छ । आज काठमाडौबाट सोलुखुम्बु आइरहेका सुमोका .चालकलाई कार्वाहि गरिएको ट्राफिक प्रहरीले जानएको छ ।
         काठमाडौँबाट सल्लेरीका लागि आएको सुमोका चालकलाई ५ सय जरीवाना गरिएको ट्राफिक प्रहरी नाराय बहादुर बस्नेतले जानकारी दिनुभयो ।
         यस्तै दशैका लागि घर फर्किने यात्रुको सङ्ख्यामा पनि वृद्धि भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । काठमाडौँ जानेको सङख्या निकै कम भएको ट्राफिक प्रहरीको जनाएको छ । अहिले दैनिक करिव ८ सयको हाराहारीमा यात्रु सल्लेरी आइरहेका ट्राफिक प्रहरीले जनाएको छ । जाने यात्रुको सङ्ख्या भने आउनेको तुलनामा करिव ६० प्रतिशत कम रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org