समाचार

  • प्रगतिशिल आमा समूहको भवन उद्घाटन ।

    news

    सोलु एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङदुधकोशि गाउँपालिकाको वडा नं ३ पन्चको प्रगतिशिल आमा समूहको भवन उद्घाटन भएको छ । नव निर्मित भनवको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अवि राइले उद्घाटन गर्नु भएको हो ।
          भवन उद्घाटन कार्यक्रमको अवसर पारेर दशैँ तिहारको शुभकामना आदानप्रदान पनि समेत गरेको वडा नं ९ का अध्यक्ष भुपाल सिहँ राईले जानकारी दिनुभयो । कार्यक्रमको आम समूहकि अध्यक्ष शोभा राइको अध्यक्षतामा सम्पन्न भएका । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org