समाचार

  • चार्डपर्वमा अत्याधिक मासुको सवन नगर्न डाक्टर सुझाब ।

    news

    सोलु एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः चार्डपर्वमा अत्याधिक मात्रामा मासु तथा मासु जन्ने खानेकुहरु नखान डाक्टरेले सुझा दिएका छन । दशैँ लगायतका चार्ड पर्वमा आम व्यक्तिले साविकको भन्दा बढी मात्रामा मासु जन्ने खानेकुरा अधिका मात्रामा खाने गरेका छन ।
          प्रत्यक वर्ष ठूला चार्डपर्वको समय पछि अस्पतालमा विरामिको सङ्ख्या बढेने गरेको डाक्टरको भनाइ रहेको छ । मासु लिमिटमा खाएको खण्डमा यसले व्यक्तिको स्वाथ्यमा सकारात्मक प्रभाव पार्ने डाक्टर राजेन्द्र वस्नेतले जानकारी दिनुभयो ।
          एउटा स्वथ्य व्यक्तिले दिमा ४० ग्राम मासु खानु पर्ने वस्नेतको भनाइ रहेको छ । मासुमा पर्याप्त मात्रामा चिल्लो पदार्थ हुने भएकाले चिल्लो नराखे रै मासुको सेवन गर्न समेत डाक्टरको आग्रह रहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org