समाचार

  • सडक मै पल्टीयो सुमो ।

    news

    रामधन राई 
    सोलु एफ.एम १० कात्तिक 
    खोटाङ ः खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । शनिबार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।
    दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org