समाचार

  • स्वाथ्य शिविरमा एकै दिन २ सय जानाको स्वाथ्य परीक्षण ।

    news

    सुवास दर्नाल 
    सोलु एफ.एम २१ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं १ टाक्सीन्दुमा भएको स्वाथ्य शिविरको पहिलो दिन २ सय जनाको स्वाथ्य परीक्षण गरिएको छ । हिमालि गाउँविकास समिति बौद्ध काठमाडौँको आयोजनामा भएको शिविर ३ दिनसम्म सञ्चालन हुने छ ।
    शिविरमा नेपालका १ जाना तथा अमेरिकाका १२ जना विशेषज्ञ टोलिले सेवा दिइरहेका आयोजकले जनाएको छ । आयोजकले विगत ३ वर्षदेखि आयोजना गर्दै आएको शिविरमा यो वर्ष करिब १ हजार २ सय जानलाई सवो दिने लक्ष्य राखेको छ । 
    शिविरमा सोलुखुम्बु सहित खोटाङ् ओखलढुङगा र सिन्धुलिबाट समेत विरामिहरु आएको आयोजकले जनाएको छ । शिविरमा हाडर्जोनि, नसा, प्रसुति, स्त्री रोग, नाक,कान,घाँटी लगायतका रोगको उपचार हुने आयोजकले जानकारी दिएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org