समाचार

  • भिमेश्वरी मन्दिरमा पहिलो पटक जिप पुग्यो ।

    news

    यमुना मगर 
    सोलु एफ.एम २९ कात्तिक 
    सोलुखुम्बु ः ओखलढुँगा सिद्धीचरन नगरापालिका वडा नम्बर ६ कात्तिके भुजापाते, भिमेश्वरी देबिको मन्दिरमा आज पहिलो पटक जिप पुगेको छ । वडा बाट १ लाख ५० हजार र भिमेश्वरी मन्दिर ब्याबस्थापन समिती को २ लाख आर्थिक लगानीमा ८ महिना अगाडी खोलेको ट्रयाकलाई मर्मत गरेपछि विहिबार पहिलो पटक मन्दिरसम्म जिप पुगेको हो ।  
    हरिबोधनी एकादशी देखि लाग्ने मेलामा दर्शन गर्न आउने भक्तजनहरुलार्य सहज होस भन्ने उदेश्यले आजै मन्दिर अगाडी जिप लगेर उद्घाटन गरेको भिमेश्वरी मन्दिर ब्याबस्थापन समिती अध्यक्ष सन्त बहादुर थापा मगरले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org