समाचार

  • विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा ।

    news

    याङजी राई 
    सोलु एफ.एम १९, मंसिर 
    सालुखुम्बु ः माप्यदुधकोशी गाउँपालिका ४ काकुँ माध्यमिक विद्यालय भेडा चौर विद्यालयको निर्माणधिनमा रहेको भवनको काम ९० प्रतिशत सम्पन्न भएको छ । शिक्षा मन्त्रालयद्धारा प्राप्त उक्त भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको  जनाईएको छ ।
    आर्थिक वर्ष २०७४÷७५ अन्तर्गतको शिक्षा मन्त्रालयबाट विनियोजित बजेट ३६ लाख रकमले निर्माणधिनमा रहेको वडा अध्यक्ष डबल सिंह राईको भनाई छ । विद्यार्थीहरुलाई अझ सुविधा सम्पन्न कक्षा कोठामा शिक्षण गराउनलाई दुई तले चार कोठे भवन निर्माण गरिएको अध्यक्ष राईले बताउनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org