समाचार

  • विपत व्यवस्थाप सम्बन्धि कार्यक्रम सम्पन्न ।

    डिल्ली शर्मा 
    सोलु एफ.एम २० मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा विपत ब्यवस्थापन सम्बन्धि योजना तर्जुमा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । विपत न्यूनिकरण्का लागी अबलम्बन गर्नुपर्ने तरिका जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
    गाउँपालिका भित्रका स्थानिय जनप्रतिनिधि तथा माध्यमिक विद्यालयहरुको प्रधानाध्यापकहरुको सहभागितामा भएको कार्यक्रममा विपत ब्यवस्थापनका लागी सुचनामुलक कार्यक्रमहरु स्थानिय तह सम्म पुग्नु पर्नेमा सहभागिहरुले जोड दिएका छन । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org