समाचार

  • स्थानिय तहले बागबानीसँग समन्वय नगरेको प्रमुख श्रेष्ठको भनाई ।

    news

    सोलु एफ.एम २० मंसिर 
    सोलुखुम्बु ः  सोलुखुम्बुका स्थानिय स्थानिय तहले बागबानि केन्द्र फाप्लुसँग सहकार्य नगरेको कार्यालय प्रमुख चन्द्रमान श्रेष्ठको गुनासो छ । गाउँमा कृषिक्रान्ति गर्ने उद्घोषका साथ निर्वाचित जन प्रतिनिधिले बागबानिसँग भने अझै पनि समन्वय र सहकार्य नगरेको उहाँको भनाई छ ।  
         नेचासल्यान गाउँपालिकाले समन्वयको प्रयास गरेको र अन्य नगरपालिका तथा गाउँपालिकाले भने आपूmहरुसँग कुनै किसिमको सहकार्य नगरेको बागबानिका प्रमुख श्रेष्ठले भनाइ छ ।
         आपूmहरुको स्थानियलाईनै सहयोग गर्ने उद्देश्य भएकाले समन्वय गर्न सबैलाई आग्रह समेत गर्नुभयो । सोलुखुम्बुमा किवि खेतीको संभावना बलियो भएकाले त्यस तर्फ लाग्न सबैलाई सुझाव समेत दिनुभयो । दैनिक हजारौको संख्यामा बिदेशीने भन्दापनि कृषिमा व्यवसायी करण गर्दै रोजगार सृजना गर्न प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । वागबानि केन्द्रले उत्पादन गरेको किवि अहिले प्रति केजी २ सय रुपँैयामा विक्रि भइरहेको कार्यालयले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org