समाचार

  • रोचम हाकुला ट्रयाक ओपनको कार्य पुनः सुरु ।

    news

    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः करिब २ हप्ता देखि स्थगित माप्यदुधकोशी गाउँपालिका ७ वाकुको रोचम देखी हाकुला सम्मको  ट्रयाक ओपनको कार्य शुक्रबारबाट पुनःसुचारु भएको छ । पौष १२ गतेबाट रोकीएको  सडक निर्माण कार्य शुक्रबारबाट सुरु गरिएको हो ।
     हिमालय आधारभुत बिद्यालयको ५० औ स्वर्ण महोत्सब कार्यक्रममा आवतजावतमा समस्या भएका कारण ट्रयाक ओपनको काम स्थगित गरिएको वाकुबाट एलिशा शेर्पाले जानकारी दिनुभयो   ।  गाउँपालिकाको २५ लाख बजेटबाट ट्रयाक ओपनको काम सुरु गरिएको हो । हालसम्म १ किलोमिटर ट्रयाक  ओपनको काम सम्पन भएको छ । पहाड  र्फोनुपर्ने भएकाले कहि  समय लाग्ने शेर्पाको भनाइ छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org