ताजा खबर

समाचार

  • भलिबलको जिल्ला छनोटको तयारी पुरा ।

    news

    सोलु एफ.एम माघ २१ 
    सोलुखुम्बु ः भलिबलको लागि आठौँ राष्ट्रिय खेलका लागि जिल्ला छनोट तयारी पुार भएको छ । जिल्ला खेलकुद विकास समितिले मंगलबार देखि जिल्ला खेलाडि छनोट गर्न लागेको हो ।
         जिल्ला छनोटका लागि विभिन्न स्थानमा भएका प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडिबाट जिल्लाको टिम तयार पारीने छ । छनोटका लागि जिल्लाका विभिन्न स्थानबाट आएका खेलाडिहरु विच खेल खेलाइने र त्यसबाट खेलाडि छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.वि रानापाले जानकारी दिनुभयो ।
         जिल्ला छनोटमा अहिले २३–२३ जना महिला र पुरुष खेलाडि रहेको र त्यस बाट ९ जान खेलाडि छनोट गरिने रानापालले बताउनु भयो । यसलाई खेलाडिको बन्द प्रशिक्षणका रुपमा हरिएको छ । खेलाडि छनोट अन्तर्गत मंगलबार महिलाको छनोट हुने छ भने बुधबार पुरुषको छनोट हुने अध्यक्ष रानापालको भनाइ छ । छनोटका खेलहरु योङस्टार क्लबको खेलमैदानमा हुने छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org