ताजा खबर

समाचार

  • मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बुवा गम्भीर घाइते

    news

    ४ चैत, रामेछाप । रामेछाप सदरमुकाम मन्थली नगरपालिका-२ करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

    मन्थलीको करमबोटमा दिउँसो १ बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका-६ फर्पूका बा २ प ८१९४ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय भरत खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

    दुर्घटनामा उनका बुवा ६५ वर्षीय गजेन्द्र खड्का गम्भिर घाइते भएका छन् । घाइते खड्का साविकको फर्पू गाविसका पूर्व अध्यक्षसमेत हुन्

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org