तपाइको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शत्रुहरु पराजित हुनेछन । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य गडबडी आउने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । आर्थिक काम कारोबारमा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

पढाई लेखाइमा प्रगती हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्ध सुधार गर्ने मौका मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरायसी काममा रुची बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । पेट सम्बन्धि समस्याले सताउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । पेट सम्बन्धि समस्याले सताउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो यात्राको योग रहेको छ । काममा बिभिन्न अवसरहरु देखिनेछन । काम गर्ने जोश, जाँगर हौसला र उत्साह बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सोचे भन्दा आम्दानी धेरै हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । बोलीको भरमा धेरै कामहरु सफल हुनेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आम्दानीका श्रोतहरु फेला पर्नेछन । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । सन्तानसुख मिल्नेछ तर आफन्तले धोका दिन सक्छन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक र धार्मिक काममा रुची बढ्नेछ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । सोचेको आटेको कामहरु सुचारु हुनेछन । लेनदेनमा विवाद बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेको आटेको काममा सफलता मिल्नेछ । साथीभाईको सहयोगमा बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org