समाचार

  • लेक लागेर दुई जनाको मृत्यु ।

      सोलु एफ एम, जेठ ६   सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा ट्रेकिङ भरियाको लेक लागेर मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालीका १० टाप्टिङका २९ बर्षिया पेमारिञ्ज शेर्पाको लेक लागेर आईतबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरबाट उद्धार गरी तेन्जीङ हिलारी विमान...

  • news

    नेपाली महिला पत्रकारको समुहले कहिले सगरथामा आरोहण गर्दै छन् ?

    भोजराज कार्की, सोलु एफ एम जेठ ५, २०७५ सोलुखुम्बु ः सगरमाथा आरोहणका लागि पाँच जना महिला नेपाली पत्रकारको समुह शनिबार बिहान चुचुरो तर्फ प्रस्थान गरेका छन् । क्याम्प तीन सम्म पुगेर सगरमाथा आधार शिविरमा रहेका महिला पत्रकारको समुह शनीबार बिहान २ बजे शिखर चुम्नेगरि क्याम्प २ हुदै चुचुरो तर्फ प्रस्थान गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए...

  • news

    खुम्बुपासाङल्हामु गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी ।

    भोजराज कार्की सोलुखुम्बु ः  टिम्स कार्ड (पदयात्री सुचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोड बढी राजश्व संकलन गरेको छ । गत अक्टोबर देखी अप्रिल  महिनाको अन्तिम सम्म रु. आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क शंकलन गरेको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी...

  • news

    पाँचदिनमा कति आरोही सगरमाथाको चुचुरोमा पुगे ?

    भोजराज कार्की सोलुखुम्बु ः सगरमाथा आरोहणको आज पाँचौ दिन १८  आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका २ समुहका १८ जानाले शिखरमा पाईला टेक्न सफल भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  बिहीबार आरोहण गर्नेमा ८ जना नेपाली र ८ जना विदेशी नागरिक रहेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । सम्पर्क...

  • सोलुखुम्बुमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।

        सोलु एफ एम,जेष्ठ ३–आगामी असार १ र २ गते सोलुखुम्बुमा बिभिन्न ईभेन्टमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु ब्याडमिन्टन संघको बुधबार सम्पन्न बैठकले बिभिन्न ५ ईभेन्ट्समा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको सोलुखुम्बुमा ब्याडमिन्टन खेललाई प्रोस्ताहित गर्न...

  • news

    बुधकार एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा पुगे ।

    सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान । भोजराज कार्की सोलु एफ एम, जेठ २ सोलुखुम्बु ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाईला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाहरुले फरक फरक सयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  आरोहणको तेस्रो दिन...

  • मुख्यमन्त्रीको राजीनामा माग

    काठमाडौँ, २ जेठ  ः नेकपा ९माले० ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।    पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी...

  • हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको विमान

    सुर्खेत, जेठ २ – मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।   विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो । नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई,...

  • हिमाल आरोहणका क्रममा गाइडको मृत्यु ।

    सोलु एफ एम, १ जेठ  सोलुखुम्बु ः मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका आङ दावा शेर्पाको मंगलबार आरोहणको क्रममा लेक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।  प्रहरीका अनुसार शेर्पाको मंगलबार विहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनिया ग्रुप...

  • news

    मंगलबार सम्म पचास बढी आरोही सगरमाथाको चुचुरोमा ।

    भोजराज कार्की सोलु एफ एम,जेठ १   सोलुखुम्बु ः यो सिजनको मंगलबार सम्म करिब ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेको छन् । आरोहण सुरु भएको दोस्रो दिन सोमबार मात्रै एकैपटक ४० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  आरोहण सुरु भएको आज तेस्रो दिन मंगलबार भने मौसम...

  • news

    सगरमाथा आरोहणका लागि बाटो खुल्यो ।

    भोजराज कार्की सोलु एफ एम सोलुखुम्बु, ३० बैशाख ः आईतबार देखी सगरमाथाको चुचुरो सम्मको बाटो खुलेको छ । यस बर्षको बसन्त ऋणमा सगरमाथा आरोहणको लागि आईतबार (आज)देखी बाटो खुलेको पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।  बाटो खुले संगै आज पहिलो दिन आठ जना गाइडहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माणमा सम्लग्न गाइडहरुले आज...

  • सडक भत्किएर बाटो अवरुद्ध हुदा समस्या ।

                    भोजराज कार्की,सोलु एफ एम ।                 बैशाख २८—सोलुखुम्बुको  गार्मा जोरबौद्ध नेले देउसा सडकखण्ड अबरुद्ध भएको छ । निर्माणाधिन उक्त सडक खण्डको नेले बजार देखी करिब ५ सय मिटर पुर्वमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ भने विद्युत र मिलमा समेत क्षती पुगेको छ ।       पहिरोका कारण पेल्टिकसेटमा क्षती पुग्दा थुलुङ दुधकोशी...

  • च्याल्सा विद्युत कम्पनिको विद्युत सेवा सुचारु ।

               सोलु एफ एम,बैशाख २८—  गत आईतबार देखी आफ्नो सम्पुर्ण सेवा बन्द गरेर मर्मत संभारमा लागेको च्याल्सा विद्युत कम्पनिले मर्मतको काम पुरा गरेको छ । आफ्नो मर्मतको सम्पुर्ण काम सकेर कम्पनीले शुक्रबार  दिउसो साढे २ बजेदेखी विद्युत सेवा सुचारु गरेको कम्पनीले जनाएको छ ।       बार्षिक मर्मत सम्भार एवम् सरसफाई कार्यक्रम अन्तरगत इन्टेक, कुलो, पाईप लाईन...

  • पत्रकार शेर्पाले बैशाख ३१ मा चुचुरो चुम्ने ।

          सोलु एफ एम,बैशाख २८—  पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार डोमा शेर्पाले बैशाख ३१ मा सगरमाथा आरोहण गर्नुहुनेभएको छ । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार शेर्पाले मे १४ अर्थात बैशाख ३१ गते सगरमाथाको चुचुरोमा पाईला टेक्ने तयारी रहेको बताउँनुभयो ।       बिहीबार राति...

  • बिमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण राख्न पर्यटन मन्त्रि अधिकारीको निर्देशन ।

    सोलु एफ एम, सल्लेरी, बैशाख २३ आन्तरीक उडानमा निक्कै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जाडान गरिने भएको छ । पर्यटन मन्त्री रविन अधिकारी सहितको टोलीले आज विमान स्थलको निरिक्षण गर्नुहुदै विमान स्थलमा सामाग्री सुरक्षा चेकजाचका लागी उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसंगै उपकरण जडान हुने भएको हो । मन्त्री...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org