स्वास्थ्य

  • news

    सिन्धुपाल्चोकका भूकम्पपीडित चिसोका कारण निमोनियाको सिकार बन्दै

    सिन्धुपाल्चोक, माघ १० । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन् । विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो, टेन्ट तथा चिसो जमिनमा दिनरात बिताइरहेका छन् । टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य छन् जसका कारण चिसोले लाग्ने निमोनियाजस्ता...

  • news

    वीर अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

    काठमाडौँ , माघ ९ -  सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् । यही पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा असारमसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइ÷समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिए । प्रमुख पनेरुले भने,...

  • news

    ‘वर्ल्ड अल्जाइमर्स मन्थ’

    सेप्टेम्बर २१ ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई ‘वर्ल्ड अल्जाइमर्स मन्थ’ का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।   नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरूमा पनि चेतना अत्यन्त न्यून छ, जसका कारण...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org