स्वास्थ्य

  • news

    चितवनको माडीका ३० जना बढीमा भेटियो मोतियाबिन्दु

    चितवनको माडी नगरपालिकाबासीमा आँखाको समस्या देखिएको छ  । माडीको आँखा शिविरमा मात्रै मोतियाविन्दुका बिरामी बढी फेला परेको उपचारमा संलग्न वरिष्ठ आँखा रोग चिकित्सक डा. राजेन्द्रबहादुर श्रेष्ठले बताए । माडी चितवनमै मोतियाबिन्दुको समस्या बढी भएको क्षेत्रका रुपमा पाइएको श्रेष्ठ बताउँछन् । माडी क्षेत्रका स्थानियहरुले आँखाको विषयमा ध्यान दिँदा मोतियाविन्दु पछि आँखामा...

  • news

    सेन्ट मेरिज स्कुलमा स्तन क्यान्सर सचेतना कार्यक्रम

    जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। क्यान्सर केयर  नेपाल र  नेशनल  हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले आज संयुक्त रुपमा चेतनामुलक कार्यक्रम गरेको हो। कार्यक्रममा स्कुलबा विद्यार्थी र शिक्षकलाई स्तन क्यान्सरका विषयमा जानकारी दिइएको छ।  कार्यक्रममा पाठेघरको क्यान्सलाई जितेकी बलिउड नायिका मनिषा कोइरालाले...

  • news

    रुपन्देहीमा डेंगु परिक्षण गर्ने किट अभाव

    यहाँ डेंगुका बिरामी बढदै गएपनि  यसको जाँच गन किट अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले जिल्लामा तीन दिनदेखि  किट अभाव रहेको  जनाएको छ । जिल्ला जनस्वास्थ्य कायालय रुपन्देहीका भेक्टरकन्टोलर अधिकृत केदार साहले अभाव भएपछि  इपीमियोडोलोजी तथा  रोग नियन्त्रण महाशाखामा माग गरिएको बताए । रुपन्देहीका सरकारी अस्पतालमा किटको अभाव भएपनि निजी अस्पतालमा भने...

  • विपन्न नागरिक औषधि उपचार कोष : ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च

    सरकारले प्रदान गर्दै आएको आठ प्रकारका कडा रोगको उपचार सहायता रकमको ६० प्रतिशत भन्दा बढी मिर्गौला रोगमा खर्च हुदैँ आएको छ।  मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी र सिकलसेल एनिमियाँ रोगको उपचारका लागि सरकारले रु एक लाख बराबरको आर्थिक सहयोग प्रदान गर्दै आएको छ।  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न नागरिक...

  • स्ववियूको पहलमा आईओएममा नयाँ होस्टेल बन्दै

    त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान  (आइओएम)मा दुई प्रिफ्याब होस्टेल भवन निर्माण हुने भएका छन्। विद्यार्थीहरु होस्टेल अभावका कारण समस्यामा परेपछि स्वतन्त्र विद्यार्थी युनियन आईओएमले यसका लागि पहल गर्दै आएको थियो । पटक–पटकको दबाब पछि आईओएमले भवन निर्माणका लागि बोलपत्र आव्हान गरेको स्ववियू अध्यक्ष मिलन गैरेले बताए ।  उनका अनुसार होस्टेलमा पर्याप्त कोठा अभावका...

  • news

    रुपन्देहीमा ६१ जना डेंगुका नयाँ बिरामी फेला

    जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको  संयुक्त आयोजनामा डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान  सम्पन्न भएको छ।     २८ र २९ गते बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा  यो अभियान सञ्चालन गरिएको थियो ।  बुटवल उपमहानगरपालिका वडा नं ६, ७, ८, ९, १०, ११  बढी प्रभावित रहेको  कारण दुई दिने कार्यक्रम गरिएको...

  • news

    बुटवलका सबै वडामा आयुर्वेदिक केन्द्र बनाउने मेयर सुवेदी घोषणा

    बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले स्वच्छ शहर, स्वच्छ बुटवलको नारालाई प्राथामिकताका साथ अघि बढेको बताएका छन्। धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस विशेष कार्यक्रमा बोल्दै प्रमुख सुवेदीले बुटवल नगरपालिकाका सबै वडामा आयुर्वेदिक केन्द्र बनाउने बताए।  नगरपालिकाले योग शिविर हल तथा आयुर्वेदिकलाई प्राथाकिमतामा राख्ने जनाए। नगरपालिकाले आयुर्र्वेदिकको विकास र...

  • news

    डा गौतमको नेतृत्वमा सिभिल आयुर्वेद डक्टर्स एसोसिएसन

    सरकारी आयुर्वेद चिकित्सकहरुको साझा संस्था ‘सिभिल आयुर्वेद डक्टर्स एसोसिएसन अफ नेपाल’ गठन भएको छ। डा शंकर गौतमको नेतृत्वमा गठित एसोसिन ११ सदस्यीय छ । एसोसिएसनको उपध्यक्ष डा अमुल्य दाहाल हुन् भने महासचिब डा विजय भुर्तेल हुन्। यस्तै सचिवमा डा प्रभेस श्रीवास्तव, कोषध्यक्षमा डा सरिता बजगाईँ बगाले छिन् भने सदस्यहरुमा डा रुपेन्द्र पुरी, डा समिरकुमार अधिकारी, डा भशमबडा...

  • यी हुन बिएनएस प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाएका नर्स

    त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बिएनएस अध्ययनका लागि लिने प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएका नर्सहरुको नामावली सार्वजनिक गरेको छ।  स्वास्थ्य मन्त्रालयले आफू माताहतमा कार्यरत रहेका १ सय ११ नर्सलाई परीक्षामा सहभागि हनु स्वीकृति दिएको छ। यस्तै आइओएमले मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका ६, त्रिवि शिक्षण अस्पतालका ११...

  • news

    पाल्पामा अपाङ्ग लक्षित निःशुल्क स्वास्थ्य शिविर

    पाल्पाको बगनासकालीमा अपाङग व्यक्ति लक्षित निःशुल्क स्वास्थ्य शिविर भएको छ। गाउँ अपाङ्गता पूर्नस्थापना समितिको आयोजनामा भएको उक्त शिविरमा ५० जनाको स्वास्थ्य जाँच गरिएको छ।    शिविरमा सहभागि एमबिबिएस विद्यार्थी छबी पौडेका अनुसार शिविरमा आएकामध्ये ३८ जना अपाङ्ग थिए भने बाँकी सर्वसाधारण थिए । उनले निशुल्क स्वास्थ्य जाँच गरिएकालाई औषधि समेत निःशुल्क वितरण गरिएको...

  • news

    शिवराज अस्पतालमा औषधीको अभाव

    कपिलबस्तुको चन्द्रौटा नगरपालिकामा रहेको शिवराज अस्पताल बहादुरगंजमा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने औषधी सकिएको र किन्नलाई प्रशासनिक बाधा रहेको अस्पतालले जनाएको छ । नयाँ संरचना अनुसार सम्बन्धित नगरपालिका वा गाउपालिकाले अस्पताल र हेल्थपोष्टहरूलाई औषाधी व्यवस्थापन गर्ने निर्णय गरि पठाए पनि नगरपालिका वा गाउँपालिकाले समयमा औषाधि किनेर नपठाएको हुनाले अभाव...

  • news

    दाङ : सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

    सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।  बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पु¥याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु...

  • news

    बाँकेको खजुरामा नि:शुल्क स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको लाग्यो भिड

    बाँकेको खजुरा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आफ्नै गाउँमा सञ्चालन गरिएको विशेषज्ञ चिकित्सक सहितको शिविरमा वृद्धवृद्धाहरुको भिड लागेको थियो।  शिविरमा ६० वर्षभन्दा बढी उमेर पुगेका ९७ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै उनीहरुलाई आवश्यक औषधि नि:शुल्क उपलब्ध गराइएको थियो।  हरेक तीन महिनामा शिविर...

  • news

    भारदह अस्पतालमा आफ्नै फार्मेसी सेवा शुरु

    जनतालाई उचित मूल्य र सुलभ तरिकामा औषधि दिलाउने उद्देश्यका साथ भारदह अस्पतालमा आजदेखि आफ्नै फार्मेसी सेवा शुरु भएको छ ।  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ स्थित भारदह अस्पतालमा अस्पतालबाट निःशुल्क पाइने औषधिबाहेक बाहिरबाट खरिद गर्नुपर्ने औषधि बाहिर नगई सुलभ दरमा अस्पतालभित्रै उपलब्ध गराइने अस्पतालका प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिए।  अहिले सो...

  • news

    नसर्ने रोगबारे अभिमुखीकरण

    सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्विस फाउन्डेसनको सहयोगमा नसर्ने रोगसम्बन्धी बृहत् जनचेतना अभिमुखीकरण कार्यक्रम भएको छ। पहिलो चरणमा विश्वका तीन देश नेपाल, मोजाम्बिक र पेरुमा मात्र यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। नसर्ने रोग मधुमेह, उच्च रक्तचाप र कुष्ठरोग हुँदा अपनाउनुपर्ने सावधानी एवं सर्तकताबारे कार्यक्रममा जानकारी दिइएको थियो।   बिपी कोइराला...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org