स्वास्थ्य

  • news

    जुम्लामा बर्थिङ सेन्टर बनाउन बेलायतमा रकम संकलन

    जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले नेप्लिज नर्सिङ एसोसिएसन यूकेले शनिबार च्यारिटी कार्यक्रम गरेको छ। कार्यक्रममा ६ हजार २ सय ८७ पाउन्ड संकलन भएको र २ हजार ८ सय ४६ पाउन्डको प्रतिबद्धता आएको छ।  मातृशिशु केन्द्र निर्माण गर्न करिब ४० हजार पाउन्ड लाग्ने एसोसिएसनकी अध्यक्ष प्रसुना कँडेलले बताइन्। उनले सबै दाताप्रति आभार...

  • news

    पोखरामा कपाल प्रत्यारोपण परामर्श क्याम्प

      पोखरामा कपाल प्रत्यारोपण परामर्श क्याम्प भइरहेको छ । अरोगिन हेल्थ केयर विशालनगर काठमाडौंको आयोजनामा उक्त क्याम्प राखिएको हो। पोखरा ग्रान्डी होटेल विरौटामा भदौ १६ देखि १८ सम्म  यो क्याम्प चल्नेछ । असमयमै कपाल झरेर समस्या भोगिरहेकाहरुले यो क्याम्पबाट लाभ लिन सक्ने आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर रोशन पाण्डे बताउँछन् । अरोगिनले लामो समयदेखि कपाल प्रत्यारोपण...

  • news

    टिपरले बिरामी बोकेको एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

    बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।  हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।  एम्बुलेन्समा सवार...

  • news

    दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

    पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिए।  यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उनले बताए।  पूर्वखोला गाउँपालिकासहित रामपुर...

  • सर्पले टोकेको ठाउँमाथि बाँध्न हुन्छ कि हुँदैन ?

    डा. शेर बहादुर पुन - सर्पले टोक्ने बित्तिकै लौ खत्तम भयो भनेर डराउन हुँदैन । धेरै सर्पदंशका बिरामीमा यो साझा समस्या हुन्छ कि सर्पले टोक्यो कि अब केही हुन्छ भनेर आत्तिने । सर्प र सर्पको टोकाइको तरीकाले विष लाग्छ वा लाग्दैन भन्ने निक्र्यौल गर्छ । सर्पको विष मांशपेशीबाट रगत हुँदै रगतको माध्यमले मुटु र मस्तिष्कमा पुग्ने हुन्छ । कुनै टोकाई विषालु हुन्छ । कुनैले टोकेको भएपनि...

  • news

    नर्सिङ संघले दियो भोक्राहाका बाढी प्रभावितलाई राहत

    नेपाल नर्सिङ संघ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइले भोक्राहा-मरसिंह गाउँपालिका-७ का बाढी प्रभावितलाई राहत वितरण गरेको छ। नेपाल नर्सिङ संघ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइका अध्यक्ष उपेन्द्र यादवको पहलमा भोक्राहाका दुई सय घर परिवारलाई राहत वितरण गरिएको हो। राहत हस्तान्तरण कार्यक्रमा प्रतिष्ठानका उपेन्द्र यादवसहित सुनिता शाह, हरि राई,...

  • बाजुराः वडाध्यक्षले २५ बिरामीलाई दिलाए झुल

    औंलो र मलेरियाका बिरामी बढेपछि बडिमालिका नगरपालिका–८ का वडाध्यक्षको पहलमा बिरामीलाई झुल वितरण गरिएको छ। वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गरेका हुन्। अस्पतालमा लामखुट्टेको टोकाइबाट एक महिनामा २६ जना औलो र ९ जना मलेरियाका बिरामी भर्ना भएका थिए। उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई पनि...

  • news

    गैरकानुनी रुपमा औषधि बिक्री गर्नेविरुद्ध मुद्दा

    औषधि व्यवस्था विभाग नेपालगञ्ज कार्यालयलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा गैरकानुनी रुपमा औषधि बिक्री गर्दै आएका एक जना विरुद्ध मुद्दा दायर गरेको छ। कार्यालयले रविन्द्र सुनारविरुद्ध बिना दर्ता औषधि पसल सञ्चालन र नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गरेको फेला पारेपछि जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो। कार्यालयका अनुसन्धान अधिकृत हेमन्त...

  • news

    दाङमा भेटिए डेंगुका पाँचजना बिरामी

    दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए ।   तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेंगु...

  • news

    मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा

    मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले सेवा शुभारम्भ गरेका छन्। मेची अस्पतालमा सुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त उनले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था अन्त्य गर्ने बताए।    स्वास्थ्य...

  • news

    डोरीमा झुण्ड्याएर निचोर्दै गर्दा सुत्केरीको उद्धार

    पाँचथरको हिलिहाङ गाउँपालिकामा सुत्केरी गराउन भन्दै पेट निचोर्दै गरेको अवस्थामा एक गर्भवतीको उद्धार गरिएको छ । हिलिहाङ ४ की २२ वर्षीया तारा लुवागुनलाई स्थानीयले दुवै हात बाँधेर झुण्ड्याई पेट निचोरेर सुत्केरी गराउँदै गर्दा उद्धार गरिएको हो । उद्धारपछि करिब ४ घण्टामा पाँचथर जिल्ला अस्पताल पुर्‍याएर उनको प्रसूति गराइएको थियो । केही समय प्रयास गर्दा पनि उनको नर्मल...

  • news

    झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

    बनियानी (झापा)- झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ।  बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए।  कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई...

  • news

    महोत्तरी: बाढीपछि बिरामी बढ्न थाले स्वास्थ्य खबरपत्रिका

    चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ।  जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन्।  बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर...

  • news

    स्वास्थ्य बिमा सम्बन्धी तीज गीत प्रतियोगिता

    पोखरामा स्वास्थ्य बिमालाई विषय बनाएर तीज गीत प्रतियोगिता आयोजना भएको छ। रेडियो सफलता र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले आयोजना गरेको तीज गीत प्रतियोगितामा कमल जोशी आमा समूह प्रथम भयो। कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य उपचार सेवाको विषयलाई गीतमा समेटिएको थियो। सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको मूल भावनालाई समेटेर रचिएका गीतलाई मात्र...

  • news

    ‘सुनौला हजार दिन’ बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

    जुम्ला– यहाँका ग्रामीण आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ । ‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org