सोलु समाचार

  • news

    कार्यालय समयमा ट्रिपर सञ्चालनमा रोक ।

    सोलु एफ.एम २० मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुमा कार्यालय समयमा ट्रिपर चलाउन रोक लगाइएको छ । विहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।      साघुरो सडकमा कार्यालय समयमा ट्रिपरको आवत जावत कम गरि सवारी आवागमनमा सहजता ल्याउनकालागि टिपर चलाउन रोक लगाईएको हो । जिल्लामा विहान ९ बजे देखि ११ बजे सम्म र दिउँसो ३ बजे देखि साँझ ५ बजेसम्म टिपर सञ्चालनमा...

  • news

    ठूलो दुर्घटनाबाट जोगियो विमान ।

    सोलु एफ.एम २० मंसिर  सोलुखुम्बु ः सोेलुखुम्बुको लुक्ला विमानस्थलमा विमानलाई टेक अफ रिजेक्ट गरिएको छ । उड्ने क्रममा धावन मार्गमा नै हाइड्रोलिक लिकेच भएकाले विमान उड्न नसेको हो ।      विमानका चालक तथा यात्रुहरु सबै सकुसल रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १७ जना यात्रु रहेका थिए । जस मध्य ११ जना विदेशि, ३ जना चालक दलका सदस्य र ३ जना नेपाली...

  • विपत व्यवस्थाप सम्बन्धि कार्यक्रम सम्पन्न ।

    डिल्ली शर्मा  सोलु एफ.एम २० मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा विपत ब्यवस्थापन सम्बन्धि योजना तर्जुमा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । विपत न्यूनिकरण्का लागी अबलम्बन गर्नुपर्ने तरिका जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । गाउँपालिका भित्रका स्थानिय जनप्रतिनिधि तथा माध्यमिक विद्यालयहरुको...

  • news

    सार्वजनिक सुनुवाई गर्ने पहिलो गाउँपालि बन्यो थुलुङदुधकोशि ।

    भोजराज कार्की  सोलु एफ.एम १९, मंसिर  सोलुखुम्बु ः चालु आर्थिक बर्षको पहिलो चौमासिकमा सार्वजनिक सुनुवाई गर्ने स्थान्ीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिका पहिलो बनेको छ । गाउँपालिकाको आयोजना तथा सगरमाथा सर्तकता समाजद्धारा संचालित सुशासन प्रर्वद्धन परियोजनाको सहजीकरणमा पहिलो चौमासिकमा भएका कार्यक्रमको बारेमा सार्वजानीक सुनवाई गरिएको हो ।      गाउँपालिका...

  • news

    अर्गानिक कफि उत्पादन सम्बन्धित प्रशिक्षण कार्यक्रम सम्पनन ।

    सोलु एफ.एम १९, मंसिर  खोटाङ ः खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको ३ वटा वडामा कफि उत्पादन प्रसोधन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सबै ७ वटा वडामा कार्यक्रम सञ्चालन गरिने अर्गानीक कफि को अपरेटिभले जनाएको छ ।      बुधबार सकिएका वडाहरुमा वडा नं ३,६ र ७ हरेका छन । वडा नं ३ मा ३४ जना सहभागि रहेको र उनिहरुलाई विउ देखि कप सम्मको विषयमा प्रशिक्षण...

  • news

    विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा ।

    याङजी राई  सोलु एफ.एम १९, मंसिर  सालुखुम्बु ः माप्यदुधकोशी गाउँपालिका ४ काकुँ माध्यमिक विद्यालय भेडा चौर विद्यालयको निर्माणधिनमा रहेको भवनको काम ९० प्रतिशत सम्पन्न भएको छ । शिक्षा मन्त्रालयद्धारा प्राप्त उक्त भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको  जनाईएको छ । आर्थिक वर्ष २०७४÷७५ अन्तर्गतको शिक्षा मन्त्रालयबाट विनियोजित बजेट ३६ लाख रकमले निर्माणधिनमा...

  • news

    खिजिदेम्बामा पहिलो पटक दन्त शिविर सञ्चालीत ।

    स्वर्णिमा सुनुवार  सोलु एफ.एम १९ मंसिर  सोलुखुम्बु ः  ओखलढुङगाको खिजिदेम्बा गाउँपालिकामा पहिलो पटक दन्त शिविर सुरु  भएको छ । डेनी हेल्थ कियर सेन्टर बाम्ति भण्डार रामेछापको आयोजनामा ३ दिने दन्तशिविर बुधबारबाट सुरु भएको हो । सिविरको पहिलो दिन १७ जनाले सेवा लिएको आयोजकले जनाएको छ । बुधबार दाँत भर्ने, दाँत सफा गर्ने, दाँत राख्ने लगायतको सेवा प्रदान गरिएको बताइएको छ ।...

  • news

    आफ्नो हो भन्ने भावनाका साथ कार्य गर्न प्रजिअ रानाको अनुरोध ।

    महेन्द्र शाही  सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः विद्यालयलाई व्यवस्थित बनाउनकालागी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थान समितिका अध्यक्ष जागरुप हुनु पर्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यापालिमा विद्यालयका विषयमा गुनासाहरु आएको भन्दै सबैजना सचेत नभएमा आपूm कार्वाहिका लागि बाध्य हुनु पर्ने चेतावनि समेत...

  • news

    अझै जोडिएन खुम्बुपासाङमा सडक सञ्जाल ।

    महेन्द्र शाही  सालु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हमु गाउँपालिका बाहेक अरु सबै स्थानिय तहमा मोटरबाटो पुगेको छ । महाकुलुङ गाउँपालिकाको वडा नं ४  र ५ गुदेल सडक सञ्जालले जोडिन सकेको छैन भने सडक सञ्जाल नपुग्ने स्थानिय तहमा खुम्बुपासाङ ल्हमु गाउँपालि रहेको छ । यो आर्थिक वर्षमा गाउँपालिकाको केन्द्र चोरीखर्कसम्म सडक पु¥याउने लक्ष्य...

  • news

    लैङ्गिक हिंसाका अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम ।

    अन्जु कार्की  सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः लंैगिक हिसांको १६ दिने अभियान अन्तरर्गत मंगलबार १० औ दिन सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ६ मा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । लैगिक हिंसा र दुव्र्यवहार  छैन हामीलाइ स्वीकार भन्ने मुल नाराका साथ जारी उक्त अभियान अन्तरर्गत मंगलबार वडा नम्बर ६ मा अन्तरक्रिया गरिएको हो ।     अन्र्तक्रिया कार्यक्रममा सामाजिक...

  • news

    काकुको प्रहरी चौकिको ८० प्रतिशत निर्माण सकियो ।

    याङ्जी राई  सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः माप्यदुधकाशी गाउँपालिका ४ काकुको प्रहरी चौकी भवन निर्माणको काम ८० प्रतिशत  सम्पन्न भएको छ । प्रहरीहरुका लागि बन्दै गरको भवन अहिले ८० प्रतिशत सम्पन्न भएको जनाईएको छ । आर्थिक वर्ष २०७४÷७५ मा नेपाल पुनःनिर्माण तथा शान्ति मन्त्रालयबाट विनियाजित १ करोड २७ लाख ५४ हजार रकमबाट निर्माणधिन भवनको ८० प्रतिशत काम सम्पन्न भएको वडा...

  • news

    महाकुलुङमा घुम्ती सेवा सञ्चालन हुने ।

    सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङमा २ दिने एकिकृत घुम्ती शिविर सञ्चालन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको नेतृत्वमा मंसिर २२ र २३ गते उक्त शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।      महाकुलुङ गाउँपालिका संगको समन्वयमा सञ्चालन हुने उक्त शिविरमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान...

  • news

    प्रोजेक्टरको माध्यामबाट पढाउने तयारीमा कालिका मावि ।

    सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ स्थित कालिका देवी माध्यामिक विद्यालय पञ्चनमा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सुरु गरिने बताइएको छ । विद्यालयका प्रधानाध्यापक लालप्रसाद बास्तोलाले निकट भविष्यमानै प्रोजेक्टरको माध्यमबाट कक्षा सञ्चालनको तयारी भईरहेको बताउँनुभयो ।      सुचना र प्रविधिको युग भएकाले अधिकतम प्राविधिको...

  • news

    विषय विज्ञ शिक्षकको घोषणा ।

    सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले विषय विज्ञहरुको नामावाली सार्वजानिक गरेको छ । सामुदायिक विद्यालयमा रिक्त, करार वा गाउँपालिका अनुदान कोटा शिक्षक छनौट एवम् सिफरिस प्रयोजनका लागि १३ जना बिषय विज्ञ शिक्षकहरुको नामवाली सार्वजनिक गरिएको हो ।      गाउँपालिकाले यस अघि सुचिकृत हुन सार्वजानिक गरेको सुचना अनुसार निवेदन दिएका मध्ये...

  • news

    विद्यालय पुनःनिर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

    सोलु एफ.एम १८ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विद्यालय पुनः निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रिय र जिल्ला कार्यान्वयन इकाइ (शिक्षा) सोलुखुम्बुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला भित्र २५ वटा विद्याल भवन बन्ने भएकाले उक्त अभिमुखीकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org