सोलु समाचार

  • news

    शैक्षिक अन्तरक्रियाको तयारी पुरा ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ःसोलुखुम्बुका शुक्रबार आयोजना हुने बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल शिक्षक महासंघको जिल्ला कार्यसमिति सोलुखुम्बुको आयोजनामा हुने कार्यक्रममा विभिन्न विज्ञहरु महासंघका पदाधिकारी तथा जिल्ला भित्रका स्थानिय जनप्रतिनिधहरु र विद्यालयका प्रधानध्यापकहरु लगायत सरोकारवालाको सहाभागिता रहने नेपाल...

  • news

    स्थायि व्यवस्थापन गर्न राहत शिक्षकको माग ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः नेपाल राहत शिक्षकको जिल्ला भेला सम्पन भएको छ । सल्लेरीमा आयोजित जिल्ला भेलामा राहत शिक्षक केन्द्रिय समितिको जारी सकुर्लर अनुसार ४० हजार राहत शिक्षकलाई प्रकृया पुराई स्थायि व्यवस्थापनका लागि संघिय ऐनमा नीतिगत व्यवस्था गरिनु पर्ने लगायतका ४ बुदे मागहरु राखिएको छ ।  सम्बोधन र कार्यान्वयन तहसम्म पु¥याउन आसोज २१ गते देखि काठमाडौँमा...

  • news

    विद्यालयलाई खेलकुद सामग्री प्रदान ।

    सोलु एफ.एम १८,आश्विन  सोलुखुम्बु ः   एसोसेसन   फ्रान्स नेपालले विहिबार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ को चागेस्थान माध्यामिक विद्यालयलाई खेलकुदका सामग्री तथा संगितका सामग्री हस्तान्तरण गरेको छ । फुर्वा तामाङको अगुवाइमा १ लाख बराबरको सामागी बितरण गरिएको चागेस्थान माध्यामिक विद्यालयका शिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।  कार्यक्रम...

  • news

    मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः मौसम खराविका कारण विहिबार फाप्लु विमानस्थलमा उडान हुन सकेन । काठमाडौँबाट लुक्ला एक वटा उडान गरेको भए पनि त्यसपछि विमान आवत जावत हुन सकेको छैन ।  फाप्लुबाट पनि २ वडा हेलिकप्टरले लुक्लाकालागि उडान भरे पनि मौसममा सुधार आउन नसके पछि हेलिकप्टर पनि उड्न नसकेको फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी दिनुभयो ।  लुक्ला...

  • news

    फाप्लुमा विमानस्थलमा विमानको अत्याधिक चाप ।

    सोलु एफ.एम १८ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लु विमानस्थलमा अहिले विमानको चाप बढेको छ । लुक्लाको मौसम खराबिका कारण लुक्ला जाने विमान फाप्लुमा अवतरण गरिएकाले चाप बढेको हो ।  काठमाडौबाट लुक्काकालागि उडेका विमान फाप्लुमा अवतरण हुने गरेका छन । उक्त बिमानबाट आएका यात्रुलाई हेलिकप्टर मार्फत लुक्ला बिमानस्थल लैजाने गरेका छन् । अहिले करिब साढे तीन लाख केजी कार्गो...

  • news

    स्वाथ्यकर्मि अभावले सेवा प्रवाहमा समस्या ।

    अन्जु कार्की  सोलु.एफ.एम १८ आश्विन  सोलुखुम्बु ः प्राथमीक उपचार केन्द्र नेचासल्याण गाउँपालिकामा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । जनशक्तिको अभावले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नसकेको प्राथमिक उपचार केन्द्रका मेडिकल अधिकृत लक्ष्मण रानामगरको भनाई छ. । जनशक्ति कम भएपनि सक्दो सेवा प्रदान गरीरहेको स्वास्थ्य केन्द्रको दावि छ । ९ जना दरबन्दि र ४...

  • news

    सोलु एफ एम सम्मानीत ।

    महेन्द्र शाही, असोज १६ सोलुखुम्बु ः प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ एम १०१.२ मेगाहर्जलाई सम्मान गरिएको छ । जनचेतना मुलक रेडियो कार्यक्रम सञ्चालन गरि समुदायलाई शुसुचित गराउने कार्यमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रशंसा पत्र प्रदान गरेको हो ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त प्रशंसा पत्र प्रदान...

  • news

    गुण्डागर्दी बिरुद्ध कठोर रुपमा उत्रनुहोस् ः प्रहरी महानिरीक्षक खनाल ।

    महेन्द्र शाही, १६ असोज सोलुखुम्बु ः नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कुनै पनि किसिमको दादागिरिलाई स्वीकार नगर्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय तथा आवास भवनको मंगलबार उद्घाटन गर्दै महानिरिक्षक खनालले प्रहरी कर्मचारी आँफै कुनै पनि घटनाको कारक नबनि बिभागिय नीति निर्देशन अनुसार अघि बढ्न र राजनैतिक आडमा हुने...

  • news

    प्रहरी महानिरिक्षक खनाल सोलुखुम्बुमा ।

    भोजराज कार्की, असोज १५ सोलुखुम्बु ः नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल सोलुखुम्बु आइपुग्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको उद्घाटन गर्न महानिरिक्षक खनाल सोलुखुम्बु आउनुभएको हो ।  उहाँ आज (सोमबार) साझ सल्लेरी आईपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । प्रहरीको...

  • news

    गाउँपालिका महासंघ प्रदेश १ को कोषाध्यक्षमा राई ।

    भोजराज कार्की  सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः  गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, प्रदेश नं १ को कोषाअध्यक्षमा थुलुङदुधकोशी गाउँपालिका प्रमुख असिम राई बिजयी हुनुभएको छ । इटहरी शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका प्रमुख राई कोषाअध्यक्षमा निर्वाचित हुनुभएको हो ।  कानेपोखरी गाउँपालिका मोरङका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा २३ सदस्य प्रदेश नं १...

  • news

    सार्वजनिक विदामा सरकारी सवारी चलाउने क्रम रोकएन ।

    सोलु एफ.एम १३, आश्विन  सोलुखुम्बु ः सवारी नियमको उल्लङ्घन गरी चलाईएको सरकारी नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिईएको छ । सार्वजनिक विदाको दिन बिना अनुमती चलाइएको उक्त मोटरसाइकलाई नियन्त्रणमा लिईएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ ।  राष्ट्रिय पुननिमाण प्राधिकरणको बा २ ब ७९६३ नम्बरको मोटरसाइकललाई नियन्त्रण लिएको ट्राफिक प्रहरी नारायण बहादुर...

  • news

    सोलुएफएमका प्रतिनिधि तामाङद्धारा मनास्लु हिमाल आरोहण ।

    सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः सोलुएफ एमका प्रतिनिधि किताब सिंह तामाङ सहित १४ जनाको टोलिले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । १० नेपाली र ४ विदेशी सहित १४ जनाको टोलिले शनिबार बिहान उक्त हिमाल आरोहण गरेको आरोही किताब सिंह तामाङले जानकारी दिनुभयो । निरीका एडभेन्चर प्रा.ली.का डाइरेक्टर शतिमान नेवारको नेतृत्वको टोलिले शनिबार विहान ८ बजेर ३० मिनेटमा हिमालको सफल आरोहण...

  • news

    शैक्षिक अन्तरक्रिया आयोजना हुने ।

    सोलु एफ.एम १३ आश्विन  सोलुखुम्बु ः स्थानिय तह, शिक्षा र शैक्षिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल शिक्षक महासंघ शाखा सोलुखुम्बुको आयोजनामा यहि असोज १९ र २० गते उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ ।    शिक्षा विद्, निर्वाचित जनप्रतिनिधहरु र सरोकारवाला सहितको सहभागीतामा उक्त कार्यक्रम हुने नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष...

  • news

    विपत प्रतिकार्य सम्बन्धि तालिम समापन ।

    सोलु एफ.एम १२, आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुमा ६ दिन देखि जारी जिल्ला विपत प्रतिकार्य सम्बन्धि ६ दिने तालिमको सकिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बु र रेस २ कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा पाँचथर र सोलुखुम्बुका गरि २६ जनाको सहभागिता रहेको थियो ।  पाँचथरबाट ११ जना र सोलुखुम्बुबाट १४ जना तथा १ जना काठमाडौबाट सहभागि भएको आयोजकले जनाएको...

  • news

    बजार अनुगमन सकियो ।

    सोलु एफ.एम १२, आश्विन  सोलुखुम्बु ःजिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन सकिएको जनाएको छ । हिजोदेखि सुरु गरिएको बजार अनुगमनमा शुक्रबार १ बोरा म्याद गुज्रीएको सामग्री जलाएर नष्ट गरेको प्रशासनले जनाएको छ । विहिबार फाप्लुसम्म अनुगमन गरेको प्रशानले शुक्रबार प्रशासनदेखि नयाँ बजारसम्मको क्षेत्रमा पर्ने करिव १ सय ५० पसलमा अनुगमन गरेर सो परिमाणमा म्याद...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org