सोलु समाचार

  • news

    विद्युत नहुदा कम्प्युटरको प्रयोगात्मक पढाइ प्रभावित ।

    भोजराज कार्की  सोलु एफ.एम १२,आश्विन सोलुखुम्बु ः विद्यालयमा कम्प्युटर भएपनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको छ । कम्प्युटर चलाउनको लागि आवश्यक विद्युत नहुँदा समस्या भएको हो । अधिकांश विद्यालयमा ऐशिक्षक बिषयमा कम्प्युटर शिक्षा राखिएको भएपनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा भएपनि प्रयोगात्मक...

  • news

    नयाँ कानुन अनुसार गौ हत्याको फैसला, चार जना कैद मुक्त ।

    महेन्द्र शाही  सोलु एफ.एम १२, आश्नि  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका ४ जनालाई कैद मुक्त गर्न आदेश भएको छ । सोलुखुम्बुको साविक चौरीखर्क गा.वि.स वडा नं ८ का दावा काजी शेर्पा, बुङ् गा.वि.सका गन्जधन कुलुङ राई र रज प्रसाद राई तथा नेचासल्यान गाउँपालिका वडा नं २ का हेमन्त राईलाई कैद मुक्त गर्न आदेश भएको हो । परानो कानुन अनुसार १२...

  • news

    सोलुखुम्बुमा पनि सहायाता कक्ष सँचालन ।

    भाजराज कार्की  सोलु एफ. एम ११ आश्विन  सोलुखुम्बु ः चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयृुक्त आयोजनामा बुधबारदेखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।      चाडपर्वको बेला यात्रुहरुको चाप बढी हुने र पिडित बन्न सक्ने भएकाले यात्रु सहायता कक्षको डेक्सनै खडा गरेर काम...

  • news

    विवाह गर्न अदालतमा ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा पहिलो पटक विदेशि र नेपाली नागरिक विबाहका लागि आएका छन । सोलुखुम्बुको फेराकी लमु शेर्पा र अमेरिकाका भुटानि शरर्णाथि मंगल सिंह तामाङ विवाह गराइ पाँऊ भनि आएको जिल्ला अदालत सोलुखुम्बुले जानाएको छ । नेपाली नागरिकको विवाह भएको भए सजिलो हुने तर पुरुष विदेशि भए पछि अलि जटिल भएको न्यायाधिष नाराया प्रसाद सुवेदिले...

  • news

    सम्बन्ध विच्छेदका घटना बढ्दै ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः जिल्ला अदालत सोलुखुम्बुमा चालु आर्थिक वर्षमा पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको छ । यो आर्थिक वर्षको दुइ महिनामा नै सम्बन्ध विच्छेदका मुद्दा ९ वटा आएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षमा जम्मा १५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षमा पुरुष वादी भएको मुद्दा दुइ वटा र बाँकी महिला वादी...

  • news

    विद्यालय बन्द ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः शिक्षक सेवा आयोगको परीक्षाकाका कारण अधिकांश विद्यालयको पठनपाठनमा प्रभाव परेको छ । आयोगले विहिबार, शुक्रबार र शनिबारका दिन स्थायी शिक्षकको लागि लिने परीक्षामा सहभागी हुन अधिकांश शिक्षक त्यस तर्फ जाँदा पठनपाठन प्रभावीत बनेको हो ।  जिल्लाका केहि विद्यालय एक दुई जना शिक्षकको भरमा सञ्चालन भईरहेको छ भने केही विद्यालय पुर्णरुपमा बन्द...

  • news

    फाप्लु विमानस्थलमा सामान अलपत्र ।

    सोलु एफ.एम ११ आश्विा  सोलुखुम्बु ः खुम्बु लैजाने करिब ४ लाख केजी सामान फाप्लु बिमान स्थलमा अलपत्र परेको छ । केहि महिना देखी ढुवानी हुननसक्दा उक्त सामान फाप्लु बिमानस्थलमानै अलपत्र अवस्थामा रहेको हो ।  खुम्बुमा समान ढुवानी गर्ने एक मात्र श्रीएयरलाईन्सले नियमीत ढुवान नगर्दा समस्या भएको स्थानीय ढुवानी कर्ता कर्मा शेर्पाले जानकारी दिनुभयो । केहि दिन अगाडी मात्र उक्त...

  • news

    भारी मात्रामा अखाद्य बस्तरहरु बरामद ।

    सोलु एफ.एम ११ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको सल्लेरी बजारका विभिन्न पसलहरुबाट भारी मात्रामा अखाद्य बस्तुहरु बरामद गरिएको छ । विहिवार झण्डै २ महिना पछि  जिल्ला प्रशासन कार्यलय देखि फाप्लुसम्म गरिएको बजार अनुगमनबाट बिशेष गरि म्याद गुज्रिएका जंक फ्रुडहरु विस्कुट, सावुन, चाउचाउ, लगाएत विभिन्न प्रकारको अखाद्य पदार्थहरु बरामद गरिएको छ ।  जिल्लामा सहायक प्रमुख...

  • news

    स्थानियद्धारा बाटो मर्मत तथा सरसफाई ।

    सोलु एफ.एम १० आश्विन सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० लुम्सामा बाटो मर्मत तथा सरसफाई गरिएको छ । स्थानीय समाजीक संस्थाका अध्यक्ष  लामाजाङ्बु शेर्पा र सचिव फुर्वा शेर्पाको नेतृत्वमा लुम्सी बासीले उक्त गाउँमा पर्ने सम्पुर्ण बाटोको मर्मत तथा सरसफाई गरेको सोनी शेर्पाले जानकारी दिनुभयो ।       टाप्टिङ खोल्सा देखी जुके खोल्सा समम्मको करिब ५ किलोटिमर...

  • news

    छेस्काम माध्यामिक विद्यालयमा ने.वि.संघ गठन ।

    सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको छेस्काम माध्यमीक विद्यालयमा करुण कुलुङको अध्यक्षतामा ७२ सदस्य नेपाल विद्यार्थी संघ माध्यामिक इकाई समिति गठन गरिएको छ । जिल्ला उपाअध्यक्ष जीवन बस्नेतको उपस्थितमा उक्त समिति गठन गरिएको जिल्ला सदस्य बिशाल नाछिरिङले जानकारी दिनुभयो ।       जहाँ विद्यालय त्याहा नेविसंघ भन्ने मुल नारासहित बुधबार भएको विद्यार्थी भेलाले...

  • news

    आँखा पाक्ने रोगका विरामी बढे ।

    सुवास दर्नाल  सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सामुदायिक आँखा केन्द्र फाप्लुमा आँखा पाक्ने विरामीको चाप बढेको पाइएको छ । हाल  आँखा केन्द्रमा जचाउन आउने अधिकाशं विरामी आखा पाक्ने समस्या हुने गरेको केन्द्रले जनाएको छ ।      मौसम परिर्वतनसगै आँखाको समस्या पनि हुने भएकाले विरामीको चाप बढेको सामुदायिक आँखा केन्द्र फाप्लुुका प्रमुख पुष्पबाबु बस्नेतले बताउनुभयो...

  • news

    दुई दिनदेखि टेलिफोन सवा अवरुद्ध ।

    सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः सोलुखुम्बु सल्लेरीको ल्यान्ड लाईन टेलिफोन सेवा मंगलबारदेखि प्रभाविति बनेको छ ।  नेपाल टेलिकम शाखा सल्लेरीले पुरानो प्रविधि लिग एसिलाई विस्थापित गरि नयाँ प्रविधि जडानको कार्य सुरु गरेकाले टेलिफोन सेवा प्रभावित भएको जनाएको छ ।      टेलिकम सल्लेरीले मंगलबारबाट आईपि बेष्ट प्रविधि जडान गरिरहेको टेलिकम प्रमुख श्याम कठायतले...

  • news

    गर्भपतन सेवाको दुरुपयोग बढ्दै ।

    सुवास दर्नाल  सोलु एफ.एम १० आश्विन  सोलुखुम्बु ः गर्भपतन सेवाको दुरुपयोग भएको सरोकारवालाहरुले बताएका छन् । चौथो सुरक्षित गर्भपतन दिवस २०७५ को अवसरमा सोलुदुधकुण्ड नगरपालिकामा भएको अन्र्तकृया कार्यक्रममा सरोकारवालाले गर्भपतन सेवालाई गलत तवरबाट प्रयोग गरेको बताएका हुन् ।      जिल्लाका कतिपय स्थानहरुमा असुरक्षित गर्भपतन समेत हुने गरेको कार्यक्रममा...

  • news

    बालकालिकालाई सचेत गराउँदै नगरपालिका ।

    सोलु एफ.एम ९ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको सामाजिक विसंगति विरुद्धको कार्यक्रम मंगलबार नगरपालिकाको वडा नम्बर ८ स्थीत चाङ्गेस्थान माध्यमीक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयका कक्षा ८,९ र १० विद्यार्थीलाई प्रशिक्षण दिइएको प्रहरी कार्यक्रम सञ्चालक चुडामणि खतिवडाले जानकारी दिनुभयो । प्रशिक्षणमा बालविबाह, महिला माथि हुने...

  • news

    तरुणदलको सरसफाई कार्यक्रम ।

    सोलु एफ.एम ९ आश्विन  सोलुखुम्बु ः नेपाल तरुणदल सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ ले वडा क्षेत्रमा सरसफाई गरेको छ । सफा नगर सभ्य नागरिक भन्ने मुल नारालाई सफल पार्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।   नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा लगाएत कर्मचारी, अन्य जनप्रतिनिधि सहितको उपस्थितिमा तिङ्लामा सरसफाई गरिएको स्थानीय निरकुमार नेपालीले जानकारी...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org