सोलु समाचार

  • news

    ट्राफिक चिन्हको विषयमा अन्तरक्रिया ।

    अन्जु कार्की  सोलु एफ.एम २ मंसिर  सोलुखुम्बु ः  सामुदायिक प्रहरी साझदारी कार्यक्रम अन्र्तगत ज्वालामाइ आधारभुुत बिद्यालयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ३  स्थीत उक्त विद्यालयमा शिक्षक बिद्यार्थी अभिभाबकको उपस्थितिमा अन्तरक्रिया सम्पन भएको हो ।       कार्यक्रमा टाफि«क चिन्हको बारेमा जानकारी गराएको छ । चेलिबेटि...

  • news

    सांसद कोषको चार करोड बजेट यसरी बाढियो ।

    भोजराज कार्की सोलुखुम्बु, १ मंसिर  स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिंञ्चाई योजना र अन्य भौतिक पूर्वाधारका लागि बिनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई (शुरबीर) संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न २० वटा योजना छनौट गरेको हो...

  • news

    पालिका रित्तो पार्दै जनप्रतिनिधि र कर्मचारी भ्रमणमा ।

    महेन्द्र शाही  सोलु एफ.एम १ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सोताङ गाउँपालिकामा निर्वाचि अधिकांश जनप्रतिनिधि तथा कर्मचारी समेत गाउँपालिकानै रितो पारेर भ्रमणमा निस्केका छन । गाउँपालिका अध्यक्ष वीरबहादुर राई सहित सबै वडाका वडा अध्यक्ष, गाउँपालिकामा कार्यरत प्रशासकिय अधिकृत, लेखा अधिकृत पशु तथा कृषि शाखाका प्रमुख सहित १७ जनाको टोलि शुक्रबार भ्रमणमा निस्किएको हो...

  • news

    माप्यदुधकोशीकोे प्रहरी चौकी भवनको काम ६० प्रतिशत सम्पन्न ।

     भोजराज कार्की  सोलु एफ.एम १ मंसिर  सोलुखुम्बु ः माप्यदुधकोशी गाउँपालिकामा निर्मानाधिन प्रहरी चौकी बासाको कार्यालय भवन निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाको लगानीमा निर्माण भएको एक मात्र उक्त भवनको काम ६० प्रतिशत पुरा भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।  गाउँकार्यापालिकाबाट बिनियोजीत ५० लाख बजेटबाट उक्त भवन निर्माण...

  • news

    सवारी कार्वाहिबाट ८१ हजार राजस्व संकलन ।

    महेन्द्र शाही  सोलु एफ.एम १ मंसिर  सोलुखुम्बु ः अस्थायि ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले कात्तिक महिनामा ८१ हजार राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक प्रहरीले १ सय १७ वटा सवारी साधनलाई कार्वाहि गरेको र सो वापत ८१ हजार राजस्व संकलन भएको जनाएको छ ।      ट्राफिक कार्वाहिमा पर्नेमा सबै भन्दा धेरै जिप रहेका छन । एक महिनाको अवधिमा ६४ वटा जिपलाई कार्वाहि गरिएको र सो...

  • news

    सल्लेरीदेखि तामाखानिसम्मको सडक मर्मत गरिदै ।

    अन्जु कार्की  सोलु एफ.एम १ मंसिर  सोलुखुम्बु ः  सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ मा तामाखानीमा रहेको ज्वालामाइ देबिको मन्दिरमा लाग्ने मेलालाई लक्षित गरि सल्लेरीको जेरो प्वाइन्ट देखि तामाखानी सम्मको बाटो मर्मत गरिएको छ । वडा नम्बर ३, ४ र ५ ले २ लाखको लगानीमा उक्त बाटो मर्मत गरेको हो ।      बर्खाको समयमा  सडकमा खाल्टा खुल्टी पुर्ने काम  गरेको वडा नम्बर ३ का...

  • news

    सोलुखुम्बुमा पुनःनिर्माणले गतिलिन नसकेको प्रति सांसद राईको चिन्ता ।

    फुर्वा जाङबु शेर्पा  सोलु एफ.एम ३० कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुका भुकम्प प्रभावीतले जिल्लालाई अति प्रभावीत जिल्लाको सुचिमा पर्ननसक्नुनै पिडितको लागि दुर्भाग्य भएको बताएका छन् । जिल्लाको नेचा सल्यान गाउँपालिमा आयोजना गरिएको भुकम्प प्रभावितसँग गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने सहभागिले यस्तो धारणा व्यक्त गरेका हुन् ।    राष्ट्रिय...

  • news

    २६ बुदे माग सहित शिक्षा इकाइमा शिक्षकको धर्ना ।

    महेन्द्र शाही  सोलु एफ.एम ३० कात्तिक  सोलुखुम्बु ः नेपाल शिक्षक महासंघ सोलुखुम्बुले विभिन्न २६ बुदे माग राख्दै शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको छ । एक महिना लामो पर्व बिदा पछि विद्यालय खुलेसँगै शिक्षकहरु आन्दोलनमा उत्रिए पछि विद्यालयको पढाइ भने प्रभावित भएको छ ।      विभिन्न समयमा भएका सम्झौताहरु सरकारले कार्यान्वयन नगरेको भन्दै सदरमुकाममा भेला भएका...

  • news

    जुनारको फल समय अगावै झर्न थाले पछि कृषक चिन्तित ।

    अन्जु कार्की  सोलु एफ.एम ३० कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुका कृषकले लगाएको सुन्तला र जुनार फल लागेको केहि महिनामानै झरन्न थालेपछि कृषकहरु चिन्तित बनेका छन । फल लगेर आम्दानी लिने बेलानै नभई झर्नथालेपछि यहाँका कृषक चिन्तित बनेका हुन् ।  बोटमा फल राम्रो लागेपनि पाक्ने बेलानै नभई सबै झर्ने गरेको थुलुङ दुधकोशी गाउँपालिका ७ की   मुगामाया राईले बताउँनुभयो । ...

  • news

    तीन जना प्रहरी जवान हवल्दारमा बढुवा ।

    सोलु एफ.एम ३० कात्तिक  सोलुखुम्बु ः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत ३ जना प्रहरी जवान प्रहरी हवल्दारमा बढुवा हनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत भिम बहादुर तुम्बापो, ढक बहादुर राई र राजु चौधरी प्रहरी हवल्दारमा बढुवा हुनु भएको हो ।      प्रहरी प्रधान कार्यालयबाट बढुवाको निर्णय भए बमोजिम तीन जनालाई बढुवा गरिएको निमित्ति प्रहरी प्रमुख प्रहरी...

  • news

    कम्प्युरट छ शिक्षक छैनन ।

    याङ्जी राई  सोलु एफ.एम ३० कात्तिक  सोलुखुम्बु ः माप्यदूधकोशी गाउँपालिका ५ रामपुर आधारभूत विद्यालयमा कम्प्युटर भएपनि प्रभावकारी कक्षा सञ्चालन हुनसेकेको छैन । उक्त विद्यालयमा अनुभवी शिक्षक नहदाँ कम्प्युटर शिक्षा प्रभावकारी ढङबाट अगाडि बढ्न नसकेको हो । विद्यालयलाई २०७२ सालमा विदेशी सहयोग “नाफा”नामक अष्टे«लियन संस्थाले १४ थान र स्थानिय सबिन राईद्धारा १ थान...

  • news

    खुम्बुमा एक अष्ट्रेलियान पर्यटको मृत्यु ।

    महेन्द्र शाही  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बपासाङ ल्हमु गाउँपालिकाको वडा नं ४को आमाडब्लम हिमाल  हारोहणका क्रममा अष्ट्रेलियन नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ३३ बर्षिय माइकल जिओफर नाम गरेको अष्ट्रेलियाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  माइकलको ज्यान विहिबार विहान ३ बजे मृत्यु भएको हो । हिमालको आरोहण...

  • news

    सामाजिक विषयको शिक्षक नहुदा पठनपाठन प्रभावित ।

    महेन्द्र शाही  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको लिखुपिकेमा रहेको हिमगंगा माध्यामिक विद्यालयमा सामाजिक शिक्षकको नहुदा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ७ महिना वितिसक्दा पनि सामाजिक विषयको शिक्षक नहुदा एस.इ.इ दिने विद्यार्थी मर्कामा परका हुन् ।      विद्यालयमा शिक्षक नहुदा आपूmहरुको पढाइमा असर परि रहेको विद्यार्थी उमेश...

  • news

    पाइलट नआउँदा कार्गो ढुवानी स्थगित ।

    महेन्द्र शाही  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लु विमानस्थलबाट कार्गो ढुवानी ठप्प भएको छ । तिहार मनाउनका लागि गएका पाइलटहरु नफर्किए पश्चात ढुवानि रोकिएको फाप्लु विमानस्थल कार्यालयले जनाएको छ ।      पाइलटहरु आएमा तत्कालै ढुवानिको काम सुरु हुने फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी दिनुभयो । यता नियमित ढुवानि गरिरहेको श्री...

  • news

    स्वाथ्य शिविरमा ३१ जनाको स्वाथ्य परीक्षण ।

    महेन्द्र शाही  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको वडा नं ३ मन्जुमा रहेको मन्जु सामुदायिक स्वाथ्य क्लिनकमा एक दिने स्वाथ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३१ जनाको स्वाथ्य परिक्षण गरिएको क्लिनिकका अहेव लाक्पा ग्याल्जेन शेर्पाले जनाकारी दिनुभयो । शिविरमा श्वास प्रश्वास सम्बन्धि ११ जना, ग्याष्ट्राईटिसका ६ जना, पिनासका ३...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org