सोलु समाचार

  • सोलुखुम्बुलाई बालविवाह तथा बालश्रमिक मुक्त बनाउन अभियान चलाइने

      मंसिर १२,२०७३  सृष्टि सुनुवार, सोलुखुम्बु । सोलुखुम्बु जिल्लालाई बालविवाह र बालश्रमिक मुक्त बनाउन अभियान चलाइने भएको छ । अभियान सन्चालनका लागि महिला तथा बालवालिका कार्यालयले जिल्ला स्थित सरोकारवाला सँग चरणवद्ध छलफल अघि बढाएको छ ।  आज जिल्लामा रहेको सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधी, नगरअधिकृत, जिल्ला विकास समिति, गैर सरकारी संस्था महासंघ, अन्तरपार्टी महिला...

  • news

    आयो कोशेली

    १ मंशिर, सोलुखुम्बु ।  दोर्पु स्वास्थ्य केन्द्र, दोर्पुका लागि नाम्चे गाविसका पर्यटन ब्यवसायी दावा ग्याल्जेन शेर्पाले अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गर्नुभएको छ । साँढे ७ लाख रुपैया बराबरको सो मेसिन शेर्पाले आज योङ्ग स्टार क्लव अध्यक्ष एवं योङ्ग स्टार सामुदाायिक स्वास्थ्य केन्द्रका सदस्य सचिव बुद्धिनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।  हाल धुलिखेल...

  • news

    पुर्नसंरचनाका बिषयमा असन्तुष्टिको चाङ जिल्ला बिकास समितिमा

    कार्तिक ३०, सल्लेरी ।  स्थानिय निकाय पर्नसंरचनाको प्रस्ताव प्रति असन्तुष्टि जनाउँदै जिल्ला बिकास समितिको कार्यालय, सोलुखुम्बुमा माग तथा ज्ञापन पत्रको चाङ लाग्न थालेको छ । जिल्लालाई प्राप्त ८ वटा पालिका बनाउने अधिकारलाई प्रयोग गर्दै स्थानिय निकाय पुर्नसंरचना प्राबिधिक सहयोग समितिले एउटा नगरपालिका सहित ७ वटा गाउँ पालिकाको प्रस्ताव प्रति क्रमशः असन्तुष्टि बाहिर आउन...

  • पहिरो प्रभावितलाई सहयोग जुटाउन समिति गठन

      ३० कार्तिक २०७३  सोलु एफएम, सोलुखुम्बु ।  सोलुखुम्बुको नाजिङको पहिरोको दिर्घकालिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ ।  सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं ९ नाजिङमा गएको भाद्र २६ मा पहिरो जादाँ  विस्थापित २७ घरधुरीलाई आवश्यकता अनुसार पुनस्थापना गर्नका लागि समिति गठन गरिएको हो । नेपाल रेडक्रस उपशाखा गार्माका सचिव कमलप्रसाद कार्कीको अध्यक्षतामा बसेको...

  • शहरी स्वास्थ्य केन्द्रको स्थापना भएसँगै जिल्ला अस्पताल धाउनु पर्ने समस्याको अन्त्य

        २९ कार्तिक २०७३  सोलु एफएम,सोलुखुम्बु ।  खोटाङको दिक्तेल नगरपालिका वडा नम्वर १४ खानिडाँडामा शहरी स्वास्थ्य केन्द्रको स्थापना भएसँगै साधारण उपचारको लागि जिल्ला अस्पताल धाउनु पर्ने समस्याको अन्त्य भएको छ । साधारण उपचारका लागि जिल्ला अस्पताल धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेसँगै उक्त समस्याको...

  • news

    म्याराथनको धावन मार्ग तय, मोटरसाईकल र्याल्लिका साथमा बार्षिकोत्सवको खुशी मनाईने

    योङ्ग स्टार क्लवको ३९ औं तथा सामुदायिक रेडियो सोलु एफएमको १२ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला मिनि म्याराथन प्रतियोगिताका लागि धावन मार्ग तोकिएको छ । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि दौडको शुरुवात फाप्लुस्थित सुर्केबाट हुने भएको छ ।  बढीमा एक सय जना धावकहरुले सहभागिता जनाउन पाउने यस प्रतियोगिताका लागि आज मार्ग निश्चित गरिएको स्टेशन म्यानेजर नुतन श्रेष्ठले...

  • सोलु खोलामा एक जना वेपत्ता,

    कार्तिक १०, सोलु एफएम, माछा मार्ने क्रममा सोलु खोलामा एक जना वेपत्ता भएका छन् । ओखलढुंगा भूसुने स्थाई घर भई हाल दुधकुण्ड नगरपालिका ६ सोलुखुम्बु बस्दै आएका ३० बर्षिया छिरी शेर्पा मंगलबार रातीे २ जना साथी सँगै माछा मार्नका लागि खोलामा गएका बेला वेपत्ता भएका हुन् । शेर्पासगैँ गएका ३४ वर्षिया गोपाल श्रेष्ठ र वर्ष ३० का राजेन्द्र श्रेष्ठ भने सकुसलै रहेको जिल्ला प्रहरी...

  • news

    फाप्लु विमान स्थलमा हवाई उडान गर्ने यात्रुको चाप,

    सिमसन राई, कार्तिक १०, सोलुखुम्बुको फाप्लु विमान स्थलमा हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । चाड पर्व नजिकिए संगै मौसम पनि सफा रहेकाले काठमाण्डौदेखी आउने तथा जाने यात्रुहरुको चाप वढेको हो । फाप्लु विमानस्थलमा अहिले दैनिकरुपमा आउने तथा जाने विमानले २÷२ फ्लाईट भर्दै आएको नेपाल उड्यान प्राधिकरणका निमित कार्यलय प्रमुख प्रविन श्रेष्ठले वताउनुभयो । फाप्लुबाट...

  • news

    स्थानीय विकास अधिकारी सापकोटाले जिल्लाको विकासका लागि सहजीकरण गर्ने

      कार्तिक ५, सोलखुम्बु ।  जिल्ला विकास समिति सोलुखुम्बुमा कृष्ण प्रसाद सापकोटा स्थानीय विकास अधिकारीको रुपमा आउनुभएको छ । सोमबार देखि कार्यालयमा हाजिर हुनुभएका विकास व्यवस्थापक स्थानीय विकास अधिकारी सापकोटाले जिल्लाको विकास निमार्णका क्रियाकलापलाई गति दिनका लागि कानुनी, नितीगत तथा कार्यगत जुनसुकै रुपमा सहजीकरण गर्ने  बताउनुभएको छ । उहाँले सोलु एफएम सँग कुरा...

  • सेवा भन्दा अवकाश रोज्ने बढि

      कार्तिक ४, सोलुखुम्बु ।  सोलुखुम्बुमा रहेको अस्थाई शिक्षक मध्ये १ सय ४२ जनाले अवकाश रोजेका छन् । शिक्षा ऐनको ८ आँै संशोधनमा गरिएको  अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश लिने या प्रतियोगितामा सहभागी हुने भन्ने विकल्प अनुसार सोलुखुम्बुका १ सय ४२ जनाले अवकाश रोजेका हुन् ।  जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको परिक्षा फाटका खदिदार नेत्रप्रसाद घिमिरेका अनुसार...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org