सोलु समाचार

  • news

    मंसिरका लागि आसोज देखि नै भक्तजनको घुँइचो ।

    यमुना मगर  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः सोलुदुधकुण्ड नगारपालिका वडा नम्बर ३ तामाखानी मा रहेको ज्वालामाई देबिको मन्दिरमा असोजको अन्तिम देखि नै दर्शन गर्न आउने भक्तजनहरुको भिड बढ्न थालेको छ । मेला मंसिर महिनामा मेला लाग्ने भए पनि भक्तजन भने असोजदेखि नै आउने गरेको मन्दिरका पुजारीले जानकारी दिनुभयो ।  खास मेला प्रत्येक बर्षको हरीबोधनी एकादशी देखि पञ्चमी को दिन...

  • news

    स्थानिय जनप्रतिधि भ्रष्ट भएको केसीको आरोप ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः नेपाली काङ्गेसका केन्द्रिय सदस्य ताथ पूर्व मन्त्रि बलबहादुर केसीले स्थानिय जनप्रतिनिधि भ्रष्ट भएको आरोप लगाउनुभएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ठाडो खोलामा निर्माणाधिन लिखु हाइड्रो पावरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।        कार्यक्रममा गाउँपालिका...

  • news

    नगरपालिकालाई प्लाष्टिक र सिसा मुक्त गरिदै ।

    सुवास दर्नाल  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीकामा प्लाष्टिक तथा सिसाको बोतल प्रतिबन्ध लगाईने भएको छ । नगरपालीकाको फोहोर मैला ब्यवस्थापनमा सिसाका बोतल र प्लाष्टिक मुख्य चुनौतीका रुपमा देखिएकाले त्यस्ता बस्तुहरुलाई नगर क्षेत्रमा प्रतिबन्ध लगाउन लागीएको हो ।       नगरपालीकाले सुचना जारी गर्दै आउदो पुस १७ गते देखि लागुहुने...

  • news

    बढी भाडा लिने सवारीबाट यात्रुलाई रकम फिर्ता ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बु ट्राफिक प्रहरीले यात्रु ठग्ने ४ वटा सवारी साधनलाई कार्वाही गरेको छ । यात्रुबाट निर्धारित भन्दा बढी भाडा लिने सुमोलाई कार्वाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।       सोलुबाट काठमाडौ जाने सुमोले यात्रुसँग बढी भाडा लिएको पाएकाले कार्वाही गरिएको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतले जानकारी दिनुभयो ।...

  • news

    सोलु एफ.एम सहकर्मी राई नगद सहित सम्मानित ।

    सोलु एफ.एम २८ कात्तिक  खोटाङ ः सोलु एफ एमका खोटाङ सहकर्मी रामधन राई नगद सहित सम्मानित हुनुभएको छ । पत्रकारिताको क्षेत्रवाट उल्लेखनीय योगदान पु¥याएको भन्दै वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठानले राईलाई नगद १५ हजार रुपैंयाँको साथमा ताम्रापत्रले सम्मान गरेको हो । २०७२ सालमा स्थापित उक्त प्रतिष्ठानले मंगलवार पुरस्कार समर्पण समारोहको आयोजना गरी स्थानीय तथा...

  • news

    अव गाउँपालिकामा स्वाथ्य ल्याव ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा आउँदो मंसिर १५ गतेबाट ल्याव सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको स्वाथ्य संस्था सुदृढीकरण अन्तगर्तको रकमले ल्यावको निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ल्याव सेवा सञ्चालन भए पछि गाउँ स्थानिय उपचारका लागि टाढा जाने समस्या समाधान हुने गाउँपालिकाका...

  • news

    खुम्बुबाट फर्किने पर्यटक बढी ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः खुम्बु क्षेत्रको भ्रमणमा आउने पर्यटकहरु धमाधम फर्कन थालेका छन । असोज २३ देखि कात्तिक २३ गते सम्मको रेकड अनुुुुुुसार खुम्बु क्षेत्रमा १३ हजार ४२ जना पर्यटक आएका छन भने जाने पर्यटको सङ्ख्या भने १३ हजार ६ सय ३३ रहेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।      यहाँ आउने पर्यटकहरु मध्ये सबै भन्दा बढी अमेरिकन...

  • news

    समुदाय–प्रहरी साझेदारी अन्तर्गत ३७ समिति निर्माण ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः  सोलुखुम्बु प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ३७ वटा सम्पर्क समिति गठन गरेको छ । प्रहरीले कार्तिक ११ गते देखि हाल सम्म ३ गाउँपालिका, ३१ वडा र ३ विद्यालयमा सम्पर्क समिति गठन गरेको जनाइएको छ ।      हर प्रहर गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी भन्ने यहि कात्तिक ११ गतेदेखि सुरु भएको कार्यक्रम...

  • news

    पर्यटकको रोजाइमा स्थानिय सामान ।

    महेन्द्र शाही  सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लुमा पर्यटकिय सिजन सुरु भए सँगै परम्परागत रुपमा बनेका सामानको बिक्री बढेको छ । सोलुखुम्बु आउँने विदेशि तथा स्वदेशि पर्यटकले सोलुखुम्बुमा बनेका स्थानिय सामान उपहार र चिनोका लागि लाने गरेको व्यापारीहरुले बताएका छन । अहिले स्वदेशि तथा विदेशि पर्यटकले परम्परागत प्रणालीबाट स्थानीय स्तरमा निर्माण...

  • news

    मन्जुमा स्वाथ्य शिविर हुने ।

    सोलु एफ.एम २८ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको वडा नं ३ मन्जुमा रहेको मन्जु सामुदायिक स्वाथ्य क्लिनकमा विहिबार एक दिने स्वाथ्य शिविर आयोगना गरिने भएको छ । तिहारको समयमा बन्द गरिएको र विरामिको चाप बढेकाले शिविर आयोजना गर्न लागिएको क्लिनिकका अहेव लाक्पा ग्याल्जेन शेर्पाले जनाकारी दिनुभयो । शिविरमा खुन्दे अस्पतालका मेडिकल अधिकृत...

  • news

    महायज्ञबाट थुलुङदुधकोशीमा अत्याधुनिक सुविधासहितको अस्पताल निर्माण हुने ।

    भोजराज कार्की, सोलु एफ एम  कात्तिक २७, सोलुखुम्बु ः  सुविधासम्पन्न अस्पताल निर्माणका लागि श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना  हुनेभएको छ । यहाँको थुलुङदुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा ५० सैयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माणका लागि वृहद महायज्ञ आयोजना  हुनेभएको हो ।        अस्पताल निर्माणका लागि २०७५ साल चैत्र २ गतेदेखि ९ गतेसम्म...

  • news

    खुम्बुमा पुनः दुई जना विदेशी नागरिकको मृत्यु ।

    सोलु एफ.एम २६ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकामा दुई जना विदेशि नागरिकको ज्यान गएको छ । गाउँपालिकाको वडा नं–४, दिङबोचेमा मलेसियन नागरिक ४३ वर्षीया वङ वेनडीको ज्यान गएकोे छ । त्यस्तै चुकुम्री भन्ने स्थानमा लडेर फ्रान्सेलि नागरिक ६० वर्षीया भेरानिक जुलिडरको मृत्यु भएको हो । आइतबार भ्रमणका लागि सोलुखुम्बु आइपुगेका ४ जनाको समूह...

  • news

    देउसी भैलो खेलेर ३ लाख बढी संकलन ।

    भोजराज कार्की  सोलु एफ.एम २६ कात्तिक  सोलुखुम्बु ः थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ३ लाख २ सय ७० रुपैया संकलन भएको छ । जनतासंग भेटघाट देउसी भैलो कार्यक्रम अन्तर्गत उक्त रकम जम्मा भएको वडा अध्यक्ष रामसंघर्ष किराँतीले जानकारी दिनुभयो । सोमबार औपचारीक कार्यक्रमको आयोजना गरि देउसी समापन गरिएको वडा अध्यक्षको किराँतीको...

  • news

    निमोनिया रोगलाई सामान्य रुपमा नलिन डाक्टरको सुझाब ।

    सालु एफ. एम २६ कात्तिक  सोलुखुम्बु ः सोमबार विश्व निमोनिया दिवस नेपालममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष निमोनिया दिवसको नारा ‘निमोनियालाई रोकौं’ भन्ने रहेको छ । निमोनिया छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा यसको जोखिम उच्च हुन्छ ।  यस रोगले बालबाच्चा र बृद्धबृद्धालाई बद्धि...

  • news

    निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने ।

    महेन्द्र शाही  सोलु एफ.एम २६ कात्तिक  सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा उपनिर्वाचनको लागि सिफारिस गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशै भरि उपनिर्वाचन हुँदा सोलुखुम्बुको तिङ्लामा पनि निर्वाचन हुनुपर्ने प्रतिवेदन सहित सिफारिस गरेको जनाएको छ । सावीक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११ मा स्थानीय तहको निर्वाचनमा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org