सोलु समाचार

  • news

    नगरपालिका सरसफाईको अभियानले गति लिने

    “हाम्रो रहर, स्वच्छ, सफा र सुन्दर दुधकुण्ड नगर” भन्ने नारा सहित दुधकुण्ड नगरपालिका सरसफाईको अभियानले गति लिने भएको छ । दुधकुण्ड नगरपालिकाको सरसफाईका लागि नगरपालिका सहित टोल सुधार समिति, बजार व्यवस्थापन समिति र यहाँका स्थानियले सहकार्य गरी काम गर्ने भएका हुन् । सोलु एफएमले गरेको सरसफाई अभियानबारेको  विशेष छलफल कार्यक्रममा बोल्दै सबैले एक अर्का सगँ समन्वय गरी काम गर्ने...

  • सिहकाली आधारभुत विद्यालयको अध्यक्षमा ज्ञान बहादुर राई निर्वाचित

    सिहकाली आधारभुत विद्यालय तिङला ४ सोलुखुम्बुको विद्यालय व्यवस्थापन समिति  अध्यक्षमा ज्ञान बहादुर राई निर्वाचित हुनु भएको छ । बुधबार भएको अभिभावक भेलाले निर्बिरोध राईलाई चयन गरेको हो । आज गठन भएको नयाँ समिती ८ सदस्यीय रहेको बिद्यालयले जनाएको छ । त्यस्तै आजै भएको भेलाले शिक्षक अभिवावक संगको पनि गठन गरिएको छ । टंक वहादुर कटुवालको अध्यक्षमा ११ सदस्यीय शिक्षक अभिभावक संघ...

  • news

    इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र

    उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न...

  • खै त भाडादर कार्यान्वय, ठगिएकै छन् यात्रु

        सुवास दर्नाल, सोलुखुम्बु ।    यातायातको नयाँ भाडादर कायम भएपनि सोलुखुम्बुका यातायात ब्यवसायीहरुबाट यसको उलंघन भईरहेको पाईएको छ । गत माघ ५ गतेबाट नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भए पनि अझैं यात्रुहरुबाट बढी भाडा असुलि रहेको पाईएको हो ।  जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु र बिभिन्न यातायात ब्यवसायीहरुबिच भएको छलफलले सोलुखुम्बु जिल्लाका...

  • news

    नेपाली काग्रेस सोलुको रिलेअनशन जारी

    सुवास दर्नाल, सोलु एफएम माग १० । जिल्ला अधिवेशन गर्न माग राख्दै सुरु गरेको रिले अनशन ७ औ दिन सम्म पनि जारी छ । नेपाली कांग्रेसको जिल्ला कार्य समिति सोलुखुम्बुका कार्याबाहक सभापति कृष्ण निरौलाको नेतृत्वमा सुरु भएको अनशन आज पनि जारी रहेको हो ।    यस अघि भएको निर्वाचन काग्रेसको विधान विपरित रहेको भन्दै आफुहरुले त्यस्लाई नमान्ने निरौला पक्षको भनाई छ । काग्रेस केन्द्रिय...

  • news

    कार्यसम्पादन सम्झौता १३ गतेबाट

    सृष्टि सुनुवार माग १० । सोलुखुम्बुको सरकारी विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच यही माग १३ गतेबाट कार्य सम्पादन सम्झौता हुने भएको छ ।   जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले जिल्लाको सल्यान गाविसबाट सम्झौताको कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो । २ सय ६८ वटा विद्यालयका प्रधानाध्यापक सगँ सम्झौता कार्य गर्नका लागि स्रोत केन्द्र स्तरमा कार्यक्रम...

  • news

    मुक्ली गाविसमा मुक्ली गाविससु–आहारा टु को अभियान आईतबारबाट सुरु

    १० माघ, सोलुखुम्बु । मुक्ली गाविसलाई सरसफाइ मुक्त गाविस घोषणा गर्ने सु–आहारा टु को अभियान आईतबारबाट सुरु गरिएको छ । यस गाविसमा सु–आहारा टु को लागि १ जना सहजकर्ताको आवश्यकता रहेकोलेमा आजै सहजकर्ताका लागि मुक्ली २ मैदेलकी गीता गुरुङ नियुक्ति गरी कार्यक्रम सुरु गरिएको हो ।       गाविसका ईन्चार्ज स्यानीमाया तामाङले प्रत्येक घरघरमा पुगेर सरसफाइ गर्न र गारउन जनचेतना...

  • संविधान संसोधन विधेयक जनताको जानकारीको लागि सार्वजनिक

    सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि आज सार्वजनिक भएको छ । विपक्षीको बिरोधकै बिच संसदमा पेश भएको संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार नियमित प्रक्रियामा जाँदा पनि कम्तिमा १५ दिन अगाडी संसोधन प्रस्ताव पेश हँुदैन । संविधानको धारा २७४ को...

  • news

    सामुदायिक रेडियो प्रसारक संघको नयाँ कार्यसमिति चयन,प्रदेश नं १ को अध्यक्षमा सोलु एफएमका बच्छुनारायण श्रेष्ठ ।

    २३, पौष २०७३ - सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब) को केन्द्रिय सदस्य एवं प्रदेश नं १ को अध्यक्षमा बच्छुनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । सामुदायिक रेडियो सोलु एफएम, सोलुखुम्बुको प्रतिनिधित्व गर्दै जानुभएको  बच्छुनारायण श्रेष्ठ प्रदेश नं १ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । काठमाण्डुमा  शनिबार विहान भएको १२ आंै साधारणसभा...

  • news

    सेब्सको न्यानोपन बृद्धबृद्धालाई

    १९ पौष, २०७३ । असहाय तथा बृद्धबद्धाहरुलाई चिसोबाट जोगाउने उद्धेश्य सहित ब्ल्यान्केट बितरण गरिएको छ । बुढानिकण्ठका पुर्व बिद्यार्थी समाज (सेब्स), काठ्माण्डौ तथा सगरमाथा क्षेत्रका नागरिकका लागि न्यानोपन कार्यक्रमले मंगलबार दुधकुण्ड नगरपालिका वडा नं. ६ भित्रका २५ जनालाई ब्ल्यान्केट बितरण गरेको हो । योङ्ग स्टार क्लवको सभाहलमा आयोजित कार्यक्रममा असहाय तथा...

  • news

    सल्लेरीमा एटिएम कार्डबाट कारोबार गर्न सकिने ।

      पौष १८,  सोलुखुम्बु ।    राष्ट्रिय बाणिज्य वैंक शाखा कार्यालय सल्लेरीले एटिएम कार्ड प्रणाली सन्चालनमा ल्याएको छ । सल्लेरीमा एटिएम मेसिन आएको झण्डै २ हप्ता पछि मेसिन जडान गरी आइतबारबाट सन्चालनमा ल्याइएको हो । वैंक कार्यालयको परिसर भित्रै रहेको एटिएम मेसिनको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आज एक कार्यक्रमका बीच  उद्घाटन गर्नुभएको छ ।...

  • चिसोको महसुस सोलुखुम्बुमा ।

        हिमाली जिल्ला सोलुखुम्बुमा यस बर्ष चिसोको कम अनुभव गरेका सोलु बासीले आज अत्याधिक चिसोको महसुस गरेका छन् । आइतबार जिल्लाको माथिल्लो भेग खुम्बु क्षेत्र  सहित तल्लो क्षेत्र पिके डाडाँ, लामजुरा, पत्ताले डाडाँमा हल्का हिमपात भएपछि चिसो बढेको अनुभव गरीएको हो । हिजो अस्ती सम्म घाम लागि रहेकोमा आइतबार मौसम परिवर्तन भई दिउँसो हल्का पानी समेत परेको थियो । चिसोका कारण...

  • कुलुङ समुदायका युवाहरुको सरकारी सेवा क्षेत्रमा आर्कषण

    सोलुखुम्बुको कुलुङ समुदायका युवाहरुको सरकारी सेवा क्षेत्रमा पछिल्लो समय आर्कषण बढेको पाइएको छ । चेतना स्तरमा अभिवृद्धि भए सँगै कुलुङ समुदायका युवाहरु यस क्षेत्रमा प्रवेशका लागि अघि सरेका हुन् । जिल्लाको कोशीपारी महाकुलुङ क्षेत्र भनेर चिनिने कुलुङ जातिको मुख्य बसोबास रहेको बुङ, छेस्काम, गुदेल गाउँ विकास समितिका युवाहरु लोक सेवा आयोगले लिने परिक्षा उर्तिण गरी सरकारी...

  • बर्थिङ सेन्टर तत्त्काल निर्माण प्रक्रिया अघि बढाउन देउसाबासीको माग ।

      सोलु एफएम, सोलुखुम्बु ।      सोलुखुम्बुको देउसाका स्थानियले बर्थिङ सेन्टर तत्त्काल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने माग राखेका छन । सगरमाथा असल शासन क्लव देउसा ९ चेराखुको आयोजनामा बुधबार सम्पन्न बृहत भेलामा करिब ४ बर्ष अगाडिदेखि निर्माण प्रक्रिया सुरु हुन नसकेको बर्थिङ सेन्टरको निमार्ण प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका हुन् ।  सिमित व्यक्तिको कारण...

  • news

    सिन्चाईका २४ वटा आयोजना सालुखुम्बुमा ।

        सोलु एफएम, सोलुखुम्बु ।    सिन्चाई विकास सब डिभिजन कार्यालय सोलुखुम्बुले दोस्रो चौमासिक देखि जिल्लामा सन्चालित योजनाको कामले गति लिएको जनाएको छ । कार्यलयले समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना अतिरिक्त सहयोग कार्यक्रम, मझौला सिंचाई आयोजना, नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना र मर्मत संभार आयोजना अन्र्तगत विभिन्न २४ वटा योजनाहरु  सन्चालन गरीरहेको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org