राष्ट्रिय

  • राजधानीमै एमाले अध्यक्ष अाेलीले सम्बाेधन गरिरहेकाे आमसभास्थल नजिकै बम विष्फोट

    लगनखेलको बटुक भैरव मन्दिर र नमुना मछिन्द्र मावि नजिकै विष्फोट भएको छ । वाम गठबन्धनको आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा आमसभा नजिकै विष्फोट भएको हो । विष्फोटबाट नमुना मच्छिन्द्र विद्यालयका झ्यालहरु फुटेका छन् । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन् । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको...

  • news

    बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

    बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।   करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ । दूतावासका अनुसार बीडीएस र...

  • शेरबहादुर र आरजु चुनाव लड्ने क्षेत्रका प्रहरी प्रमुख फेरिए

    प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा चुनाव लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । चुनावका मुखमा निर्वाचन आचारसंहिता विपरीत प्रहरीका उच्च अधिकारीहरुको सरुवा भएको छ ।  गृहमन्त्रीको समेत जिम्मेवार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी...

  • news

    सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि

    सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ ।मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर,  खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय...

  • news

    पहिलो चरणमा कसरी हुँदैछ मतदान ? यस्तो छ प्रदेशगत हिसाब

    पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार कुल डेढ करोड मतदाता मध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ ले मतदान गर्न पाउनेछन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भइसकेको र मंसिर ७ गतेभित्र सबै मतदानकेन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगि सक्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका...

  • news

    छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

    छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन...

  • मंसिर १० र २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह

    निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मंसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ ।  मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको हो...

  • news

    नारायणकाजीलाई लक्षित गरी गोरखामा बम विष्फोट

    माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ ।   गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ...

  • नेपालमा सौर्य उर्जा प्रवर्द्धनका लागि अन्नपूर्ण फन्को मार्दै नेदरल्यान्ड्सका साइक्लिस्ट

    नेदरल्यान्ड्सका व्यावसायिक साइकलयात्री ब्राम तान्किन्क यति बेला एक दर्जनभन्दा बढी साथीहरूसँगै नेपालको प्रसिद्ध अन्नपूर्ण पदमार्गको फन्को लगाउँदै छन् । गत शुक्रबार काठमाडौँ आइपुगेका उनले आफ्नो कार्यक्रम मार्फत् एउटा कोष स्थापना गरी नेपालका केही पर्यटकीय स्थलमा सौर्य ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन् ।   “यो मेरा लागि पहिलो नेपाल भ्रमण हुनेछ । यो सुन्दर...

  • राष्ट्रपति भण्डारी युएईमा (भ्रमण तालिका)

    सोमबार साँझ आबुधाबी आएकी राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भब्य स्वागत तथा सम्मान गरिएको छ । सम्मानपछि उहाँलाई आबुधाबीमा रहेको इमिरेट्स प्यालेस होटलमा राखिएको छ ।  राष्ट्रपति भण्डारी यहाँ रहुन्जेल सोही होटलमा बस्नुहुने छ । भण्डारीले मंगलबार आबुधाबीका युवराज तथा सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानसँग औपचारिक भेटवार्ता गर्ने...

  • news

    वर्षमान पुनलाई लक्षित गरी फेरि गोली प्रहार

    माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ । दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ...

  • चुनावी सुरक्षा : कारागार र भिआइपीको जिम्मा सेनालाई, सेनाकै निगरानीमा मतपत्रको छपाई र ढुवानी

    आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि सम्बन्धित निकायले सबै तयारी पूरा गरेका छन् । दुई चरणमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्सन्धान विभागले सबै तयारी पूरा गरिसकेको जनाएका हुन् । पहिलो चरणको मतदान चलिरहेका बेला दोस्रो चरणमा चनाव हुने ठाउँमा प्रचारप्रसारकै क्रम...

  • news

    टेलिकमबाट धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ । नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरीव्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत नै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले मन्त्रिपरिषदले यसअघि धरहराको...

  • news

    भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीको अल्टिमेटम

    भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ । सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो । विष्टले १५ दिनभित्र...

  • news

    पूर्वआईजीपी अर्यालमाथि अकुत सम्पत्तिमा छानविन सुरु

    अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ ।   अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org