अन्तर्राष्ट्रिय

  • news

    मोसुल सहरलाई आईएस मुक्त बनाउन सैन्य अभियान

    बग्दाद, कार्तिक १ । इराकको मोसुल शहरलाई ईस्लामिक स्टेट (आईएस) विद्रोहीको पडकबाट मुक्त गराउन सेनाले कारवाही थालेको छ ।   सामरिक हिसाबले निकै महत्वपुर्ण मोसुल शहर आईएसको गढ मानिन्छ ।   इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहर विद्रोहीको पकडबाट मुक्त गराउन सेनाले कारवाही सुरु गरेको जानकारी दिएका हुन् । कुर्दीश लडाकु, इराकी सेना र सरकार निकट अन्य लडाकु समुहको...

  • news

    उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण असफल

    असोज ३० – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको र त्यो परीक्षण असफल भएको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइलको असफल परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ ।  उत्तर कोरियाले चार हजार किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण देशको उत्तर पश्चिमी तटबाट गरेको हो । यो मिसाइलले दक्षिण कोरिया, जापान र अमेरिकाको भूभाग...

  • news

    ब्राजिल : जेलमा भिडन्त, २५ जनाको मृत्यु

    कात्तिक १ – ब्राजिलको एक जेलमा कैदीका दुई समूहबिच झडप हुँदा कम्तिमा २५ जना कैदीको ज्यान गएको छ । क्षमता भन्दा बढी कैदी रहेको ब्राजिलको उत्तरी राज्य रोराइमाको राजधानी बोए भिस्टाको जेलमा कैदीका दुई समूहबिच झडप भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कैदीबन्दीलाई उनीहरुका आफन्तसँग भेट्नका लागि दिइएको समयमा भिडन्त भएको हो । कैदी बन्दीले बन्धक बनाएका एक सयजनालाई मुक्त...

  • चीनले गर्‍यो मानिससहितको अन्तरिक्ष यान प्रक्षेपण

    कात्तिक १ – चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ । गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको हो । अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो देश बनेको छ । अन्तरिक्ष यानमा ४९ वर्षका जिंग हैपेंग र ३७ वर्षका चेन डोंग अन्तरिक्षमा गएका हुन्...

  • news

    हिटलरको जन्मघर भत्काउने तयारी

    भियना, कात्तिक २ । अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो । यो भवन नाजीहरुको...

  • news

    अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु

    उडिसा, कात्तिक २ । भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि...

  • news

    महाराष्ट्रमा लाखौं प्रदर्शनकारी सडकमा

    पछिल्लो समयमा भारत महाराष्ट्रका साना शहर-इलाका, जिल्ला र मुख्यालयहरुमा लाखौं प्रदर्शनकारी सडकमा निस्किएका छन् । तर, यसमा अरुको त छाडौं, मिडियाको पनि ध्यान पुगेको छैन ।   सोमबार लातुर, अकोला र अन्य थुप्रै जिल्लामा पनि सयौं मानिसले संयमित र अनुशाशित रुपमा प्रदर्शन गरेका छन् ।   रिपोर्टका अनुसार अकोलाम जिल्लामा मात्र प्रदर्शनकारीको तीन किलोमिटर लामो लाइन थियो । र,...

  • news

    झुक्किएर अपहरणको संकेत दिने बटन ढिचे पछि

    ४ असोज, काठमाडौं । विमान चालक (पाइलट)ले झुक्किएर कुनै गलत निर्णय लिँदा के होला ? सरल जवाफ आउँछ- ठूलो जोखिम वा आतंकको स्थिति सिर्जना हुनसक्छ ।   Saudi Jet 'Under Threat'हो यस्तै भएको छ जेद्दाबाट मनिलाका लागि उडेको साउदी एयरलाइन्सको जेट विमानमा । सो विमान ‘अपहरण’मा परेको सूचना कन्ट्रोल रुममा आयो । बाेइङ ७७७ मा ३०० यात्रुहरू थिए ।   लगत्तै मनिलास्थित निनोय एकिनो अन्तर्राष्ट्रिय...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org