अन्तर्राष्ट्रिय

  • जिम्बाब्वेको नयाँ सरकारप्रति पनि नागरिक असन्तुष्ट

    १५ मंसिर–जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए । नयाँ सरकारमको विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका हुन् । उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको...

  • news

    को थिए अदालतमै विष पिएर मृत्युवरण गर्ने स्लोबोदान प्राल्याक ?

    बोस्नियाको गृहयुद्धका युद्ध अपराधी पूर्व सैनिक कमाण्डर स्लोबोदान प्राल्याकले हेगमा चलिरहेको सुनुवाईकै क्रममा विष पिएका थिए । ७२ वर्षीय प्राल्याकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  स्लोबोदानसँगै ६ जना सैन्य अधिकारी तथा राजनीतिक नेताको मुद्धामा बुधबार हेगमा रहेको अन्तर्राष्ट्रिय आपराधिक न्यायालयमा सुनुवाई भैरहेको थियो । बोस्निया क्रोएसियाको सेना एचभिओ)...

  • news

    अभियुक्तले न्यायाधीशकै अगाडि विष पिएपछि...

    युद्ध अपराधमा दोषी मानिएका अभियुक्तले अन्तराष्ट्रिय अदालतमा हेगमा विष खाएपछि सुनुवाई स्थगित भएको छ ।  बुधबार स्लोबोदान प्राल्जाकसहित ६ जना बोस्नियन राजनैतिक नेतृत्व तथा सैनिक कमाण्डरहरुको मुद्धामा बुधबार सुनुवाई हुने कार्यक्रम तय गरिएको थियो । स्लोबोदानलाई पूर्वी मोस्टारमा भएको युद्ध अपराधमा दोषी ठहराउँदै सन् २०१३ मा २० वर्षको जेल सजाय सुनाइएको थियो...

  • news

    बुवाआमा भेट्न दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा

    चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ ।  चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी...

  • news

    रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सहमति

    बङ्गलादेश र म्यानमारबीच रोहिंग्या  शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ ।   विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरुप दुई महिनाभित्र पहल शुरु गर्ने...

  • भारतमा फेरि पत्रकार मारिए

    भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।  उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका...

  • news

    खुला ठाउँमै पिसाव गर्दा भेटिए मन्त्री, भाइरल भयो भिडियो

    भारतका एकजना मन्त्री खुला ठाउँमा पिसाव गरेकाले आलोचनाको शिकार बनेका छन् । सरकारले ‘स्वच्छ भारत अभियान’ र नागरिकलाई चर्पीको प्रयोग गर्न आग्रह गर्ने तर मन्त्रीले भने खुला ठाउँमा पिसाव गर्ने भन्दै उनको चर्को आलोचना भएको हो ।  महाराष्ट्रका जल संशाधन राज्यमन्त्री राम शिन्धे फिल्ड भ्रमणमा रहेका बेला खुला ठाउँमा पिसाव गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।...

  • जिम्बाबेमा राजनीतिक संकट लम्बिने, सत्तामा रहिरहने मुगाबेको घोषणा

    उहाँले सम्बोधनको क्रममा राजीनामाका विषयमा केही पनि बताउनुभएन । सत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको थियो । जानु–फिएफ पार्टीले भने उहाँलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ । तर मुगाबेले टेलिभिजन...

  • news

    भारतकी मानुषी छिल्लर बनिन् मिस वर्ल्ड २०१७

    भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ बनेकी छन् । चीनको सनायामा शनिबार बेलुका भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् ।  विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी...

  • news

    जसले एसिड छ्याप्यो, उसैको साथमा बित्दै छ जीवन

    ‘कैयौँ पटक मानिसहरु मलाई देखेर भन्ने गर्छन्, आगोले पोलेको वा अरु केही भएको होला । तर म उनीहरुसँग मायालु पाराले भन्ने गर्छु कि एक पटक उनीहरुले मलाई सोधिदिए म सबै कुरा खोल्न तयार छु ।’  नीतुको मलिन स्वर सुनेर कसैलाई पनि लाग्दैन कि उनीमाथि तीन वर्षको हुँदा नै एसिड फालिएको थियो ।  २६ वर्षकी नीतु आज पनि त्यही व्यक्तिसँग एउटै छतमुनि बसिरहेकी छिन् जसले उनीमाथि एसिड छ्यापेका...

  • news

    ग्रिसमा बाढीका कारण १५ जनाको मृत्यु

    ग्रिसमा बाढीका कारण कम्तिमा १५ जनाको ज्यान गएको छ । रातभर परेको पानीका कारण आएको बाढीले ग्रिसको मध्य क्षेत्र बढी प्रभावित भएको छ । बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा रहेका औद्योगिक शहरहरु म्यानड्रा, निए पेरामोस र मेगारामा बाढीका कारण बढी नोक्सानी भएको छ । बाढीका कारण ज्यान...

  • news

    ‘मान्छे बिक्रीमा ! मूल्यः ८०० डलर’

    ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय... एक हजार...एक हजार एक सय...।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो ।  यहाँ पुरानो कार होइन, कसैको जमिन अथवा पुराना फर्निचरका सामान पनि होइन, यो कुनै त्यस्तो सामान्य व्यापार पनि थिएन, यो त दुईजना मानिसको बिक्रीका लागि भएको लिलाम बढाबढ थियो ।  एकजना नचिनिएका व्यक्तिको...

  • news

    इरान–इराक भूकम्प : मृत्यु हुनेको संख्या ४०० नाघ्यो, यो वर्षकै घातक भूकम्प

    इराज र इराकको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । सात हजार भन्दा बढी घाइते भएका छन् ।  यो भूकम्प विश्वमा सन् २०१७ मा गएको अहिलेसम्मकै सबैभन्दा विनाशाकारी बनेको छ । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इरानमा मात्रै कम्तिमा चार सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका...

  • news

    अमेरिकी राष्ट्रपति ट्रम्पले भने – उत्तर कोरियाली नेता किम जोङलाई ‘मोटे’ र ‘पुड्के’ भनेको छैन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेरि वाकयुद्ध सुरु भएको छ । एसिया भ्रमणमा रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाली नेतालाई पुनः निशाना बनाउनुभएको छ ।  उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्धको भोको’ र ‘खुस्केको बुढो’ भनेपछि ट्रम्पले प्रतिक्रिया जनाउनुभएको हो । ट्रम्पले...

  • news

    यमनमाथि साउदी अरेबियाको प्रतिबन्धः मानवीय सहायता पुर्‍याउन कठिन भएको राष्ट्रसंघको भनाई

    साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको छ । यसले युद्ध प्रभावित यमनका विभिन्न शहरमा मानवीय सहायता पुर्‍याउन असजिलो भएको सहयोगी संस्थाले बताएका छन् । इरानबाट यमनका बिद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको भन्दै साउदी अरेबियाले यमनसँगको सम्बन्ध तोड्दै स्थल, जल तथा हवाई मार्ग बन्द गरेको हो । यसले सहयोगको भरमा जीवन बिताउँदै आएका...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org