अन्तर्राष्ट्रिय

  • ‘बलात्कारी’ बाबा गुरमीत राम रहीमको पछाडि यत्रो मान्छे किन ?

    भारत हरियाणाको पंचकुला विशेष अदालतले डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमलाई बलात्कार मामलमा दोषी ठहर गरेपछि उनका समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा ३१ जनाको ज्यान गएको छ ।    आखिर के कारण छ त अदालतले दोषी ठहराएपछि पनि उनको पछाडि हजारौँ मान्छे  छन् । उनले गल्ती गरे भनेर मान्न तयार नै छैनन् उनका समर्थक । पहिलो कारण यो हो कि जब मानिसको इच्छा आकांक्षा पूरा हुँदैन,...

  • news

    थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्

    थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् । भ्रष्टाचार सम्बन्धीको  एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए । उनी थाइल्याण्डमा नरहेको तर भागेर कहाँ गइन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् । शिनावात्रा निकट...

  • रेल दुर्घटनामा ७४ घाइते

    उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन ।  उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती...

  • अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ – राष्ट्रपति ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताउनु भएको हो ।  अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त...

  • महिलालाई कुटपिट गरेको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा

    दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच भनाभन भएकोे स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।  भनाभनका क्रममा ती मन्त्रीले महिलामाथि कुटपिट गरेका थिए । महिलाको अपमान र कुटपिटको...

  • news

    एउटा फोटो जसले संसारलाई रुवायो

    अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । यो तस्बिर भाइरल मात्रै हैन, हेर्नेहरुले मन थाम्न पनि सकेका छैनन् । बेलायतको वाल्सोकेनकी जूली एपिसेलाले फेसबुकमा पोस्ट गरेको एउटा तस्बिर अहिले चर्चामा छ । क्यान्सरको बारेमा जनचेतना जगाउने प्रयासलाई सबैले प्रशंसा गरिरहेका छन् । एपिसेलाले शेयर गरेको तस्बिरको एउटा हिस्सा सन् २०१५ को हो, जसमा उनकी छोरी मुस्कुराउँदै...

  • दक्षिण कोरियाली राष्ट्रपति असफल भएको उत्तर कोरियाको दाबी

    उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपति पूर्ण रुपमा असफल दाबी गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले पदभार सम्हालेको सय दिन पुगेपछि प्रतिक्रिया दिँदै उत्तर कोरियाले मुन असफल भएको बताएको हो ।  मुनको एक सय दिनको प्रदर्शन निराशाजनक भएको उत्तरको उत्तर कोरियाको भनाइ छ । मुनले हिजो बिहीबार मात्र आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियालाई...

  • news

    १६ वर्ष अनसन बसेकी शर्मिलाले गरिन् बिहे

    १६ वर्ष लगातार अनसन बसेकी भारतीय अधिकारकर्मी इरोम शर्मिलाले बिहीबार बिहे गर्नुभएको छ । तामिल नाडुको कोदाइकनालमा बसिरहेकी शर्मिलाले सब–रजिष्टारको कार्यालयमा गएर बेलायती प्रेमी डेसमन्ड कौटिन्होसँग बिहे गर्नुभएको हो ।  दुई महिनाको लामो कानूनी प्रक्रियापछि उहाँहरुको विवाह सम्पन्न भएको खबर टाइम्स अफ् इन्डियामा उल्लेख छ । केही नजिकका साथीहरुको उपस्थितिमा उहाँहरुको...

  • news

    भारतीय सेना र चिनियाँ सेनाबिच ढुंगा हानाहान

     दुई महिनादेखि दोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबिच  मंगलबार बिहान ढुंगा हानाहान भएको छ ।  भारतीय अधिकारीले  लद्धाखको पर्यटकीय क्षेत्र पैंगाेंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको जनाएका छन् । ढुंगा हानाहानमा दुबै तर्फका सेना सामान्य घाइते भएको खबर बेलायती समाचार संस्था गार्जियनमा उल्लेख छ...

  • news

    अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको योजना, नेता किमद्वारा ब्रिफिङ

    उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराउनु भएको छ । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि उत्तर...

  • news

    बुर्किना फासोको राजधानीमा आतंकवादी आक्रमण, १७ जनाको मृत्यु

    अफ्रिकी देश बुर्किना फासोको राजधानीमा आतंकवादी आक्रमण हुँदा १७ जनाको ज्यान गएको छ । घटनामा अरु ८ जना घाइते भएका छन् । राजधानी ओआगादोगोउमा रहेको एक रेस्टुरेन्टको तीनजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । बन्दुकधारीले रेस्टुरेन्टको बाहिरी क्षेत्रमा बसेका मानिसलाई लक्षित गरी बन्दुक चलाएका हुन् । सुरक्षाकर्मीले जवाफी कारवाहीमा तीनजना...

  • news

    अमेरिकाः मानिसको भीडमा कार चलाउँदा एकजनाको मृत्यु

    अमेरिकाको भर्जिनिया राज्यमा भएको अति दक्षिणपन्थी नव नाजीवाद समर्थकको विरोधमा निस्किएको र्‍यालीमा एउटा गाडी पस्दा एकजनाको ज्यान गएको छ । घटनामा अरु १९ जना घाइते भएका छन् ।  यसअघि भर्जिनियाको शार्लेट्सभिल्लेमा भएमा अमेरिकी श्वेत नाजीबाटी र त्यसका विरोधीबिच हिंसात्मक झडप पनि भएको थियो । शार्लेट्सभिल्लेका मेयरले घटनाबाट आफू दुःखी भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड...

  • news

    उत्तर कोरियामाथि सैन्य कारवाही गर्न अमेरिकी सेना तयार

    अमेरिकी सेना उत्तर कोरियामाथि सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उत्तर कोरियाले आफ्नो हद नाघेमा त्यसलगतै जवाफी कारवाहीका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको राष्ट्रपति ट्रम्पको भनाई छ । उत्तर कोरियाले गएको बुधबार प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग गुआममा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको थियो । त्यसयता दुई...

  • news

    अमेरिकाको गुआममा मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको तयारी

    उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको जनाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की लगत्तै उत्तर कोरियाले गुआममा क्षेप्यास्त्र आक्रमणबारे छलफल भइरहेको जनाएको हो ।  गुआममा मध्यम वा लामो दूरीमा मार हान्न सक्ने रकेट आक्रमण गर्ने विषयमा छलफल भएको उत्तर कोरियाको सरकारी समाचार संस्था...

  • news

    मलेसियामा आतंकवाद विरोधी अभियान : ४०० जना पक्राउ

    मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org