प्रदेश

  • news

    ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो ।

    सोलु एफ.एम भाद्र २० खोटाङ् दिक्तेलबजारको अल्छेढुङ्गाबाट रत्नपार्कतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा  १ जनाको ज्यान गएको छ । को २ त १३८८ नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाको जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा ट्याक्टर चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।   ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा...

  • news

    आगलागि पिडित मगरलाई आर्थिक सहयोग ।

    सोलु एफ.एम भाद्र १७ ओखलढुगांको जन्तरखानी पात्लेको आगोलागि पिडित मगरलाई रहात रकम प्राप्त भएको छ । गत भाद्र २ गते घरमा आगलागी भएकार नष्ट भएका कृष्ण बहादुर मगरको परिवारलाई आइतबार नगद सहयोग हस्तान्तरण गरिएको हो ।  अग्नी पिडित मगरलाई  सिद्धिचरण नगरपालिका ६ तल्लो मैदाने टोलका स्थानियद्धारा सकंलीत  नगद १९ हजार ५ सय रुपैया आइतबार हस्तान्तरण गरिएको स्थानिय केशर मगरले...

  • news

    एक वर्षमै ९० प्रतिशत बाचा पुरा गरेको अध्यक्ष निरौलाको भानाइ ।

    सोलु एफ.एम भाद्र १७ खोटाङको ऐँसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले आपूmले बोलेको ९० प्रतिशत काम सम्पन्न गरेको दावी गर्नुभएको छ । निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु शत प्रतिशत पुरा हुन नसकेको भएपनि जनताको सेवा गर्न आएकाले ५ वर्ष भित्र उत्कृष्ट काम गर्ने बताउँनुभयो ।      आपूmले धेरै ठुला आश्वासन नदिएको र दिएका आश्वासन पुरा गरिरहेको गाउँपालिका प्रमुख...

  • वैदेशिक राजगारीको क्रममा ज्यान गुमाएका परिवारलाइ ब्लडमनी ।

      राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।  अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा मृतक रामनाथ राई, देवराज राई र मृतक सन्तोष खत्रीको परिवार रहेका छन् । रामनाथको...

  • news

    दुम्सी मार्न जादा एक जनाको ज्यान गयो ।

      राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–दुम्सीलाई धुवा लगाउदा खोटाङमा एक जनाको ज्यान गएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी ४५ वर्षीया सरिता तामाङको दुम्सीलाई धुवा लगाउने क्रममा निश्सासिएर मृत्यु भएको हो । छोराछोरी सहित शनिबार बिहान दुम्सी मार्न हिडेकी सरिता स्थानीय डिउखोलास्थित ओढारमा मृत फेला परेकी हुन् । आमासँगै ओढारभित्र पसेका उनका ११ वर्षीय छोरा...

  • news

    त्रि–धार्मिकस्थल हलेसीको आम्दानी नगरपालिकाको मातहतमा ।

    रामधन राई÷सोलु एफ एम, साउन–९,  खोटाङ ः खोटाङस्थित ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको छ । प्रसिद्द हलेसी मन्दिरको भेटीपाती लगायतका आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको हो ।  हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको आम्दानीलाई पारदर्शी...

  • news

    खाँडीबाट फर्किएर पोखरीमा रमाउँदै

    रामधन राई÷ सोलु एफ एम, साउन–८,   खोटाङ ः वैदेशिक रोजगरीको कुनै विकल्पै नसोँचेका खोटाङ खाल्लेका रबिन राई घरमै बार्षिक पाँच लाख बढी कमाई गर्न भनेर ब्यवसायिक माछा पालन सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका युवा रबिनले विदेशमा गर्ने जति मेहनत नगर्दा पनि गाउँमै मनग्गे आम्दानी हुने पत्तो पाएपछि एकाएक ब्यवसायिक माछा पालन गर्न कस्सिएका हुन्...

  • युएईमा खतरनाक ट्रक दुर्घटनामा परेको युवा भाग्यले बाँचे

    रामधन राई÷ सोलु एफ एम, खोटाङ साउन–८, युएईको सडकमा भयानक ट्रक दुर्घटनमा परेको खोटाङ खार्मीको योगेश राई भाग्यले बाँचेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा केही महिना अघि युएई पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका युवा योगेशलाई आवुधबीमा साता दिन अघि ट्रकले ठक्कर दिएकोमा हाल सकुशल रहेको आफन्तले जनाएका छन् ।  नेपालमा रहेका आफन्तलाई...

  • कुन प्रदेशले कति बजेट बिनियोजन ग¥यो ?

    सोलु एफ एम  असार १, २०७४  मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशले आज आगामी वर्षका लागि बजेट ल्याएका छन् । सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गरिएको हो ।  प्रदेश एक नम्बर प्रदेश सरकारले आगामि आर्थिक २०७५र७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेको छ । प्रदेश सरकारले कुल बजेट मध्ये पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५...

  • news

    ओखलढुंगामा भिजन आईडल सुरु

    ओखलढुंगा, २६ जेठ ।    ओखलढुंगामा भिजन आईडलको दोस्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको विकास गर्ने उद्धेश्यले गतवर्षबाट थालिएको भिजन आईडलको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो ।  आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । ‘साहित्य र कलाको...

  • संखुवासभामा जिप दुर्घट्ना हुँदा गाउँपालीका अध्यक्ष सहित ६ जनाको मृत्यु ।

    पुस ३०, २०७४ संखुवासभा–  संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला  अधिकारी शिवराज जोशीले दिनुभएको जानकारी अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप...

  • news

    हलेसीका अग्नी पीडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वासन

    पुस–२३, २०७४ रामधन राई÷ सोलु एफ एम, खोटाङ,  रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङस्थित हलेसीका आगलागी पीडितलाई प्राथमिकतामा राखी सहयोग गर्ने आश्वासन दिनुभएको छ । रक्षामन्त्री प्रधानले हिन्दु, बौद्घ र किरात समुदायको आस्थाको केन्द्र त्री–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीबाट प्रभाबित क्षेत्रको निरीक्षण गर्दै यस्तो आश्वासन दिनुभएको हो...

  • ६ महिनाको लागि खोटाङ र पुर्बी शहर सिधा यातायात

    पुस–१०, २०४ रामधन राई÷सोलु एफ एम, खोटाङ,  खोटाङ र पुर्वी शहर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राखिएपछि खोटाङ र पुर्बी शहर सिधा यातायात शुरु भएको छ । आर्थिक वर्ष २०५१÷०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै...

  • ढुङ्गाखानीमा पुरिएर युवकको मृत्यु

    पुस–८,  रामधन राई÷ सोलु एफ एम, खोटाङ   आफ्नै ढुङ्गाखानीमा पुरिएर गम्भीर घाईंते बनेका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ का युवा जीवन श्रेष्ठको मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथिको खानीबाट शुक्रबार ढुङ्गा झिक्दै गर्दा पुरिएका श्रेष्ठको सोही दिन साँझ उपचारको क्रममा मृत्यु भएको हो ।  काका दिलबहादुर श्रेष्ठसँग ढुङ्गा झिक्दै...

  • गाउँपालिका केन्द्रका बिषयमा बिवाद, १४ जनप्रतिनिधिको सामुहिक राजिनामा

    पुस–८,  रामधन राई÷ सोलु एफ एम, खोटाङ   खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्रराख्ने स्थानका बिषयमा बिवाद हुँदातीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । दिपु्रङडाडाँको रोशाभञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा भन्ने अर्कोतर्फबीच कुरा नमिलेपछि डाडाँगाउँ नभए नाराङगाको अडान लिने समुहले राजिनामा दिएका हुन् । ७ वटा वडा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org