प्रदेश

  • रामेछापको मन्थली नगरपालिका १० खुला दिशामुक्त वडा घोषणा

    पौष ७, २०७४ कैलाश खत्री, सोलु एफ एम, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाको वडा नम्बर १० चनखु विहिवार खुला दिशामुक्त वडा घोषणा भएको छ । चनखुका ५ सय ९२ घरधुरीमा पक्की शौचालय बनेपछि चनखुलाई जिल्लाको ३८ औँ खुला दिशामुक्त वडा घोषणा गरिएको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य श्याम कुमार श्रेष्ठ र प्रदेश सभामा निर्वाचित सदस्य कैलाश प्रसाद ढुङ्गेलले संयुक्तरुपमा...

  • अग्नि पिडितलाई उदयपुर सेवा समाज दक्षिण कोरियाको आर्थिक सहयोग ।

    पुस ६, २०७४ बिदुर कटुवाल, सोलु एफ एम उदयुर उदयपुरको सुनकोसी गाँउपालिकाका अग्नि पीडितलाई उदयपुर सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।  सुनकोसी गा पा २ का अग्नी पीडित लक्षि राईको परिवारलाई आर्थिक सहयोग गरेको हो ।       दक्षिण कोरियामा कार्यरत नेपाली युवाले ५८ हजार चन्दा संकलन गरी आर्थिक सहयोग गरेका हन्  । आज गाईघाटमा उदयपुर सेवा समाज दक्षिण कोरियाका...

  • news

    सरसफाई अभियानकै दिन ४५ टन फोहोर संकलन ।

    पुस ६, २०७४ रामधन राई, सोलु एफ एम, खोटाङ  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकालाई सफा र सुन्दर बनाउन बृहत सरसफाई सप्ताह उद्घाटन भएकै दिन ४५ टन फोहोर उठाईएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट ‘पुरानो फोहोर उठाउ’ अभियान शुरु भएको बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो ।  दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा...

  • news

    प्राविधिक नहुँदा अनुदान लिन पाएनन् ओखलढुंगाका भुकम्प प्रभावीत ।

    पुस ६, २०७४ सृष्टि सुनुवार, सोलु एफ एम, ओखलढुंगा   ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि  प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो ।  भुकम्प प्रभावित...

  • news

    नवनिर्वाचित सांसदलाई पत्रकारको सादा नक्सा, ‘मातृ पार्टीको प्रतिपक्षमा खोटाङका पत्रकारहरु’

    पुस ५, २०७४ रामधन राई÷सोलु एफ एम खोटाङ बाम गठबन्धनखोटाङबाट बिजयी प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आफ्नै भातृ संगठनका पत्रकारहरुले प्रतिपक्षी भूमिकामा उभिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर जिल्ला शाखाले मंगलबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा गठबन्धन निकट पत्रकारहरुले यस्तो बताएका हुन् । जिल्ला सदरमुकाम...

  • news

    प्रमुख निर्वाचन आयुक्त यादव ः दुवै निर्वाचन सफलता पुर्वक सम्पन्न भयो, सबैलाई बधाई ।

    पुस ४, २०७४ रामधन राई, सोलु एफ एम, खोटाङ  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जटिलताका बीचबाट पनि दुवै निर्वाचन एकै दिन सफलतापुर्बक सम्पन्न गर्न सकेकोमा नेपाली जनतालाई बधाई दिनुभएको छ ।   प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्त, निष्पक्ष तथा निर्भयतापूर्ण बनाउन सकेकोमा बधाई तथा धन्यबाद दिन आज खोटाङ पुग्नुभएको यादबले निर्वाचन सफल हुनुमा सबै...

  • मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता

    पुस–३,२०७४  रामधन राई, सोलु एफ एम खोटाङ खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलका रत्नबहादुर जोगीको परिवारले मलेसियामा छोरो गुमाएको १० वर्ष पछि आर्थिक सहायता प्राप्त गर्नुभएको छ । छोरा खेमराज कार्यरत कम्पनीले गरिदिने बिमा वापतको रकम रत्नबहादुरको नाममा २ लाख ९३ हजार र सीतामाया जोगीको नाममा २ लाख ९३ हजार रुपैयाँ पठाएको हो । रत्नबहादुरको छोरा खेमराज जोगीको २०६५...

  • खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना

    मंसिर–२९, २०७४ रामधन राई÷सोलु एफ एम, खोटाङ,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाका ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो ।  एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र...

  • news

    खोटाङमा प्रत्यक्षतर्फ भारी मतान्तरले सबै नतिजा वाम गठबन्धनको पक्षमा

    रामधन राई÷खोटाङ,  मंसिर–२४,  एक प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेश सभा सदस्य निर्बाचित हुने ब्यवस्था भएको खोटाङमा प्रत्यक्ष निर्बाचन तर्फ बाम गठबन्धनले भारी मतान्तरका साथ सबै नतिजा आफ्नो पक्षमा पारेका छन् । उक्त गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ १३ हजार ७ सय ७ तथा प्रदेश(क) तर्फ ५ हजार ५ सय २२ र (ख) तर्फ ६ हजार १ सय ३३ मत ल्याउँदै गठबन्धनले सबै नतिजा आफ्नो पक्षमा...

  • वाम गठबन्धन खोटाङका भट्टराई करिब १४ सय मतले विजयी

    रामधन राई÷खोटाङ,  मंसिर–२३, खोटाङमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार भट्टराईले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७ सय ६५ ले जित्नुभभएको हो ।  भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१...

  • news

    झापामा कांग्रेसको खराब शुरुवात

    झापाका पाँचमध्ये चार वटा क्षेत्रको प्रारम्भिक परिणाम आउँदा काँग्रेसको खराव शुरुवात देखिएको छ । क्षेत्र नम्बर १, २, ३ र ४ को प्रारम्भिक परिणाममा काँग्रेसका उम्मेदवार दोश्रो स्थानमा मात्र देखिएका छन् । १, २ र ४ नम्बरमा वाम गठबन्धनका उम्मेदवार अघि छन् भने ३ नम्बरमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन्...

  • उदयपुरमा मतगणनाको तयारी थालिदै, सिसि क्यामेराबाट निगरानी गरिने ।

    विदुर कटुवाल उदयपुर, मंसिर २१, सोलु एफ एम  उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगण्नाको तयारी थालिएको छ । मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार ८ वजे सर्वदलिय बैठकराखी मतगणनाको तयारी थालिएको हो । उदयपुरमा ६० दशमलव ५६ प्रतिशतभन्दा मत खसेको छ । जिल्लाका जिल्लामा कुल १ लाख ९३ हजार ९ सय १३ मतदाता रहेकोमा एक लाख १७ हजार ४ सय ४० मत खसेको मुख्य...

  • खोटाङमा बामगठबन्धन अगाडी

    पछिल्लाे ताजा मत अपडेट प्रतिनिधिसभा सुर्य ७९७६  रूख ५१७५ प्रदेश १ सुर्य ४०३७ रूख २५७६ प्रदेश २ हसिया हथाैडा...

  • news

    चुनावको दिन सिके राउत पक्राउ ।

    जनकपुर, मंसिर २१  चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ पेरका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।  स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउत आज पक्राउ परेका हुन् । उनको समूहले चुनाव बहिस्कार गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको...

  • इलामको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी

    २० मंसिर – बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलामको रुक्मिणी विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीलाई मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन जिल्ला निर्वाचन कार्यलयले महिला कर्मचारीलाई मात्रै खटाएको जनाएको छ...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org