प्रदेश

  • उदयपुरका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

    चुनावमा सुरक्षा चुनौती बढेपछि उदयपुरका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् । चुनावका बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालय तानिएको हो ।   गृह मन्त्रालयका अनुसार उदयपुरको प्रमुख जिल्ला अधिकारीमा प्रदिपराज कँडेललाई खटाउने तयारी भैरहेको छ । चुनावको महत्वपूर्ण समयमा शान्ति सुरक्षा...

  • इलाममा सूचना जारी गरेको २५ दिन बित्दा समेत कसैले बुझाएनन् हतियार

    १५ मंसिर–जिल्ला प्रशासन कार्यालय इलामले हतियार बुझाउन आग्रह गरेको २५ दिन बित्दा पनि अहिलेसम्म कसैले हतियार बुझाएका छैनन् । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको थियो । सरकारले आह्वान गरेको बेलामा हतियार...

  • लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङदेनलाई जिताउन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । झापाको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका राप्रपाका महामन्त्री लिङदेन वाम गठबन्धन र राप्रपाका साझा उम्मेदवार हुनुहुन्छ । उहाँको प्रतिष्पर्धामा कांग्रेस केन्द्रिय नेता कृष्णप्रसाद सिटौला हुनुहुन्छ । झापाको...

  • तेह्रथुममा उम्मेदवारलाई चुनावी रौनक, मतदातामा उत्साह कम

    चुनावको मिति नजिक आउँदै गर्दा तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । चुनाव नजिकिँदै जाँदा दलहरुले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक ४–५ वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थालेको छ । उम्मेदवार र नेताको घरदैलो पनि सुरु भएको छ । गाउँ–गाउँमा दलका कार्यकर्ता, मतदातालाई आफ्नो पक्षमा...

  • कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

    नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापा सदरमुकाम चन्द्रगढीमा रहेको घरमा बम विस्फोट भएको छ । नचिनेका मानिसको समूहले सोमबार राति पौने १ बजे सिटौलाको घर पछाडिको पर्खालमा विस्फोट गराएको प्रहरीले जनाएको छ । मध्य रातमा भएको विस्फोटको आवाज तीन किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति...

  • धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाईते

    धनकुटाको फुङसुवा खोला नजिक बम विष्फोट भएको छ । धनकुटा नगरपालिका –९ र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका –७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा वाम गठबन्धनले शुक्रवार गर्ने भनिएको कार्यक्रमलाई लक्षित गरी बम विष्फोट गराइएको हो । शुक्रवार विहान भएको बम विष्फोटमा परि पैदलयात्री तेजबहादुर कार्की घाईते भएको स्थानीयले बताएका छन् । घार्इतेकाे अवस्था सामान्य रहेकाे छ...

  • वाम गठबन्धनका कार्यकर्ता चढेको ट्रयाक्टर दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

    ओखलढुंगाको मानेभन्ञ्ज्याङ गाउँपालिमा वाम गठबन्धनका कार्यक्रममा सहभागी हुन हिँडेका कार्यकर्ता चढेको ट्रयाक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । वाम गठबन्धनको चुनावीसभामा ट्र्याक्टर चढेर हिँडेका कार्यकर्ता बोकेको ना ५ त ३८२० नम्बरको ट्रयाक्टर मनेभञ्ज्याङ गाउँपालिका ५ बलेथानमा दुर्घनामा परेको हो ।...

  • महतोले गरे निधिको स्वास्थ्य लाभको कामना

    राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र महतोले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  चुनावी सभामा निधिविरुद्ध आक्रामक देखिए पनि राजनीतिक संस्कार देखाउँदै महतोले अस्पताल भर्ना भएको खबर पाउनासाथ निधिको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो...

  • तेह्रथुममा नेकपाका तीन कार्यकर्ता पक्राउ

    चुनाव विरोधी गतिविधि हुन नदिन तेह्रथुममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  आउँदो प्रतिनिधि र प्रदेशसभा चुनावको विरोधमा उत्रिएको विप्लव नेतृत्वको माओवादीले मतदाता र उम्मेदवारहरुलाई प्रभावित पार्न सक्ने सम्भावित जोखिमलाई हेरेर माओवादी कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले...

  • ओखलढुगांलाई सम्पन्न जिल्ला बनाउने उम्मेदवारहरुको प्रतिबद्धता

    प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ओखलढुगांका उम्मेदवारहरुले पूर्वाधार निर्माणदेखि सुन्दर र सम्पूर्ण दृष्टिकोणले सम्पन्न जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार मित्रसेन दाहाल र प्रदेशसभा (ख) का उम्मेदवार प्रदीपकुमार सुनुवारको प्रतिबद्धतापत्रमा पाँच...

  • १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु

      आसन्न प्रतिनिधि सभा सदस्य एव प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीको विशिष्ट अतिथि रहेका गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको मुखमा उम्मेदवारमाथि लक्षित गरी भएका आक्रमणले सुरक्षा चुनौती बढाएको बताउनुभयो ।    गृहसचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन...

  • सोचेअनुरुप बढेन ईलामको आर्थिक स्तर

    कृषि र पर्यटनमा प्रचुर सम्भावना भएपनि उपयोग नहुँदा इलामको आर्थिक स्तर जति बढ्नुपर्ने हो त्यति छैन । इलाममा अदुवा, चिया, अलैंची, आलुु, अम्लिसो, अकबरे लगायत नगदेबालीबाट बार्षिक करीब ३२ अर्ब आम्दानी हुन्छ । तर यो आम्दानी सम्पुर्ण रुपमा कृषकको मिहिनतमा मात्र सीमित छ ।   कृषि उत्पादन र पर्यटन बिस्तारमा लगानी बढाएर इलामलाई समृद्धिको दिशामा लम्काउने र देशको अर्थतन्त्रको टेवा...

  • वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच धनकुटामा तिव्र प्रतिस्पर्धा

    प्रतिनिधिसभा र प्रदेससभा चुनावमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच धनकुटामा तिव्र प्रतिस्पर्धा देखिएको छ । एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेको धनकुटामा वाम गठबन्धनमा दुईवटा र  लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल भएका छन् ।    एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभाको लागि वाम गठबन्धनबाट नेकपा एमाले धनकुटाका अध्यक्ष...

  • सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीलाई बाँस्कोटाको आग्रह

      राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा.कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।   नेपाल पत्रकार महासंघ मोरङले आज विराटनगरमा गरेको कार्यक्रममा उनले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागी पनि सूचना हकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।  उहाँले...

  • news

    यसरी माग्दै छन् भोट, भित्ता पारे फोहर

    मुख्य प्रतिष्पर्धामा उत्रेका वाम र लोकतान्त्रिक गठबन्धनका चुनावी पोष्टरले घरका भित्ता, गल्ली, चोकहरु रंगिएका छन् । यतिबेला वाम र लोकतान्त्रिक  गठबन्धनबीच चुनावी पोष्टर टाँस्ने होडबाजी नै चलेको छ ।   विभिन्न एजेण्डासहित उम्मेदवार, नेता तथा कार्यकर्ता गाउँबस्तीमा बिहानबेलुका नभनि घरको ढोका ढकढकाउन गाउँगाउँ पुगेका छन् । सभा, भेटघाटसँगै चुनावी पर्चा, पोष्टर टाँस्न र...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org