प्रदेश

  • खोटाङमा सुरु भयो खुत्रुके बचत

    खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सहभागीले खुत्रुके बचत सुरु गरेका छन् ।१५ ठाउँमा सञ्चालित वित्तीय साक्षरता कक्षाका २० जना सहभागीले खुत्रुके बचत सुरु गरेका हुन् । खद्रा तथा चानचुने पैसा बचत गर्न र बालबालिकालाई पनि बचत गर्न सिकाउन यस्तो सुरुवात गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी पार्वती थापाले जानकारी दिनुभयो ।    यसअघि आफूसँग भएको...

  • नेत्रबिक्रम चन्दको पार्टीद्धारा खोटाङमा चार जनाको जग्गा कब्जा

      नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खोटाङमा चार जनाको जग्गा कब्जाको घोषणा गरेको छ । प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घरजग्गा कब्जा गरेको घोषणा गरेको हो ।   नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको...

  • प्रदेश नं १ मा चुनावी सरगर्मी

      प्रदेश नम्बर एकका पहाडी र हिमाली जिल्लाहरु सोलुखुम्बु सहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, र ओखलढुंगामा गरी सात जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर र इलाम सहितका सात जिल्लामा भने दोस्रो चरणमा निर्वाचन हुनेछ । चुनावमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाताले भोट खसाल्ने छन् । चुनावी प्रचार प्रसारमा व्यस्त उमेद्वार जनताको...

  • news

    ताप्लेजुङमा नमुना मतदान, ३६ प्रतिशत मत बदर

    वरीपरी बाक्लो म्यादी तथा नेपाल प्रहरीबाट खटिएका सुरक्षाकर्मी । त्यसभित्र लाइनमा बसेका वृद्ध तथा युवा साथै अन्य व्यक्तिहरु । साच्चिकै चुनाव भएको जस्तो आवास हुन्थ्यो ।  प्रसंग हिमाली जिल्ला ताप्लेजुङको सदरमुका फुङलिङ नगरपालिकाको मुटु वीरेन्द्र चोकमा भएको नमुना मतदानको दृश्य हो । जहाँ साच्चै नै मतदान भइरहेको आभास हुन्थ्यो ।   तर, विडम्बना निर्वाचन कार्यालयको...

  • कांग्रेसलाई बहुमतसाथ जिताए मधेसीलाई देशको मालिक बनाइदिन्छु : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा कांग्रेसलाई बहुमतका साथ जिताए मधेसीलाई देशको मालिक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  बुधबार विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर आउनु भएका नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  मधेसीलाई देशको मालिकसम्म बनाउन र संविधान संशोधनको लागि मधेसका...

  • मतदाता शिक्षामा ढिलाइ, अलमलमा मतदाता

    मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् । चुनाव आउन २० दिन बाँकी रहँदासम्म दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा मतदाता अलमलमा परेका हुन् ।  चुनावसम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई चुनावप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका...

  • तेह्रथुमका १३ मतदानस्थल संवेदनशील

    सुरक्षाको दृष्टिले तेह्रथुमका १३ वटा मतदानस्थल संवेदनशील रहेको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुरक्षाका दृष्टिले विभिन्न गाउँका १३ मतदानस्थ संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको हो ।  जिल्लामा  प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ५७ स्थानमा ८९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये कुनैपनि मतदान...

  • भोजपुरमा छिमेकीको गोरु मार्ने तीन युवक पक्राउ

     भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा छिमेकीको गोरु मारेको अभियोगमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षका भिम विष्ट, २१ वर्षका विकास तामाङ र १९ वर्षका खगेन्द्र विष्ट रहेका छन् । उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्र हादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरोले हानेर मारेका थिए । आफ्नो गोरु मारेपछि विष्टले...

  • आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता

    खोटाङमा आंशिक क्षति भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ ।  २०७२ साल वैशाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंशिक क्षति भएका लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको हो ।  पहिलो चरणमा साविकको रुपाकोट मझुवागढी नगरपालिका–१...

  • मोरङमा लालबाबुदेखि मिनेन्द्र रिजालसम्मले यसरी गरे मनोनयन दर्ता

    मोरङका ६ वटा निर्वाचन क्षेत्रमा तामझाम र बाजागाजासहित मनोनयन दर्ता भएको छ । मोरङमा विभिन्न पार्टीका धेरै केन्द्रीय नेताहरुले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता भई रहेको निर्वाचन कार्यलय आसपासमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । जिल्लामा कांग्रेस र वाम गठबन्धनका केन्द्रीय नेताहरुका कारण पनि जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दुवै गठबन्धन मात्र...

  • ढुंगेल पक्राउको विरोधमा एक घण्टा चक्काजाम

    ओखलढुंगामा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको रिहाइको माग गर्दै कोण सभा तथा आधा घण्टा चक्काजाम गरेको छ ।  ओखलढुंगाको मानेभञ्याङमा कोणसभा तथा चक्का जाम गरेर माआवादी केन्द्रले विरोध जनाएको हो । माओवादी केन्द्रले विज्ञप्ती जारी गरेर नेता ढुंगेलको रिहाइको माग गरेको छ ।   मानेभञ्याङ्मा भएको कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य...

  • प्रदेश नम्बर १ को चुनावी प्रतिस्पर्धा : कसको अवस्था कस्तो ?

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी प्रदेश नम्बर एकमा पनि बढेको छ । पहिलो चरणमा प्रदेश नम्बर एकका ६ जिल्लामा चुनाव हुँदैछ । हिमाली र पहाडी जिल्लामा हुने पहिलो चरणको चुनाव राजनीतिक दलदहरु मत माग्न व्यस्त भइरहँदा चुनावी अड्कल बाजीहरु पनि सुरु भइसकेको छ । प्रदेश नम्बर एकमा हुने  पहिलो चरणको चुनावको कुरा गर्दा ताप्लेजुङ्ग, भोजपुर र संखुवासभाको चुनावी सरगर्मी...

  • बिर्तामोडमा तीन दिनदेखि जारी कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

    आइतबार राति ९ बजेदेखि बिर्तामोडमा कर्फ्यू नियमित गरिएको छैन । मानिसहरु दैनिक उपभोग्य वस्तु खाद्यान्न, सागसव्जी र फलफूलका पसलमा भिड लागेका छन् । सोमबार  दिँउसो ३ बजे सम्म लागि स्थगित कर्फ्यू पूर्णरुपमा हटाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले बताउनुभएको छ । तीन साताअघि संकास्पद रुपमा मृत भेटिएका एकजना बालकको मृत्युबारे सही अनुसन्धान नभएको भन्दै बढेको...

  • चट्याङ लागेर एकै घरका तीन जना घाइते

    ओखलढुंगामा चट्याङ पर्दा एकै घरका तीन जना घाइते भएका छन् । पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर विश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी र १० वर्षका नाती कुशल घाइते भएका हुन् । चट्याङले विश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरमा समेत क्षति पुगेको छ । पानीसँगै आएको हावा हुरीले यस क्षेत्रमा...

  • news

    बिर्तामोडमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १० घाइते

    झापाको बिर्तामोडमा बालकका हत्यारालाई कारवाही गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । गोली लागेर अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका थापाको उपचारका क्रममा मेची अञ्चलमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीको गोली लागेर १० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको मेची अञ्चल...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org