खेलकुद

  • news

    नेयमार २०२१ सम्म बार्सिलोनाबाटै खेल्ने, नयाँ सम्झौता गर्ने पक्का

    १ कात्तिक, काठमाडौं । म्यानचेष्टर युनाइटेडसहितका क्लबको इन्ट्रेस्टलाई अस्वीकार गर्दैै नेयमारले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने पक्का भएको छ ।   नेयमारले आगामी शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्वाटलान क्लबले घोषणा गरेको छ । जस अनुसार उनी २०२१ सम्म नाउक्याम्पमै रहनेछन् ।   बार्सिलोनाको आधिकारिक ट्वीटर अकाउन्टमा भनिएको छ, नेयमारले शुक्रबार नयाँ...

  • news

    म्यानचेष्टर युनाइटेडले एन्फिल्डमा अंक बाँड्यो

    २ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । जर्गेन क्लोपको लिभरपुलसामू लगातार पाँच जित हात पार्दै म्यानचेष्टर सिटीको प्रदर्शनसँग बराबरी गर्ने मौका थियो । तर, जोजे माउरिन्होको टोलीले एन्फिल्डमा निकै डिफेन्सिभ र अनुशासित खेल प्रदर्शन गरेको छ र गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा युनाइटेडले...

  • कोलम्बियाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेण्डर कोकिनसहित पक्राउ

    काठमाडौं । कोलम्बियाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेण्डर डिएगो आसोरियो एक किलोभन्दा बढी अबैध लागूऔषध कोकिनसहित पक्राउ परेका छन् ।   कोलम्बियाली महारथी क्लव एथ्लेटिको नासियोनलका डिफेण्डर यसअघि सन् २००२ मा पनि लागूऔषध मुद्धामा पक्राउ परेका थिए । र मडि्रड जान लाग्दा बिमानस्थलबाट उनी कोकिनसहित पत्राउ परेका हुन् ।   ओसोरियो कोलम्बियाको अन्तर्राष्ट्रिय...

  • भलिबलका दुई राष्ट्रिय खेलाडी सम्मानित

    सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ ।   यहाँ आज आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले उहाँहरुलाई सम्मान सहित जनही रु २५ हजार प्रदान गरे । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org