खेलकुद

  • news

    बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा

    माघ १४ –स्पेनिस क्लब बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोलको भारी अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो हाफसम्म १ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डेनिस स्वारेजले नै...

  • news

    रोनाल्डोले भने–मानिसहरू मेसी र मेरो छोराबीच पनि तुलना गर्छन

    रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीसँगको आफ्नो प्रतिद्धन्द्धीतालाई छोराहरूसम्म पुर्याएको बताएका छन्। उनले चीनको वेभ साइट डोङगुइदीलाई अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘उनी ९मेसी० सँग मेरो सम्बन्ध ठिकै छ। मानिसहरू सधै हामीबीच तुलना गर्छन्, यतिसम्म ठिकै छ। तर, मानिसहरू हाम्रो छोराहरू...

  • news

    आयोजक सहारा क्लव आहा रारा गोल्डकपको फाइनलमा

    काठमाडौँ , माघ १२ -  पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ । सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो । निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर...

  • news

    बार्सिलोनालाई अघि आउन दिएन, रियल मड्रिडमाथि दबाब

    माघ १० – इन्जुरी समयको गोलबाट जित दर्ता गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको सेभिल्लाले उपाधि दाबेदार शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा ओसासुनालाई ४–३ ले हराएको दोस्रो स्थानको सेभिल्लाले रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको हो । सेभिल्लाको जितमा इबोर्राले ४३ र ६५ औं मिनेटमा गरी दुई, ८० औं मिनेटमा...

  • विमान दुर्घटनामा खेलाडी गुमाएको फुटबल क्लव च्याम्पियन घोषित

        विमान दुर्घटनामा खेलाडी गुमाएको फुटबल क्लव च्याम्पियन घोषित   काठमाडौं, मंसिर २१ । विमान दुर्घटनामा परी खेलाडी गुमाएको ब्राजिलियन फुटबल क्लव चापेकोन्सेलाई यस वर्षको दक्षिण अमेरिकी च्याम्पियन घोषणा गरिएको छ । दक्षिण अमेरीकी फुटबल महासंघले सोमबार यस्तो निर्णय गरेको हो । कोलम्बियाको फुटबल क्लव एथ्लेटिको नासियोनलविरुद्ध फाईनल खेल...

  • news

    नेपाली टोलीलाई सरकारले नगद पुरस्कारसहित विषेश सम्मान गर्ने ।।

    १ मंसिर २०७३,  एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले नगद पुरस्कारसहित विषेश सम्मान गर्ने भएको छ । विजेता टोलीका हरेक खेलाडीलाई तीन लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । सरकार तर्फबाट युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख रुपैयाँ नगदले सम्मान गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलपछि खेलाडीलाई...

  • news

    मड्रिड डर्बी मंसिर ४ मा

    स्पेनिस ला लिगा फुटबलमा पहिलो  मड्रिड डर्बी मंसिर ४ गते हुने भएको छ ।   ला लिगाले १२ साताको खेल तालिका सार्वजनिक गरेको छ, जसमा मड्रिड डर्बी पनि परेको छ । नोभेम्बर १९ अर्थात मंसिर ४ गते राति एथ्लेटिको  मड्रिड र रियल  मड्रिड भिड्नेछन् ।   यो खेल एथ्लेटिको मडि्रडको घरेलु मैदानमा हुनेछ । ला लिगामा एथ्लेटिको ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ भने समान अंक जोडेको रियल...

  • news

    एएफसी सोलिडारिटी कप फुटबलको तयारीमा जुट्यो नेपाली टिम

    काठमाडौं, कार्तिक १ । यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार प्रमुख प्रशिक्षक ग्यातुकी कोजुले ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको छ । मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा...

  • news

    नेयमार २०२१ सम्म बार्सिलोनाबाटै खेल्ने, नयाँ सम्झौता गर्ने पक्का

    १ कात्तिक, काठमाडौं । म्यानचेष्टर युनाइटेडसहितका क्लबको इन्ट्रेस्टलाई अस्वीकार गर्दैै नेयमारले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने पक्का भएको छ ।   नेयमारले आगामी शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्वाटलान क्लबले घोषणा गरेको छ । जस अनुसार उनी २०२१ सम्म नाउक्याम्पमै रहनेछन् ।   बार्सिलोनाको आधिकारिक ट्वीटर अकाउन्टमा भनिएको छ, नेयमारले शुक्रबार नयाँ...

  • news

    म्यानचेष्टर युनाइटेडले एन्फिल्डमा अंक बाँड्यो

    २ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । जर्गेन क्लोपको लिभरपुलसामू लगातार पाँच जित हात पार्दै म्यानचेष्टर सिटीको प्रदर्शनसँग बराबरी गर्ने मौका थियो । तर, जोजे माउरिन्होको टोलीले एन्फिल्डमा निकै डिफेन्सिभ र अनुशासित खेल प्रदर्शन गरेको छ र गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा युनाइटेडले...

  • कोलम्बियाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेण्डर कोकिनसहित पक्राउ

    काठमाडौं । कोलम्बियाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेण्डर डिएगो आसोरियो एक किलोभन्दा बढी अबैध लागूऔषध कोकिनसहित पक्राउ परेका छन् ।   कोलम्बियाली महारथी क्लव एथ्लेटिको नासियोनलका डिफेण्डर यसअघि सन् २००२ मा पनि लागूऔषध मुद्धामा पक्राउ परेका थिए । र मडि्रड जान लाग्दा बिमानस्थलबाट उनी कोकिनसहित पत्राउ परेका हुन् ।   ओसोरियो कोलम्बियाको अन्तर्राष्ट्रिय...

  • भलिबलका दुई राष्ट्रिय खेलाडी सम्मानित

    सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ ।   यहाँ आज आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले उहाँहरुलाई सम्मान सहित जनही रु २५ हजार प्रदान गरे । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org