मनोरंजन

  • चलचित्र विज्ञापनको अनौठो शैली, नायिकासँग डेटिङदेखि स्कुटरसम्म

    काठमाडौं, कात्तिक २ – कात्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो ।  जात्रा नेपाली फिल्मको फेसबुक पेज लाइक गरेर दर्शकले अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो भिडियोबाट क्लिक गरेर हजारको नोट समाएर...

  • news

    प्रियंका चोपडाले मागिन् माफि

    कात्तिक २ – बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोपडाले ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति माफि मागेकी छन् । ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिरलाई असंवेदनशील भन्दै आलोचना भइरहेको छ । तस्बिरमा प्रियंकाले माइग्रेन्ट, रेफ्युजी, आउटसाइडर र ट्राभलर लेखिएको टि–सर्ट लगाएकी छन् । पिहला ती शब्द रातो धर्साले काटिएको छ । यो तस्बिरका लागि...

  • news

    पाँडे र जिग्रीलाई पनि पेटको समस्या

    काठमाडौं । हाँस्य कलामा रमाउँदै आएका तीन कलाकारलाई अहिले पेटको समस्या परेको छ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पेटको उपचारपछि तंगि्रएर काममा फर्किएको वेला अर्का कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’लाई पेटको समस्या देखिएको छ । पाँडे यो दसैंमा एक साता अस्पताल बस्न वाध्य भए ।   पेट दुखेपछि हैरान भएका पाँडे अष्टमीको दिन अस्पताल भर्ना...

  • news

    सलमानको कालो हरिण काण्ड फेरि बल्झियो

    मुम्बई । कालो हरिण शिकारको अभियोगमा सफाई पाएका सलमान खानको सोही मुद्दा फेरि बल्झिने भएको छ ।   कालो हरिण शिकारको सम्बन्धमा हाइकोर्टको फैशला बिरुद्ध राजस्थान सरकारले सुपि्रम कोटमा स्पेशन अपिल गर्ने भएको छ । यदि सुपि्रम कोटले सलमानले हरिणको शिकार गरेको ठहर गर्‍यो भने सलमानलाई जेल सजाय समेत हुन सक्छ ।   दिवालीपछि सुप्रीम कोटले कालो हरिण शिकारको विषयमा सुनुवाई सुरु...

  • news

    ‘तुइन’को टिजर,

    उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुइन’को टिजर रिलिज गरिएको छ । धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले अहिलेको समयमा पनि झेलिरहेको तुइन समस्यालाई चलचित्रले उठान गरेको छ । सार्वजनिक टिजरमा एक वृद्ध व्यक्तिको तुइन प्रयोगमा देखिएको पीडालाई देखाइएको छ ।   चलचित्रका लेखक मोहल गेलाले मान्छेहरुको सपनालाई तुइनको डोरीसँग जोडेर चलचित्रको कथा लेखिएको बताए । केहि...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org