मनोरंजन

  • news

    चैतमा आउने भयो साम्राज्ञीको ‘तिमी सँग’

    पछिल्लो सयमकी चर्चित र ब्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तेश्रो चलत्रिच ‘तिमी सँग’को प्रदर्शनम मिती पक्का भएको छ । चलचित्रका निर्माता तथा निर्देशक शिशिर राणाका अनुसार चलचित्र ‘तिमी सँग’ अब चैत्र २३ गते प्रदर्शन हुने भएको छ । अन्नपूर्ण बेस क्याम्पमा छायांकन सक्काईएको यो फिल्मको अहिले प्रोस्ट प्रोडक्सनको कामहरु भइरहेको छ ।   चलचित्रलाई यसअघि नै...

  • news

    ‘म यस्तो गीत गाउँछु’ लिएर पोल्याण्ड उडे सुदर्शन र पुजा

    निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा चलचित्र पोल्याण्ड उडेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’को बिशेष स्क्रिनिङको लागि निर्देशक र नायिका पोल्याड उडेका हुन् । नेपालमा गज्जबको ब्यापार गरेको यो सिनेमाले बिदेशमा पनि आफ्नो शोहरु गरिरहेको छ । २०७३ असार ३० गतेबाट प्रदर्शनमा आएको सिनेमाले अन्य देशहरुमा केहि शोहरु गरिसकेको छ ।   पहिलोपटक युरोप भ्रमण गर्न लागेका...

  • news

    भारतमा पनि एकसाथ प्रदर्शन हुदैँ ‘राज्जा रानी’

    नाजिर हुसेन र केकी अधिकारी अभिनित चलचित्र ‘राज्जा रानी’ मैथली भाषामा पनि प्रदर्शन गरिने भएको छ । आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुतीमा बनेको चलचित्र ‘राज्जारानी’ मैथली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको हो । यम थापा निर्देशित चलचित्र भारतमा समेत प्रदर्शन हुने भएको छ । चलचित्रलाई भोर कम्पनी प्रा.ली का सीईओ राज कुमार महतोले रु २० लाखको सम्झौतामा...

  • news

    ‘कालिका एफएम’ देखि सिनेमाको पर्दासम्म

    वर्तमान समय नेपाली फिल्म उद्योगमा लोकप्रिय अभिनेत्रीको कुरा गर्ने हो भने त्यसमा बेनिशा हमालको नाम पनि आउँछ । राजबल्लभ कोइरालासँग ‘स्वर’ फिल्मबाट डेब्यु गरेकी बेनिशाले ‘मोक्ष’, ‘महशुस’ र ‘कालोपोथी’बाट झनै दर्शकको माया पाईन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी बेनिशा रेडियो कार्यक्रम प्रस्तोता, टेलिभिजन कार्यक्रम होस्ट र म्युजिक भिडियो हुँदै फिल्मको पर्दासम्म...

  • news

    अब खगेन्द्रको फुपु बन्दै ‘पशुपति प्रसाद’की आमा, सकियो ९८ प्रतिशत छायांकन

    दुई बर्षअघिको चर्चित र सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’मा बृद्धाआश्रमकी बुढी आमाको भुमिका निर्वाह गरेकी मिश्री थापा अब फूपु बन्ने भएकी छिन् । खगेन्द्र लामिछानेले निर्माण गरेको अर्को चलचित्र ‘डमरुको डन्डी–बियो’मा मिश्री थापा खगेन्द्रकी फुपू बन्न लागेकी हुन् ।एक श्रोतका जानकारी अनुसार चलचित्रको लगभग छायांकन पुरा भईसकेको छ । लमजुङ र राजधानी काठमाण्डौँमा छायांकन...

  • news

    छोरीको फिल्म हेरेपछि यस्तो भनिन् निशाकी आमाले

    आजदेखी देशभर प्रदर्शनमा आएको चलचित्र निशा अधिकारी र सिमोस सुनुवार निर्मित चलचित्र ‘झ्यानाुकटी’ले दर्शकको मन जित्न सफल भएको छ । आज राजधानीमा गरिएको प्रेस शोमा आएका दर्शकहरुले चलचित्रलाई अत्याधिक मन पराएका छन् । चाबहिलमा रहेको गोपीकृष्ण हलको बिहानी शोमा दर्शकको ओभरफ्लो भएको निमात्री निशा अधिकारीले बताईन् । चलचित्र हेरिसकेपछि निर्माता निशा अधिकारीकी आमाले...

  • news

    खुल्यो ‘झ्यानाकुटी’को बुकिङ, मल्टिप्लेक्समा पायो यति शो

    चलचित्र ‘झ्यानाकुटी’को बुकिङ खुलेको छ । मंसिर १ अर्थात भोलीबाट प्रदर्शनमा आउने चलचित्रको मल्टिप्लेक्सका शोहरुको बुकिङ खुलेको हो । सिमोस सुनुवार निर्देशित चलचित्रले मल्टिप्लेक्समा राम्रो हलसंख्या पाएको छ । चलचित्रले क्युएफएक्समा मात्रै १० शो पाएको छ । बिग मुभिजमा ५ शो पाएको ‘झ्यानकुटी’ले एफक्युबमा ४, क्यु सिनेमाजमा ३, बिएसआरमा ३ र सिडिसी सिनेमाजमा ५ शो पाएको छ...

  • news

    तीन बर्षको अवार्ड एकैपटक बितरण गर्दै नेपाल चलचित्र समीक्षक समाज

    नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको छ । नेपाल चलचित्र समीक्षक समाजले जारी गरेको प्रेस विज्ञप्तिमा प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको जनाईएको छ । दुई वर्षमा...

  • गायक अनिश पाण्डेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

    गायक अनिश पाण्डेको नयाँ राष्ट्रिय गीत ‘ के हिमाल, के पहाड के तराई, एउटै नेपाल, मेरो जन्मभूमि म खेल्ने आँगन यही हो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतमा बस्दै आएका बाग्लुङका गायक पाण्डेले गीत संगीतमा काम गर्दै आएका छन् । यसअघि ‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले भरिएको गीत लिएर...

  • news

    बल्ल जुर्ने भयो प्रदीप र साम्राज्ञीको जोडी

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदीप खड्का जोडीका रुपमा पर्दामा आउने भएका छन । ‘ड्रिम्स’ र ए मेरो हजुर २’ बाट हिट नायिकाको रुपमा आफूलाई प्रमाणित गरेकी साम्राज्ञी र ‘प्रेम गीत’को दुईओटा सिरिजबाट आफुलाई अब्बल ठहर्याईसकेका प्रदीप चलचित्र ‘भैरवी’मा काम गर्ने भएका छन् ।   नयाँ बर्षमा नेपाल र भारतको बनारसमा सिनेमाको छायांकन सुरु गर्ने निर्माण टीमको...

  • news

    लण्डनमा हुने ‘नेपाल साँझ–३’ को लागी नेपालबाट उडे यी कलाकारहरु

    ईलाइट इन्टरटेनमेन्ट युके नेपालको प्रस्तुतीमा भएको सांस्कृतिक कार्यक्रममा लागि हास्यकलाकार जितु नेपाल सहितको टोली लण्डन उडेका छन् । तीन दिनसम्म आयोजना हुने ‘नेपाल साँझ–३’ नामक सांस्कृतिक कार्यक्रमको लागि हास्यकलाकार नेपाल सहितको टोली लण्डन उडेका हुन् । कलाकारको टीमले नोभेम्बर १० देखि १२ सम्म युकेका बिभिन्न तीन स्थानमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन ।...

  • news

    जान्नुहोस् ‘फाटेको जुत्ता’को ४ दिने कलेक्सन

    कार्तिक १७ बाट देशव्यापी प्रदर्शनमा आएको बहुप्रतिक्षीत चलचित्र ‘फाटेको जुत्ता’ले सुखद ब्यापार गरेको छ । सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्रलाई दर्शकहरुले गज्जबले रुचाएका छन् । चलचित्रको निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले ४ दिनमा एकदमै राम्रो ब्यापार गरेको छ । चलचित्रले शुक्रबार ६५ लाख र शनिबार ६७ लाखको ब्यापार गरेको छ । यस्तै आईतबार ५६ लाखको...

  • news

    झापाबाट सुरु भयो ‘अमेरिका ब्वाईज’को सुटिङ

    चलचित्र ‘अमेरिका ब्वाईज’ को छायांकन आजबाट सुरु गरिएको छ । अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको क्यामेरा पुजा गर्दै झापाबाट छायांकन सुरु गरिएको हो । झापाको १४ दिनको छायांकन सकेर बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने चलचित्रको निर्माणपक्षले जानकारी दिएको छ ।   प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रको छायांकन सँगै प्रदर्शन मिती पनि सार्वजनिक गरिएको छ ।...

  • news

    रोकियो अमेरिकामा हुने ‘नेम्पा फिल्म अवार्ड’, कारण यस्तो

    चलचित्र संघ र डलासस्थित डीएबीएस इन्टरटेन्मेन्टले अमेरिकामा आयोजना गर्न लागेका ‘नेम्पा फिल्म अवार्ड’ दोश्रो पटक पनि सरेको छ । ५० बढी कलाकार अमेरिका जाने बताइएको यो अवार्ड प्राबिधिक कारणले अवार्ड सरेको आयोजकको भनाई छ ।   केहि साता अघि काठमाण्डौँमा नोमिनेशन समेत सार्वजनिक भईसकेको अवार्ड नेपालबाट जाने अधिकांश चलचित्रकर्मीलाई अमेरिकाले भिसा नदिएपछि स्थगित भएको हो ।...

  • news

    एमालेले धोका दियो कोमल ओलीलाई

    राप्रपा छाडेर एमाले प्रवेश गरेकी गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । एमालेमा प्रवेश गर्नेबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले उनले स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन् ।   पार्टीको टिकट नपाएपछि उनले स्वतन्त्रमै भएपनि चुनाव लड्ने निर्णयमा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org