मनोरंजन

  • news

    केदारको सहयोग पाउँदा भावुक बने सिताराम

    रौतहट, चन्द्रपुरका रिक्साचालक केदार प्रसाद तिमल्सिनाले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् । दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने तिमल्सिनाले धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा बनाउन लागेको ‘एकिकृत नमुना सन्तपुर बस्ती’को लागि बुधबार पाँच बोरो सिमेन्ट सहयोग गरेका हुन् ।   केदारबाट एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि पाँच बोरा...

  • news

    यसकारण २ महिनादेखी रोकियो निखिलको फिल्मको सुटिङ

    लिउडका कलाकारहरुलाई नेपाल बोलाएर छायांकन गरेको कारण चर्चामा आएकोे चलचित्र ‘कमिटमेन्टः ६० आवर्स’को सुटिङ बिगत दुई महिनादेखी रोकिएको छ । अहिलेसम्म ३० प्रतिशत मात्र छायांकन सकिएको चलचित्रका प्राबिधिकहरुले पारिश्रमिक नपाएको भन्दै चलचित्रको सुटिङ रोकिएको हो । नेपालको मात्र सुटिङ भएको चलचित्रमा १९ जना प्राबिधिकहरुले ७ लाख भन्दा बढि रकम नपाएपछि चलचित्रको सुटिङ रोकेका...

  • news

    ‘सुनकेसरी’ फस्ट लुकः ऋचाको देखियो डरलाग्दो रुप

    चलचित्र ‘सुनकेसरी’को फस्ट लुक सार्वजनिक गरिएको छ । २०१८ लाई प्रदर्शन गर्ने तय भएर चलचित्रको फस्ट लुक सार्वजनिक गरिएको हो । सार्वजनिक फस्ट लुकमा नायिका ऋचा शर्मा एकदमै डरलाग्दो रुपमा देखाईएको छ । आफ्ना हरेक चलचित्रमा फरक–फरक रुपमा देखिन चाहने उनी ‘सुनकेसरी’ पनि फरक अवतारमा देखिएकी हुन् । उनले यसअघि चलचित्र ‘को आफ्नो’मा गाउँकी महिलाको भुमिका निवार्ह गरेकी थिईन्,...

  • news

    केकीले सुरु गरिन् ‘कोहलपुर एक्सप्रेस’को यात्रा

    गतसाता राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण घोषणा गरिएको केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को शुभ मुर्हत गरिएको छ । आईतबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा चलचित्रको क्यामेरा पुुजा गरी शुभ मुर्हत गरिएको हो ।   सोमबारबाट दुई सातासम्म नेपालगञ्जमा सुटिङ हुने चलचित्र त्यसपछि भने राजधानीमा नै सुटिङ हुनेछ । अहिलेका चर्चित संगीतकार त्रय अर्जुन पोखरेल, राजराज...

  • news

    एकदिनमा यति कमायो रमेश र दीपिकाको ‘ऐश्वर्य’ले

    कार्तिक ९ अर्थात छठ पर्वको अवसरमा देशव्यापी प्रदर्शनमा आएको बहुप्रतिक्षीत सिनेमा ‘ऐश्वर्य’ले सुखद ओपनिङ गरेको छ । नायक रमेश उप्रेतीको कमब्याक तथा डेब्यु निर्माणमा बनेको चलचित्रलाई दर्शकहरुले गज्जबले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन अर्थात हिजो बिहानी शोमा चलचित्रलाई ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको छ । वितरक कम्पनी डिसिएनले दिएको जानकारी अनुसार, चलचित्रले...

  • news

    फाटेको जुत्ता लाएर आउनेले गोल्डस्टार जुत्ता पाउने

    कार्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’लाई नेपाली ब्राण्डको जुत्ता कम्पनी ‘गोल्डस्टार’को साथ मिलेको छ । चलचित्र प्रदर्शनको मिती नजिकिएसँगै चलचित्रलाई ‘गोल्डस्टार’ को साथ मिलेको हो । चलचित्रले केहि साताअघि सामाजिक सञ्जालमार्फत सुरु गरेको प्रचारप्रसार अभियानमा २ सय ५० जनाको फाटेको जुत्ता लिएर नयाँ जुत्ता दिने भनिएको थियो । तर अब उक्त...

  • news

    काठमाण्डौमा खिचिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज

    काठमाण्डौँको बिभिन्न स्थानहरुमा छायाँकन गरिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज भएको छ । काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालको समेत अभिनय रहेको चलचित्रमा हलिउडकी मोडल जुली डुवल मुख्य भुमिकामा रहेकी छन् । भुकम्पको कथामा निर्माण भएको ‘एक्सा’ एक भोलिन्टियरको कथामा बनाइएको चलचित्र हो । चलचित्र ‘एक्सा’मा नेपालका तर्फबाट क्रियटिभ...

  • news

    अमेरिकाबाट राज बल्लभले केकीलाई ‘बेस्ट अफ लक’ ?

    अमेरिकामा बस्दै आएका नायक राज बल्लभ कोइरालाले नायिका केकी अधिकारीलाई फिल्म सफलताको शुभकामना र बधाई दिएका छन् । केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘कोहलपुर एक्प्रेस’को पोष्टर ट्वीटरमा राखेपछि राज बल्लभले बधाई र शुभकामना दिएका हुन् । केकीले पोष्टर राख्दै लेखेकी छिन्– “#कोहलपुरएक्सप्रेस #हुँईकनरेडि #आधिकारीघोषणा ।” केकीको ट्वीटरमा कमेन्ट गर्दै उनले लेखेका छन्–”...

  • news

    कार्तिकमा लाग्दैछन् यी सिनेमाहरु, कुन–कुन हेर्ने त ?

    पछिल्लो समय नेपाली चलचित्र क्षेत्र एकदमै फराकिलो बन्दै गईरहेको छ । केहि बर्षपहिला सम्म शहरका केही सिनेमा हलहरुमा लाग्ने चलचित्र अहिले डिजिटल प्रबिधीमार्फत रिलिजकै दिनमा देशका कुना कुनामा बस्नेहरुको पहुँचमा पनि पुगेको छ । चलचित्र क्षेत्र फराकिलो संगसंगै चलचित्रको ब्यापारमा पनि बढोत्तरी भएको देख्न सकिन्छ । यसबर्ष रिलिज भएका केहि सिनेमाहरुले गज्जबको ब्यापार गरेका छन् ।...

  • आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती

    नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र...

  • news

    आफैँले फिल्म बनाउँदै केकी, यस्तो छ फिल्मको नाम

    नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउने भएकी छिन् । प्रि–प्रोडक्सन र वर्कसपको चलिरहेको फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । कात्तिकको दोश्रो साताबाट फ्लोरमा जान लागेको चलचित्रमा केकी अधिकारी प्रस्तुतकर्ताको रुपमा रहने छिन् । केकीले यसअघि चलचित्र ‘लभ साशा’ मा कार्यकारी निर्मात्री रहेर काम गरिसकेकी छिन्...

  • news

    प्रदर्शनमा नआउँदै ‘फाटेको जुत्ता’ले कमायो यति लाख

    कार्तिक १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’ले प्रदर्शनमा नआउँदै गतिलो रकम हातपारेको छ । बिदेशमा प्रदर्शनको अधिकार बेचेपछि चलचित्रले एकदमै राम्रो रकम हातपारेको छ । नेपाल बाहेक अन्य ६ देशहरु अस्ट्रेलिया, जापान, क्यानडा, हङकङ, जर्मनीमा प्रदर्शनमा आउने छ । बिदेशको पूर्ण अधिकारको लागि चलचित्र ४५ लाखमा बिक्री गरिएको हो । निकेश खड्काको निर्देशनमा...

  • news

    युरोपमा मनिषाले पाइन् यस्तो सम्मान

    बलिउडकी नेपाली नायिका मनीषा कोईरालालाई यूरोपमा सम्मान गरिएको छ । भारतीय चलचित्रमा योगदान दिएका कारण पोल्याण्डमा मनिषालाई सम्मान गरिएको हो । सम्मान मनीषा कोईरालालाई मात्र नभई र भारतका वेव सिनेमाका सीईओ राहुल मित्रा लाई गरिइको थियो । वारशा(पोल्याण्ड) को प्रतिष्ठित किनोतेका थिएटरमा शानदार रेड कारपेट समारोह आयोजना गर्दै सम्मानित गरिएको हो । पोल्याण्डमा पहिलो पटक भएको...

  • news

    रेखा थापा भईन् राप्रपाको सह–महामन्त्री

    चलचित्र र राजनितीमा सक्रिय नायिका एवं नेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सह–महामन्त्रीमा मनोनित भएकी छिन् । पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी उनलाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।   राप्रपा फुटेपछि उनी कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा...

  • news

    सेन्सर पास भयो ‘रुद्रप्रिया’, पायो यस्तो सर्टिफिकेट

    रेखा थापा र आर्यन सिग्देलले ८ बर्षपछिको कमब्याकको रुपमा आएको चलत्रिच ‘रुद्रप्रिया’ सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । द्धन्दको सिनको कारणले चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।१ घण्टा ५५ मिनेट लामो यो सिनेमा हेर्नको लागि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्नो अभिभावकको साथमा लिएर जानुपर्नेछ ।   सुदीप बबी भुपाल सिंहको निर्देशनमा बनेको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org