मनोरंजन

  • news

    डिसहोम र हलको समस्या समाधान गर्न बन्यो वार्ता कमिटी

    पछिल्लो समयमा डिस होम र सिनेमा घरहरुमा नेपाली चलचित्र एकसाथ प्रदर्शनलाई लिएर आएको विवादको व्यवस्थित र समयानुकुल समाधानको लागि नेपाल चलचित्र निर्माता संघले वार्ता कमिटी गठन गरेको छ । आज बसेको संघको केन्द्रिय कार्यसमितीको बैठकले संघका महासचिव रोज राणाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरिएको हो । रोजको वार्ता कमिटीमा उनीसँगै निर्माता छविराज ओझा, निर्देशक...

  • news

    साम्राज्ञीको कारण रोकियो ‘इंटु मिन्टु लंडनमा’ को सुटिङ

    नेपाली चलचित्र क्षेत्रका एकदमै चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको निर्माण भईरहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को सुटिङ रोकिएको छ । बेलायती दुवावासले भिषा नदिएपछि उनको चलचित्रको सुटिङ रोकिएको हो ।   काठमाडौं र लन्डनमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी मुख्य भूमिकामा छिन् । इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी...

  • news

    रेखालाई अहिले राजनिति भन्दा ‘रुद्रप्रिया’ प्यारो

    रेखा थापा हिजोआज दुई कारणले चर्चामा छिन् । पहिलो कारण हो उनको फिल्म रुद्रप्रिया कार्तिक २ गतेदेखि देशभर रिलिज हुँदैछ । आर्यन सिग्देलसँग ८ वर्षपछि राम्रो सम्बन्ध बनाउँदै रुद्रप्रियामा जोडि बाँधिए पछि उनको चर्चा ब्यापक भएको हो । अर्को भनेको उनको राजनितिक करिअर । हिजोआज केहि सञ्चारमाध्यमहरुमा रेखा थापाले पार्टी परिवर्तन गर्न थालेको चर्चा खुबै चल्न थालेको छ । उसो त उनी...

  • news

    ‘ए मेरो हजुर ३’ पनि बन्छः झरना थापा

    नायिका एवं निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ पनि बनाउने बताएकी छिन् । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झरनाले ‘ए मेरो हजुर २’ को सफलता पछि यसको सिक्वेल पनि बनाउने बताएकी हुन् । हाल ‘भागवत गीता’ नामक फिल्म निर्देशन गर्न थालेको पनि झरनाले बताईन् ।   आफु प्युठानमा जन्मीए पनि दाङ जिल्ला मुटुमै रहेको बताएकि छिन्। दाङमा फिल्म...

  • news

    ‘छक्का पन्जा २’ सँग ‘मेरो पैसा खै ?’ आउँदै, फेरी ‘मंगलम’ जस्तै हुने त होईन ?

    बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ यहि असोज ११ गतेबाट देशभर प्रदर्शनमा आउने कुरा सर्वबिदितै छ । अब यहि मितीमा अर्को चलचित्र ‘मेरो पैसा खै?’ पनि प्रदर्शनमा आउने भएको छ ।   ‘छक्का पन्जा २’ दिपक–दिपाले निर्माण गरेका हुन् भने ‘मेरो पैैसा खै?’ चलचित्रलाई रोज राणाले निर्माण तथा निर्देशन गर्दैछन् । चलचित्र ‘छक्का पन्जा २’ को २ वटा गीतहरु पोस्टर, ट्रेलर र...

  • news

    ‘लभस्टोरी’ फ्लप भएपछि ‘हरर’ तिर लागिन् ऋचा, बनाउदैँछिन् ‘सुनकेसरी’

    निमात्री तथा नायिका ऋचा शर्माले भुतप्रेको कथामा आधारित चलचित्र ‘सुनकेसरी’ बनाउने भएकी छिन् । केहि समय अघि निर्माण गरेको लभस्टोरी जनराको चलचित्र ‘आधा लभ’ फ्लप भएपछि फेरी उनले हरर जनराको चलचित्र बनाउने भएकी हुन् । भिम न्यौपाने र अभिनेत्री ऋचा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको केहि छायांकन नेपालमा हुनेछ भने बाँकी छायांकन अस्ट्रेलियामा नै हुने छ ।...

  • news

    मेरो अभिनय त आलु नै छ-निश्चल बस्नेत

    निर्देशक निश्चल बस्नेतले ‘दुई रुपैयाँ’मा आफुले गरेको अभिनय आफैलाई चित्त नबुझेको बताएका छन् । फिल्म हेरिसके पछि आफुले अभिनयमा धेरै सुधानुपर्ने पक्ष भेटेको बताएका छन् । मेरो अनलाईन टिभीसँग कुरा गर्दै भन्छन–”आजसम्म गरेका फिल्महरु भन्दा अलिककित उश्रृङखल र एग्रेसिभ टाइपको भूमिका गर्न खोजेको थिएँ । तर कतिले राम्रो भन्नुभएको छ भने कतिले यस्तो एक्टीङ भएन पनि भन्नुभएको छ...

  • news

    घोषणा भएको १० दिन नबित्दै एलिजाको फिल्मबाट बाहिरए नायक दीपक घिमिरे

    चलचित्र ‘अनुराग’ मार्फत चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नायिका र निर्माताको रुपमा चलचित्रमा डेब्यु गर्न लागेकी छिन् । १० दिनअघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘अनुराग’ मार्फत एलिजा निमात्री र नायिकाको रुपमा डेब्यु गर्न लागेको घोषणा गरिएको थियो । एरिका फिल्म्सको प्रोडक्सनमा बन्न लागेको फिल्ममा उनको साथमा बिभिन्न देशहरुमा मोडलिङ गरिसकेका...

  • news

    महजोडिले फिल्म बनाउँदैः जम्बो कलाकारको टोली

    हाँस्यकलाकार महजोडीले फिल्म बनाउने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले फिल्म बनाउने घोषणा गरेका हुन् । फिल्मको नाम ‘शत्रु गते’ राखिएको छ । मह जोडिको प्रस्तुतीमा किरण केसी [राता मकै]ले ‘सत्रुगते’लाई निर्माण गर्नेछन् । फिल्मको सबैभन्दा राम्रो पक्ष त के छ भन्दा । यसमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल...

  • news

    ‘मेरो पैसा खोई’ कार्तिक ९ मा

    चलचित्र ‘मेरो पैसा खोइ’ कार्तिक ९ गते प्रदर्शन हुने भएको छ । नायिका वर्षा राउत तथा नायक सौगात मल्लको मुख्य भुमिका रहेको फिल्मको प्रदर्शन मिति तय भएको हो । हाँस्यरसमा बनेको यस चलचित्रलाई रोज राणाले निर्देशन गरेका हुन्च भने चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, रविन तामाङ, वुद्धि तामाङ, कमलमणी नेपालको मुख्य भूमिका छ ।   निर्देशक राणाका अनुशार केही दिनमै पोस्टर...

  • news

    अनमोलको रेकर्ड ब्रेक गर्दै प्रदिप बने ‘महंगा’ नायक !

    ‘प्रेमगीत’बाट स्टार बनेका नायक हुन् प्रदिप खड्का । ‘प्रेमगीत २’ को सफलता पछि उनको क्रेज थप बढेको छ । चक्लेटी अनुहारका प्रदिप सर्वाधीक मनपराईएका नायकमा पर्छन् । हालै एमबिए ग्रयाजुएट भएका प्रदिपले अर्को सफलता पाएका छन् । अब उनले नेपालमा सबैभन्दा ‘महंगो’ नायकको रुपमा आफुलाई उभ्याएका छन् । हालै घोषणा गरिएको ‘लिलि बिलि’ फिल्ममा २२ लाख पारिश्रमिक लिँदै प्रदिप...

  • news

    ‘द मंगोलिनय हाट’असोज ६ गतेबाट प्रर्दशनमा आउने

    चलचित्र ‘द मंगोलिनय हाट’ले अब असोज ६ गतेबाट प्रर्दशनमा आउने भएको छ। हालसम्म रिलिज मिति नतोकेको फिल्म निर्माण पक्षले आईतवार पत्रकार सम्मेलन गर्दै असोज ६ गतेदेखि फिल्म रिलिज गर्ने घोषणा गरेको हो। आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राख्रिनको नृत्य रहेको छ । चलचित्रको गीतमा...

  • news

    ‘नाका’ मा यस्तो रुपमा देखिदैँ ‘भष्मे डन’

    चलचित्र ‘पशुपतिप्रसाद’ बाट चर्चित र लोकप्रिय बनेका कलाकार हुन् बिपिन कार्की । चलचित्र ‘पशुपतिप्रसाद’मा अभिनय गर्नुपूर्व उनी धार परिवर्तन गरेको भनिएको चलचित्र ‘लुट’ मा पनि देखिएका थिए । त्यो चलचित्रमा उनले दर्शकको आँखामा पर्ने रोलमा पाएका थिएनन् । त्यसपछि उनी चलचित्र ‘छड्के’ मा देखिएका थिए । चलचित्र ‘छड्के’ मा यनी ‘बिन्दु’ को भुमिकामा देखिएका थिए । उनी...

  • news

    नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज

    रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।   नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७...

  • news

    ‘रनवे परेड–२०१७’ शनिवार दरवारमार्गमा हुने

    ब्लड क्यान्सरबाट पीडित ३ वर्षीय बालकको स्वास्थ्य उपचार खर्च जुटाउने उद्देश्यले भदौ २४ गते शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा ‘रनवे परेड–२०१७’ शीर्षकको फेसन शो आयोजना हु“दैछ । यशराज गराचद्वारा कोरियोग्राफी गरिने उक्त फेसन शो शनिवार साँझ ७ बजेपछि प्रारम्भ हुनेछ । फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org