मनोरंजन

  • news

    ‘अनुराग’ मार्फत फिल्ममा डेब्यु गर्दै धमलापत्नी एलिजा

    चलचित्र ‘अनुराग’ मार्फत चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नायिका र निर्माताको रुपमा चलचित्रमा डेब्यु गर्न लागेकी छिन् । राजधानीको एक प्रतिष्ठित होटलमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘अनुराग’ मार्फत एलिजा निमात्री र नायिकाको रुपमा डेब्यु गर्न लागेको घोषणा गरिएको हो । एरिका फिल्म्सको प्रोडक्सनमा बन्न लागेको फिल्ममा उनको साथमा बिभिन्न देशहरुमा मोडलिङ...

  • news

    फूलपातीमा ‘छक्का पन्जा २’ र ‘मंगलम’

    यसअघि सोलो रिलिज भनिएको चलचित्र ‘छक्का पन्जा २’ सँग चलचित्र ‘मंगलम’ले प्रतिस्पर्धा गर्ने भएको छ । चलचित्र घोषणा भएकै दिन दीपक–दीपाले चलचित्रको प्रदर्शन मिती असोज ११ गतेलाई भनि टुङ्गो लगाईसकेका थिए । ‘छक्का पन्जा २’ सँग प्रतिस्पर्धा गर्न आउन लागेको चलचित्र ‘मंगलम’ लाई छबिराज ओझाले निर्माण गरेका हुन् । प्रदर्शनको एक महिना पनि समय पनि बाँकी नराखी छविले...

  • news

    तीन दिनमा यति कमायो ‘ए मेरो हजुर २’ले

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले बम्पर ओपनिङ गरेको छ । समिक्षकहरुको पनि गतिलो प्रतिक्रिया पाएको चलचित्रले शुक्रबार र शनिबार मात्र नभएर आईतबार पनि गतिलो कलेक्सन गरेको छ । चलचित्रले शुक्रबार देशभरबाट ७८ लाख ७१ हजार ग्रस कलेक्सन गर्यो भने शनिबार राजधानीबाट ८७ लाख ७५ हजार र मोफसलबाट ७२ लाख ५५ हजार गरी जम्मा १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको छ ।...

  • news

    ‘ए मेरो हजुर २’ को दुईदिनको ग्रस कलेक्सन यति

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’ए मेरो हजुर २’ले बम्पर ओपनिङ गरेको छ । समिक्षकहरुको पनि गतिलो प्रतिक्रिया पाएको चलचित्रले शुक्रबा र शनिबार मात्र नभएर आईतबार पनि एकदमै राम्रो कलेक्शन गरेको छ । चलचित्रले शुक्रबार देशभरबाट ७८ लाख ७१ हजार ग्रस कलेक्सन गर्यो भने शनिबार राजधानीबाट ८७ लाख ७५ हजार र मोफसलबाट ७२ लाख ५५ हजार ग्रस कलेक्सन गरेको छ । चलचित्रको दुई दिनको ग्रस...

  • किन कोही पनि आउट भएन् नेपाल आईडलबाट? कारण छ यस्तो..

    नेपाल आईडलबाट शुक्रवार राति कोही पनि आउट भएन्। टप चार प्रतिष्पर्धीबाट टप तीन छान्नुपर्ने भए पनि आयोजकले भोटिङका लागि थप आग्रह गर्यो। यदि शुक्रवार रिजल्ट सार्वजनिक गरेको भए प्रताप, बुद्ध, निशान र सागर मध्य एक जना आउट हुन्थे । तर आयोजकले शुक्रवार टप तीनको नतिजा सार्वजनिक नगर्दा ब्यापक विरोध भएको छ। कतिले आयोजकलाई नेपाल आईडलले नेपाली जनतलाई लुट्ने काम गरेको बताएका छन् भने...

  • news

    ‘यो पागल मन’ को पोस्टर रिलिज

    चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा छायांकन गरिएको छ । अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको यस चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् ।   कल्याण अधिकारीको निर्देशन रहेको चलचित्रमा विनोद न्यौपाने, राजेश ढुंगाना,...

  • news

    भारतीय नम्बर प्लेटको गाडिमा हुइकिँदै निखिल

    नेपाली चलचित्र क्षेत्रबाट केहि समय हराएका एक्सन नायक निखिल उप्रेति अहिले चलचित्र कमिटमेन्ट सिक्स्टी आवर्स निर्माणमा व्यस्त छन् । प्रामा इन्स्टुमेन्टसँग सहकार्य गर्दै निर्माण गर्न लागेको चलचित्र छाँयाकनका लागि विभिन्न बलिउड कलाकार नेपाल आएको चर्चा बेला बखत भइरहेको छ ।   भारतको मुम्बईमा अलपत्र परेकी नेपाली युवतीको उद्धार गर्ने कथामा निर्माण भएको यस चलचित्रलाई...

  • news

    ‘रोमियो’को पहिलो शो कतारमा हुदैँ

    चलचित्र ‘रोमियो’ को पहिलो शो नेपालमा भन्दा पहिला कतारमा हुने भएको छ । बिशेष शो को लागि चलचित्रका नायक तथा निर्माता हसनराजा खान सोमबार नै कतारको राजधानी दोहा पुगिसकेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर ईदको अवसर पारेर चलचित्र ‘रोमियो’ कतारमा प्रदर्शनमा आउनलागको हो । चलचित्रको पहिलो शो दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार शनिवार दिउँसो ३ः३० मा हुनेछ...

  • news

    ‘कमेडी क्लब’को प्रचारबाजीपछि ‘जिरे खुर्सानी’मा जितुको यस्तो लुक्स

    नेपाली हाँस्यब्यङ्ग क्षेत्रमा आफुलाई सफल सावित गराईसकेका हाँस्यकलाकार हुन् जितु नेपाल । सन्तोष पन्तको ‘हिजो आजका कुरा’ बाट टेलिभिजिनमा देखिएका जितु आजसम्म आईपुग्दा हरेक नेपालीको मनमा आफ्नो लागि अलिकति भनेपनि ठाउँ बनाउन सफल भईसकेका हाँस्यकलाकारको रुपमा सावित भएका छन् । उनको आफ्नको कलाकारिता करिअरको सुरुवात ‘हिजो आजका कुरा’ बाट गरेता पनि उनलाई दर्शकहरुले...

  • news

    नेपाल आईडलको दोश्रो र तेश्रोले पनि पाउने भए यति–यति रकमको पुरस्कार

    नेपाल आईडलको चर्चा नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने विश्वको सबै ठाउँहरुमा उत्तिकै छ । चर्चित गायन रियालिटी शो नेपाल आईडलको बिजेताले मात्र नभएर दोश्रो र तेश्रो हुनेले पनि पुरस्कार पाउने भएका छन् । शुक्रबारको कार्यक्रममा, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले उक्त कुराको पुष्टि गरेका हुन् । निर्देशक पौडेलले भने, ‘हामीले यो भन्दा पहिला नेपाल आईडललाई मात्र...

  • news

    पललाई आँचलको साथः गज्जब केमेष्ट्री (भिडियो)

    चलचित्र ‘जोनी जेन्टलम्यान’ को नयाँ गीत ‘जब जब तिम्रो साथ’ रिलिज गरिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा शब्द छ । सुन्दर लोकेसनमा खिचिएको गीतको भिडियोमा पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । रुपेश थापाको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । गीत तथा प्रोमो रिलिज भैसकेको चलचित्र ‘जोनी...

  • news

    १० दिनमा यतिपटक ‘उकाली’ चढे साम्राज्ञी र सलिन

    चलचित्र ‘ए मेरो हजुर २’ को १० दिन अघि सार्वजनिक भएको ‘उकालीमा जाँदा जाँदा’ बोलको गीत अहिले चर्चा मा छ । राजेशपायल राई र ईन्दिरा जोशीको आवाज रहेको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । गीतलाई अहिलेसम्म ९ लाख ७२ हजार भन्दा धेरैपटक हेरिसकिएको छ । भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको युनिट अहिले मोफसलको प्रचारप्रसारमा लागेको छ । मोफसलको प्रचारप्रसार...

  • news

    चितवनमा साम्राज्ञीको यस्तो क्रेज

    प्रदर्शन मिती नजिकिएसँगै बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ निर्माण युनिटले राजधानी बाहिरको प्रोमोशनलाई प्राथमिकतामा राखेको छ । देशका बिभिन्न शहरहरुमा चलचित्र प्रोमोशनको लागि गरिरहेको कन्सर्टमा हजारौँ दर्शकहरुको भिड देखिएको छ । युवा स्टार साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेजको कारणले पनि धेरै दर्शकहरु चलचित्र हेर्न हलसम्म जाने आँकलन पनि कता कता सुन्न पाईन्छ...

  • news

    सुरजकै साथीले खोले सुरजका गोप्य कुरा!

    चर्चित गायन रियालिटि शो ‘नेपाल आईडल’को टप ६ बाट बाहिरिएका सुरज थापाको चर्चा यतिबेला ब्यापक छ। ‘नेपाल आईडल’ बन्न सक्ने ब्यक्ति भनि निर्णायकको प्रशंसा पाउँदा पाउँदै पनि दर्शकहरुको भोटको आधारमा सुरज आउट भएका थिए । करिब चार महिनासम्म ‘नेपाल आईडल’को क्याम्पमा बसेका उनि हाल अन्र्तवार्ता तथा साथीहरुसँगको भेटघाटमा ब्यस्त छन्।  गफगाफको क्रममा उनले हाल आफु केहि...

  • news

    यो कुरामा अनमोललाई पछि पारिन् साम्राज्ञीले

    अनमोल केसी नेपाली चलचित्र क्षेत्रका युवा सुपरस्टार हुन् । उनले अहिलसम्म गरेका सबै फिल्महश्र सुपरहिट भएको छ । उनको पहिलो फिल्म ‘होस्टेल’ ले एकदमै उत्कृष्ट ब्यापार गरेको थियो । त्यसपछि उनले गरेका ‘जेरी’ र ‘ड्रिम्स’ ले पनि एकदमै राम्रो ब्यापार गर्यो । हरेक फिल्ममा फरक फरक नायिकासँग रोमान्स गरिरहेका उनले चलचित्र ‘ड्रिम्स’ मा नायिका साम्राज्ञी राज्य लक्ष्मी...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org