मनोरंजन

  • news

    ‘२ रुपैयाँ’मा निश्चल र स्वस्तिमा काम गर्न किन राजी भए ?, यस्तो छ रोचक कुरा

    भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ अहिले संवादका कारण पनि चर्चामा छ । विशेषगरि, ‘यसलाइ सेल्फ-पि भन्छ मोरा’, खुर्रर जाएगा, खुर्रर आएगा, थरि थरिका दाह्री, त्यो दाह्रीवाला चै खै’ जस्ता संवादले यसलाइ चर्चामा ल्याइदिएको छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा १ करोड ७० लाख बढी भ्यूज पाएको छ भने चर्चा पनि खुबै पाइरहेको छ । चलचित्रको...

  • news

    आँचल छोडेर पलको को सँग लसपस ? : जोनी जेन्टलम्यान’ ट्रेलर

    पल शाह र आँचल शर्मा स्टारर चलचित्र ‘जोनी जेन्टलम्यान’ को ट्रेलर सार्वजनिक गरिएको छ । योर स्टाईल पिक्चर्स र ए.जी. इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेको चलचित्रको ट्रेलर केहिबेरअघि हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ५० सेकेण्डको ट्रेलर प्रेम र द्धन्दलाई देखाउन खोजिएको छ । ट्रेलर हेर्दा आँचललाई छोडेर पलले अर्कैसँगको सम्बन्धमा...

  • news

    यसकारण पार्टीमा जाँदा सधैँ झगडा गर्छन् राजाराम

    संयोग नेपाल नेपाली हाँस्यजगतका एकदमै अग्रज कलाकार हुन् राजाराम पौडेल । दशकौँदेखी कलाकारिता गर्दै आएका उनलाई पछिल्लो समय चलचित्र र टेलिश्रृंखलाको अभिनयले भ्याईनभ्याई छ । केहिसमय अघिमात्र उनि अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ र उनको अतिथी भुमिका रहेको चलचित्र ‘प्रेम गीत २’ प्रदर्शनमा आएको छ । ‘प्रेम गीत २’मा राजारामको अतिथी भुमिका भएकोले एक सीन मात्र रहेको छ...

  • news

    ‘ग्याङस्टार ब्लूज’ र ‘भूँइमान्छे’ हलमा, कसले गर्ला उत्कृष्ट व्यापार ?

    आज शुक्रबारबाट देशभरका हलमा २ चलचित्र रिलिज भएका छन् । यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा रहेको ‘ग्याङस्टार ब्लूज’ सिंगल र मल्टिप्लेक्स हलमा रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्समा उच्च शो पाएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सरोज न्यौपाने निर्मित यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रमा आशिरमान देशराज, आना...

  • news

    ५६६ जनाले सहयोग गरे निश्चल र आशिफको राहत संकलन अभियानमा, जम्मा भयो यति रकम

    केहि दिनअघि चलचित्र ‘२ रुपैँया’ र अनलाईन पेमेन्ट कम्पनी ‘इ–सेवा’ले संयुक्त रुपमा सुरु गरेको बाढीपीडित राहत कोषमा दिनदिनै रकमहरु थपिनेक्रम जारी नै रहेको छ । कोषमा आजसम्म ७ लाख ५ हजार ३ सय ४० रुपैँया ९६ पैसा जम्मा भएको छ । जसमध्ये सबैभन्दा धेरै सहयोग इ–सेवा फोनपे प्रा.लि ले गरेको छ । कम्पनीले २ लाख रुपैँया बाढीपीडितको सहयोगार्थ उक्त रकम जम्मा गरेको हो । यस्तै...

  • news

    साम्राज्ञी नाम, घर र थर सोधेरे हैरान बनाए यी ५ केटाले

    साम्राज्ञी राज्य लक्ष्मी शाह र सलाने बस्नेत स्टारर चलचित्र ‘ए मेरो हजुर २’ को गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेशपायल राई र ईन्दिरा जोशीको स्वर रहेको छ भने बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । ‘उकालीमा जाँदा जाँदै बोल’को उक्त गीतको भिडियोमा साम्राज्ञी र सलोनको साथमा नव–नायक सलिनमान बाँनिया, अमर सुवेदी, सुमन पौडेल लगायतका कलाकारहरुलाई फिचरिङ...

  • news

    के ‘ऐश्वर्य’की नायिकाको अनुहार बलिउडकी नायिकासँग मिल्छ ?

    संयोग नेपाल नेपाली सिने क्षेत्रमा नयाँ–नयाँ चलचित्रहरुमार्फत नव–नायिकाहरुको आगमन भईरहेको छ । यस्तैमा रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’ मार्फत नेपाली सिने नगरीमा डेब्यु गर्न लाएकी नायिक हुन् दिपिका प्रसाई । केहिदिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको चलचित्र ‘ऐश्वर्य’ को गीतमार्फत उनलाई सबैले ‘नोटिस’ गरेका हुन् । ‘तिमी रोएको पल’...

  • news

    बाढी पिडितको सहयोगमा ‘२ रुपैँया’ र ‘ई–सेवा’, जम्मा भयो यति रकम

    अहिले तराईका अधिकांश भागहरु बाढीको चपेटामा रहेको छ । पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा गत शुक्रबार बिहानदेखी परेको अबिरल बर्षाका कारण बाढीको असर झन् झन् बढ्दै छ । हिजोबाट मौषममा केहि सुधार आएका कारण बाढी पिडितको सहयोगार्थ पुगेका संघसंस्था तथा ब्यक्तिहरुलाई काम गर्नको लागि केहि सहज भएको छ । बाढी पिडितहरुको सहयोगार्थ बिभिन्न संघसंस्था तथा कलाकारहरु जुटिरहेको समयमा...

  • news

    निर्देशक भन्छन्, ‘‘हिमालय रोडिज’ नेपालको पहिलो फ्रेन्चाईज रियालिटी शो हो जसले….’

    नेपाली टेलिभिजनहरुमा अहिले दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाईज रियालिटी शो हरु सञ्चालनमा आईरहेका छन्, पहिलो ‘नेपाल आईडल’ दोश्रो ‘हिमालय रोडिज’ । यी दुई कार्यक्रमको क्रेज नेपालमा मात्र नभएर बिदेशमा बस्ने नेपालीहरुमा पनि उत्तिकै देखिएको छ । नेपाल आईडल एउटा गायनमा आधारित रियालिटी शो हो जसमा देशभरबाट गायनमा रुचि भएका प्रतिस्पर्धीहरुबाट उत्कृष्ट ६ जना छानिएका छन् ।...

  • news

    ‘कार्टुन्ज क्रु’ का सरोज ‘जिरे खुर्सानी’मा

    संयोग नेपाल ‘कार्टुन्ज क्रु’ मार्फत दाम र नाम दुवै कमाईरहेका कलाकार सरोज अधिकारी अब छिट्टै नै प्रसारण हुन लागेको टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा देखिने भएका छन् । राजधानीको सेतोपुल स्थित एक मिडियामा हाउसमा आज हाँस्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा समावेश टाईटल गीतको छायांकन भएको छ ।   टाईटल गीत छायांकनको क्रममा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज...

  • news

    देशलाई नौला तारा दिँदै ‘ओप्पो नेपाल आइडल’को मञ्च

    ‘नेपाल आइडल’ वर्तमान समयमा देशकै सर्वाधिक लोकपि्रय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ । अन्तरर्राष्ट्रिय रियालिटी शो आइडलको फ्रान्चाइजका रुपमा भियाइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई बिश्व स्मार्टफोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ...

  • news

    चितवन रेड कार्पेट प्रिमियरमा ‘संरक्षण’ को तारिफ

    यही शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरिएको छ । जल्मा हलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा नायिकाद्वया मलिना जोशी र नकमीर्, निर्माताद्वाय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपथिती रहेको थियो...

  • news

    दीपकले कान नै थुन्नुपर्ने के बोलिन् दीपाले ?

    मंगलबार राजधानीको नयाँ बानेश्वरमा बानेश्वरको गाईजात्रा सम्पन्न भएको छ । रेडियो अडियोको आयोजनामा भएको गाईजात्रामा देशका चर्चित हाँस्यकलाकारहरुको सहभागिता रहेको थियो । आफ्नो प्रस्तुतीले उपस्थित दर्शकहरुलाई कलाकारहरुले मनोरञ्जन गराएका थिए । हाँस्यकलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा निर्देशक तथा निर्मात्री दीपाश्री निरौला र निर्माता दीपकराज गिरीको पनि...

  • news

    रेखा थापा किन लागिन् ‘पशुपति’तिर ?

    रेखा थापा प्राय चर्चामा आईरहने नायिका हुन् । पछिल्लो समय उनको आफ्नो ब्यानरमा बनेको कार्तिक २ मा प्रदर्शनमा आउने चलचित्र ‘रुद्रप्रिया’ को कारणले उनी चर्चामा थिईन् भने अहिले उनको चर्चाको प्रसङ्ग बदलिएको छ ।   केहिदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेपछि सामाजिक सञ्जालमा रेखा थापा र कोमल ओलीलाई लिएर अनेक किसिमका ट्रोलहरु बनिरहेका छन् । यस्तैमा नायिका रेखा थापा...

  • news

    अशोक शर्माले भने-‘मलाई हलवालाहरुबाट धम्की आयो’

    कार्यक्रम थियो, चलचित्र ‘हुर्रे’ घोषणाको । बोल्ने पालो आयो, डीसीएनका अध्यक्ष अशोक शर्माको । डीसीएनले अहिले चलचित्रको वितरणको काम पनि गर्दै आएको छ । अशोक शर्मालाई चलचित्रको यूनिटले शुभकामना दिनका लागि निम्त्याएको थियो । तर, शर्माले छोटो शुभकामना पछि सुरुवातमा हलवालाहरुमाथि आक्रोश पोखे । उनले, चलचित्र क्षेत्रको हिसाब पारदर्शी नभएको भन्दै सबैलाई पारदर्शी भएर काम...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org