मनोरंजन

  • news

    “ह्याप्पी न्यु ईयर”को टिजर रिलिज, देखियो लोभलाग्दो अस्ट्रेलिया

    देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्ममा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने निर्माता रती थापाले जानकारी दिए । सार्वजनिक फिल्मको टीजरमा अष्ट्रेलियाका रमणीय दृश्यहरु कैद गरिएको छ ।     लभस्टोरी कथामा निर्मित...

  • news

    ‘रुद्रप्रिया’को गीत रिलिज, रेखा र आर्यनलाई गज्जबले नचाए प्रविनले

    निर्माण घोषणा भएदेखी नै चर्चामा आएको चलचित्र ‘रुद्रप्रिया’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । केहिदिन अघि अडियो मात्र सार्वजनिक भएको ‘चिरबिर चिरबिर चाँचरी…’ बोलको गीतको भिडियो पनि आज सार्वजनिक भएको हो ।   यस गीतलाई संगितकार राजनराज शिवाकोटीले आफै गाएका छन् भने मेलिना राईले उनलाई साथ दिएकी छिन् । साथै कोरशमा राजनराज शिवाकोटीकी छोरी गृष्मा शिवाकोटीको...

  • news

    ‘कार्टुन्स क्रु’सँग पल, सार्वजनिक भयो ‘जता जता पिरतीको बाटो’

    युटुबमा चर्चित बनेको ग्रुप ‘कार्टुन्ज क्रु’लाई फिचरिङ गरेर एक म्यूजिक भिडियो तयार भएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल बताइएको छ । शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । यो भिडियोमा संजय लामाको छायांकन छ ।   पोखराका रमणीय...

  • news

    तेश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, विदेशमा पनि रुचाए दर्शकले

      पल शाह र पुजा शर्मा स्टारर चलचित्र ‘म यस्तो गीत गीत गाउँछु’ तेश्रो सातामा पनि राम्रो ब्यापार गरिरहेको छ । चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र अझै पनि काठमाण्डौँका मुख्य मुख्य हलहरुमा लागिरहेको छ । निर्देशक थापाका अनुसार चलचित्र अझै पनि क्युएफएक्स, एफक्युब, गोपिकृष्ण, गुण, अष्टनारायण, बाराही सिनेमा पोखरामा भब्यताका साथ प्रदर्शन...

  • news

    प्रेमगीत २ : यस्तो छ दोस्रो दिने व्यापार

    ‘प्रेम गीत -२’ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्सन गर्दै कूल २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस कारोबार गरेको छ । शनिबार फिल्मले मोफसल तर्फ ६४ लाख ११ हजार २ सय १५ रुपैयाँ र राजधानी टेरिटोरीबाट ७६ लाख १४ हजार ४ सय ७२ रुपैयाँ...

  • news

    सञ्चारकर्मी जीवनको ‘ओझेल’ बिमोचन, यौनको कुराले पुगेन डब्बुलाई

    संयोग नेपाल सञ्चारकर्मी जीवन खड्काको पहिलो उपन्यास ‘ओझेल’ बिचोचन गरिएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम नाटक घरमा सञ्चारकर्मी, पत्रकार तथा साहित्यकारहरुको उपस्थितीमा उपन्यासको बिमोचन गरिएको हो । उपन्यासको बिमोचन बरिष्ठ समिक्षक समिर बाबु कट्टेल, साहित्यकार, पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्री, सञ्चारकर्मी कला सुब्बा, प्रकाशक पुष्पराज पौडेल र...

  • news

    पोखरामा वुढाथोकीले भने-‘भुइँमान्छे असल चलचित्र’

    नेपाली चलचित्र ‘भुईंमान्छे’को टिम प्रचारका लागि पोखरा आएको छ । भदौ २ गतेबाट देशैभरका हलहरुमा प्रदर्शन हुने भएपछि ‘भुईंमान्छे’ टीम प्रचारका लागि पोखरा आएको हो । पोखरा आएको टोलीमा चलचित्रका प्रमुख निर्माता रोहिणी भट्टराई, मुख्य कलाकार रमेश बुढाथोकी, नायिका सिपोरा गुरुङलगायत छन् । ‘भुईंमान्छे’ टीमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी चलचित्र भदौ २ गतेदेखी...

  • news

    निश्चल'दुई रुपैयाँ'को पछि, 'हैट'बुढिको ब्वाईफ्रेन्ड खोज्दै!

    चलचित्र'दुई रुपैयाँ'को ट्रेलर रिलिज भएको छ। काठमाडौँमा बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि ट्रेलर रिलिज गरिएको हो।   युटूबमा हाईलाईट्स नेपालले ट्रेलरको अधिकार प्राप्त गरेको छ। 'कुटुमा कुटु' बोलको गीतले चलचित्रको हाईप यसअघि बढाईसकेको थियो। ट्रेलरमा वुद्धि तामाङ, मेनुका प्रधान, निश्चल बस्नेत, स्वस्तिमा खड्का,असिफ शाह लगायतका कलाकारहरु देखिएका छन् । तर यो...

  • news

    पहिलो भयो सलिन र साम्राज्ञीको रोमान्स, कतार र दुवईमा पनि ट्रेन्डिङमा

    गत शुक्रबार रिलिज भएको ‘ए मेरो हजुर २’ को ट्रेलर पहिलो स्थानमा पुगेको छ । ५ दिनसम्म ‘छक्का पन्जा २’ को गीतले रोकेर राखेको चलचित्रको ट्र्रेलर आज बाट नेपालको युट्युब ट्रेन्डिङको पहिलो नंबरमा पुगेको हो । ट्रेन्डिङको पहिलो नंबरमा पुग्दा पनि यसको भ्यु भने ‘छक्का पन्जा २’ को गीतभन्दा कम भ्युवर पाएको छ । यद्यपी चलचित्रको ट्रेलर २४ घण्टामा अहिलेसम्म धेरै हेरिने...

  • news

    मैले ‘लुट २’ राम्रो बनाउन सकिनः निश्चल बस्नेत

    चलिचित्र ‘लुट’ मार्फत नेपाली सिने नगरीमा निर्देशकको रुपमा डेब्यु गरेका निश्चल बस्नेतले आफुले चलचित्र ‘लुट २’ राम्रो बनाउन नसकेको स्वीकार गरेका छन् । २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ले नेपाली सिने उद्योगमा एउटा कोसेढुङ्गा सावित भएको थियो । मानिषहरुले ‘लुट’ भन्दा अघिको चलचित्र र ‘लुट’ पछिको चलचित्र भनेर तुलना गरिसकेका छन् । तर ‘लुट २’ मा दर्शकहरु...

  • news

    ‘ग्याङस्टार ब्लूज’बाट ‘स्टार’ बन्ने दौडमा आशिरमान

    स्टार बन्नका लागि धेरै चलचित्र खेल्न आवश्यक छैन । कतिपय कलाकार त एउटै चलचित्रबाट नै स्टार बनेका छन् । कतिपयलाई दर्जनौ चलचित्र खेल्दा पनि फाप्दैन । नव-नायक आशिरमान देशराज जोशी पनि अहिले पहिलो चलचित्रबाट नै स्टार बन्ने दौडमा छन् । आशिरमान देशराज जोशीले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रका लागि आशिरमानले निकै मिहिनेत पनि गरेका...

  • news

    श्रीमान निर्देशक,श्रीमति निर्माता ! बन्ने भो 'आउँदै जाँदै'

    पूर्व मिस नेपाल उषा खड्गीले फिल्म निर्माणमा हात हालेकी छिन् । उनको लगानीमा अब 'आउँदै जाँदै' नामक फिल्म बन्ने पक्का भएको छ । आईतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको हो । उनले बनाउन लागेको फिल्मको नाम हुनेछ "आउँदै जाँदै" । आज भन्दा १७ वर्ष अघि अर्थात सन् २००० की मिस नेपाल उषाले आफुले बनाउने फिल्म राम्रो हुने बताईन् । फिल्मको निर्देशन उनकै पति...

  • news

    नम्बर १ ट्रेन्डिङमा ‘छक्का पन्जा’को गीत, एक दिनमै ९ लाख भ्यूज

    चलचित्र ‘छक्का पन्जा २’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको ‘नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै सर्वाधिक धेरै पटक हेरिएको छ । चलचित्रको यो गीतलाई १ दिनमा करिब ९ लाख पटक हेरिएको छ । यो गीतलाई दर्शक र समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । तर, पनि युटुबमा भने गीतको भ्यूज आक्रामक तरिकाले बढिरहेको छ । यो गीत अहिले युटुबमा नेपाल ट्रेन्डिङको...

  • news

    छक्का पञ्जा’ले पुरा गर्यो मिसन, गीतका शब्दहरु नै भाईरल

    चलचित्र ‘छक्का पञ्जा’ टिमले पहिलो गीत सार्वजनिक गरेसँगै आफ्नो वचन पुरा गरेको छ । ‘छक्का पञ्जा’ छायाँकन गरिएको ठाउँ काभ्रेपलाञ्चोक पनौति १० सलिमटारका स्थानियको सुविधाका लागि एम्बुलेन्स दिने वचन आज पुरा गरेको हो । ‘छक्का पञ्जा २’ गीत सार्वजनिक गरेसँगै दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ‘छक्का पञ्जा’ सफल भएसँगै...

  • news

    निर्माता सुनिल रावललाई नायिकाले लगाइन् यस्तो आरोप (भिडियो)

    फिल्म सायद २ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई विभिन्न आरोपहरु लगाएकी छिन् । सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्ल फ्रेन्ड बन्न दबाब दिएको भन्ने समेतको आरोप नायिका श्रेष्ठको छ । बिहिबार चलचित्र संघको कार्यालय विशालनगरमा प्रेससँग कुरा गर्दै स्यारोनले निर्माता रावलप्रति आरोप लगाएकी हुन् । निर्माता रावलको गलत व्यावहारका कारण आफुले सुटिङको सेट समेत...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org