अन्तरवार्ता

  • news

    ‘कवितालाई कविको जीवनशैलीसँग होइन, कविताकै युनिभर्सल थ्योरीले हेर्नुपर्छ’

    मोरङ्गको रमिते खोला आसपासमा बाल्यकाल बिताएका कवि हेमन यात्री समकालीन नेपाली कविहरुमध्ये एक चर्चित कवि व्यक्तित्व हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हेमनका कविताहरु पाठकलाई तरङ्गित पार्न मात्र होइन समाज र मानव अस्तित्वप्रति सचेत गराउन पनि सक्षम छन् । अखबारी लेखनमा समेत निकै पढिएका उनको ‘पहाड मसितै यात्रा गर्छ ‘ कविता संग्रह प्रकाशित छ । हालसालै...

  • news

    मेरो समयसँग बिहे गर्ने मानिस खोजिरहेछु : सीएनएन सुपर हिरो पुष्पा बस्नेत

    सीएनएन सुपर हिरो भन्नासाथ हाम्रो मानसपटलमा आइहाल्ने नाम हो पुष्पा बस्नेत । नेपालमा मात्रै होइन यो नाम संसारभर नै परिचित छ र यही नामले विश्वमा नेपाल भन्ने सानो देश पनि छ भनेर चिनाएको छ । २०१६ मा सीएनएन सुपर हिरोको विजेता रहेकी पुष्पाले यो नाम कमाउनकै लागि काम गरेकी होइनन्, बरू काम गर्दै जाँदा नाम आफै कमाइँदो रहेछ भन्ने मान्यताले आज उनलाई यो सम्मानको हकदार बनाएको हो...

  • news

    ‘हामीमाथि निषेध भयो भने स्वतः विद्रोह जन्मिन्छ’

    नेपाली गणतन्त्रले दशक पूरा गर्न लाग्दा अझै पनि देशमा सक्रिय राजतन्त्रको माग गर्ने शक्तिका स्वरहरु बाक्लिँदै छन् । शाही युवा शक्ति त्यस्तै एक राजनीतिक अभियान हो जसले सक्रिय राजतन्त्रका लागि विभिन्न अभियानहरु चलाइरहेको छ । शाही युवा शक्तिका संस्थापक अध्यक्ष हुन् पशुपति खड्का । निकै ऊर्जाशील युवा उमेरमा संविधानद्वारा नै विस्थापित भइसकेको राजतन्त्र फर्काउने उल्टो गंगा...

  • news

    ‘बैंकहरु सेवाको निरन्तरतासँगै प्रविधिसँग पनि अपडेटको प्रक्रियामा छन्’

    पछिल्लो समय खासगरी विदेशी नागरिकबाट नेपाली एटीएमहरु असुरक्षित भएको देखिएको छ । एटीएम फ्रडका घटनामा धमाधम विदेशी नागरिक पक्राउ पर्दै गर्दा झण्डै आधा करोड ग्राहकको एटीएम सुरक्षामा चिन्ता थपिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विगत दुई वर्षयता एटीएम चोरी तथा ठगी आरोपमा नेपालबाट पूर्वी युरोपेली देशहरु रोमानिया, बुल्गेरिया र टर्कीका नौ जनालाई पक्राउ...

  • news

    ‘अब दलहरुको निर्णय सुझाव मात्र हुन्छ, आयोग निर्देशित हुँदैन’

    आयोगको काम सुस्त भएको हो ?   सुस्त भन्न मिल्दैन । कामले गति लिइरहेकै छ । हामीलाई दिइएको फागुन मसान्तसम्मको समय आफैंमा कम थियो । अन्तर्राष्ट्रिय अनुभव हेर्‍यो भने ५/६ वर्ष लगाएर काम गरेको देखिन्छ । तर, हाम्रा संविधान निर्माताहरुले संविधानमै एक वर्षको समय राखिदिनुभयो । हामीले त्यो एक वर्षको पनि पूरै समय पाएनौं । सुरुका दुई-तीन महिना कार्यालय व्यवस्थापनमै बित्यो । हामीले...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org