समाचार

  • news

    म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो भन्छन्- नेइमारको ट्रान्सफर महंगो होइन

    इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारको सम्भावित २२२ मिलियन युरोको ट्रान्सफर महंगो होइन । तर त्यसले पार्ने प्रभावले समस्या सृजना भइरहेको छ ।   २५ वर्षीय स्ट्राइकरले बुधबार बार्सिलोना छाड्न चाहेको बताएका थिए । लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले युरोपेली फुटबल महासंघको फाइनान्सियल...

  • news

    “ह्याप्पी न्यु ईयर”को टिजर रिलिज, देखियो लोभलाग्दो अस्ट्रेलिया

    देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्ममा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने निर्माता रती थापाले जानकारी दिए । सार्वजनिक फिल्मको टीजरमा अष्ट्रेलियाका रमणीय दृश्यहरु कैद गरिएको छ ।     लभस्टोरी कथामा निर्मित...

  • news

    जिसस ताप्लेजुङको संयोजकमा मादेन निर्वाचित

    जिल्ला समन्वय समिति जिसस ताप्लेजुङमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।   बिहीबार भएको निर्वाचनबाट जिससको संयोजकमा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी भएका हुन् । त्यस्तै सहसंयोजकमा एमालेकै देविमाया नेपाली निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार भएको मतदानमा एमालेका विजयी मादेनले १२ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली...

  • news

    बहस: यसरी गरौं निर्वाचन क्षेत्र निर्धारण

    निर्वाचन क्षेत्र निर्धारणको बहसमा एउटा क्षोर छ, नयाँ संविधान लेखेपनि पुरानै ०४७ को संविधानले जसरी नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ भन्ने मान्यता राख्छ । यो ठाउँ हामीले छोडिसक्यौं । त्यसबेला केन्द्र पछाडिको युनिट जिल्ला थियो, अहिले प्रदेश छ । त्यसैले प्रदेशमा नपुग्दासम्म जिल्लामा पुग्न सकिँदैन, संविधानमा प्रष्ट भाषामा भनिएको छ ।   दोस्रो क्षोर छ, जसले...

  • news

    आयल निगमको प्रष्टीकरणः महंगो परेपनि खोलाको जग्गा ठीक, बाढी आए पर्खालले छेक्छ

    नेपाल आयल निगमले खोलाका छेउमा जग्गा किनेर अनियमितता नगरेको स्पष्टीकरण दिएको छ । उसले जग्गा महंगो परेको भने स्वीकारेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयल निगमले सबै प्रक्रिया पुर्‍याएर जग्गा किनिएको प्रष्टीकरण दिएको हो । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफूले ३६ वर्ष सडक विभागका बिताएको बताउँदै टेण्डर प्रक्रियाबारे आफू जानकार रहेको र सबै...

  • news

    अफगानिस्तान : मस्जिदमा आक्रमण, २९ जनाको मृत्यु

    अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । ६४ जना घाइते भएका छन् ।  इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् ।  हेरात शहरका गर्भनरले आत्मघाती...

  • news

    नपुरिएका खाल्डा

    दीपक बोहोरा हिजोआज जताततै राजधानीका सडकका खाल्डाहरुको मात्र चर्चा छ । त्यसो त धेरै पहिलादेखि नैं राजधानीको सडकमा खाल्डाहरु थिए नै तर त्यसमा कसैको ध्यान केन्द्रित हुन सकेको थिएन । विद्यालयबाट फर्किंदै गर्दा ढलमा परेर काठमाडौं मनमैजुकी ७ वर्षीया विनिता फुयालको अनाहकमा ज्यान गयो भने ढलमा बगेर पनि कक्षा ९ मा अध्ययनरत सत्या सापकोटा भाग्यले बाँचिन् । यी दुई प्रतिनिधि घटना...

  • news

    त्रिशूली अस्पतालको फार्मेसी सञ्चालन

    नुवाकोट जिल्ला अस्पतालले बुधबारदेखि आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याएको छ।  सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशनसहित बजेट विनियोजन भएपछि पाँच लाखको लगानीमा औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रसाद भुसालले जानकारी दिनुभयो।  अस्पतालको फार्मेसीमा निजी औषधि पसलकोभन्दा...

  • news

    ट्रान्सफर प्रक्रिया अघि बढाउन नेइमारले अनुमति पाए

    बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा ट्रान्सफरका लागि छलफल गर्ने अनुमति पाएका छन् । ब्राजिलका सुपरस्टार नेइमारले बुधबारको प्रशिक्षण सत्रका क्रममा टिममेटलाई आफू स्पेनिस क्लव छाड्न चाहेको बताएका थिए । सुखद भविश्यको कामना गर्दै बार्सा प्रशिक्षक एर्नेष्टो भाल्भर्डेले उनलाई अनुमति दिएको बीबीसीले जनाएको छ । २५...

  • news

    ‘रुद्रप्रिया’को गीत रिलिज, रेखा र आर्यनलाई गज्जबले नचाए प्रविनले

    निर्माण घोषणा भएदेखी नै चर्चामा आएको चलचित्र ‘रुद्रप्रिया’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । केहिदिन अघि अडियो मात्र सार्वजनिक भएको ‘चिरबिर चिरबिर चाँचरी…’ बोलको गीतको भिडियो पनि आज सार्वजनिक भएको हो ।   यस गीतलाई संगितकार राजनराज शिवाकोटीले आफै गाएका छन् भने मेलिना राईले उनलाई साथ दिएकी छिन् । साथै कोरशमा राजनराज शिवाकोटीकी छोरी गृष्मा शिवाकोटीको...

  • news

    बिराटनगरमा सेज स्थापना अलपत्र, अर्थले दुई वर्षदेखि अड्कायो फाइल

    अर्थ मन्त्रालयको अनिर्णयले विराटनगरमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको प्रक्रिया अवरुद्ध बनेको छ । सेज स्थापनाका लागि जग्गा खरिद गर्न उद्योग मन्त्रालयले पेश गरेको फाइललाई दुई वर्षदेखि अर्थले अल्झाएर राखेको छ ।   मोरङ र सुनसरीमा साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ३ सय बिघा जग्गामा यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको छ । तर एकातर्फ सो जग्गा सरकारी भएकाले आफूले...

  • news

    सोलार प्लान्टको नालीबेली, मुकेश काफ्लेले कसरी गरेका थिए झेल ?

    नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्ने ठेक्का चिनियाँ कम्पनी राइजन इनर्जीलाई दिएसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विवादमा तानिएका छन् । संसदको लेखा समितिले उक्त ठेक्का सम्झौतामा अनियमितता भएको भन्दै रद्द गर्न निर्देशन दिएको छ ।   यो सोलार प्लान्ट विश्व बैंकको ग्रिड सोलार इनर्जी इफिसियन्सी परियोजना अन्तर्गत निर्माण हुन लागेको...

  • news

    रगत नबन्ने थालेसिमिया रोग बिरामी बढ्दै, प्रभावकारी कार्यक्रम ल्याउन माग

    थालेसिमिया (रगत नबन्ने) रोगको पहिचान, न्यूनीकरण र उपचारबारे सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन् ।  यो रोगबारे सरकारले खासै चासो नदिएका कारण यसको पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन नसकेको गुनासो बिरामीको छ । नेपालमा थालेसिमियाका बिरामीको एकिन तथ्यांक सरकारी निकायसंग नभएपनि मुलुकभर ६०० भन्दा बढी बिरामी हुनसक्ने  अनुमान नेपाल थालेसिमिया...

  • news

    भारतको गुजरातमा बाढी, २१८ जनाको मृत्यु

    भारतको गुराजतमा बाढीका कारण पछिल्लो केही दिनमा दुई सय १८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको राज्य सरकारले जनाएको छ ।  बाढी कम हुँदै जाँदा पछिल्लो दुई दिनमा मात्रै एक सय भन्दा बढीको शव भेटिएको छ । भारतको पश्चिमी राज्य गुरातमा लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस...

  • news

    ‘कार्टुन्स क्रु’सँग पल, सार्वजनिक भयो ‘जता जता पिरतीको बाटो’

    युटुबमा चर्चित बनेको ग्रुप ‘कार्टुन्ज क्रु’लाई फिचरिङ गरेर एक म्यूजिक भिडियो तयार भएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल बताइएको छ । शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । यो भिडियोमा संजय लामाको छायांकन छ ।   पोखराका रमणीय...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org