समाचार

  • news

    महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

    के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः १. महिनावारीका बेला पनि गर्भ रहन सक्छः युगौं पुरानो भनाइ चटक्कै...

  • news

    शेरबहादुरमाथि खबरदारी गर्नैपर्छ

    नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको विगतको छवि त्यति राम्रो छैन । उनलाई ‘पावर हंगर’ का रुपमा चित्रित गर्ने गरिएको छ । उनी चौथोपटक प्रधानमन्त्री भएका छन् । अब देउवाले आफ्नो कार्यशैलीमा के-के सुधार गर्नुपर्छ ? र, उनीबाट के अपेक्षा गर्न सकिन्छ ? यसबारे हामीले राजनीतिक विश्लेषक पुरञ्जन अचार्यलाई सोधेका थियौं ।जवाफ आचार्यकै शब्दमाः शेरबहादुर देउवाले सुधार...

  • news

    प्रधामन्त्री कप क्रिकेटः आर्मीसँग बदला लिन पुलिस तयार

    नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग बदला लिन तयार रहेको बताएको छ । दुई विभागीय टोली आर्मी र पुलिसको फाइनल भिडन्त भोलि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।   बुधबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधिका लागि खेल्ने बताएका छन् । साथै दुबै टोलीका कप्तानले अर्को विभागीय टोलीविरुद्ध खेल्नु पर्ने भएकाले निकै...

  • news

    शेरबहादुरका सारथिः ‘राम्रा’लाई भन्दा ‘हाम्रा’लाई जोड

    प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो सपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि एउटा चर्चा चल्यो- रामचन्द्र पौडेल समूह सपथ ग्रहणमा उपस्थित नहुने । उत्साहका साथ सत्ताको बागडोर सम्हाल्न लागेका देउवाका लागि यो सुखद समाचार थिएन । लगत्तै देउवाले रामचन्द्र पौडेललाई फोन गरेर सपथ ग्रहणमा आइदिन अनुरोध नै गर्नुपर्‍यो । मंगलबार भारी मतका साथ व्यवस्थापिका संसदबाट...

  • news

    प्रधानमन्त्री प्रचण्डको टाउकोमा अझै १५ मुद्दा !

    टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिएको भन्दै पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत यसको विरोध गरेको छ । उता मधेसी मोर्चाले भने मुद्दा फिर्ताका लागि दबाव दिइरहेको छ । दोहोरो मारमा परेका प्रधानमन्त्री प्रचण्डले आइतबार यसबारे मुख खोलेका छन् । एक कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रधानमन्त्री...

  • news

    कस्तो चल्यो रेखा र छुल्ठिमको ‘डायरी’ ?

    जेठ ५ गतेबाट रिलिजमा आएको चलचित्र ‘डायरी’ले काठमाण्डौका केही हलमा शनिबार सुखद व्यापार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले हल-हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएकी थिइन् । शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको प्रेस शोमा चलचित्रले मिश्रति समिक्षा पाएको थियो । काठमाण्डौका २० र मोफसलका ५५ पर्दाबाट एकसाथ रिलिजमा आएको यो चलचित्र...

  • news

    नयाँ डिस्कोर्सः दोस्रो चरणको चुनाव प्रचण्डकै नेतृत्वमा !

    पहिलो चरणको चुनाव सकिएपछि निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि कर्मचारीहरुलाई फिल्डमा खटाउन थालेको छ । सिंहदरबारमा चाहिँ सत्ता हस्तान्तरणको ‘किचलो’ बाँकी नै छ । यसैवीच राजनीतिक वृत्तमा अर्को एउटा डिस्कोर्स सुरु भएको छ- ‘अब प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको चुनाव गर्ने र त्यसपछिमात्रै प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने ।’ नेपाली कांग्रेसकै...

  • news

    संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने– नेता खनाल

    नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै उहाँले मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको...

  • news

    छुल्ठिम र सन्नीको निकटता

    नायिका छुल्ठिम गुरुङ चलचित्र ‘नोभेम्बर रेन’बाट आफूले पाएको दर्शकको मायालाई निरन्तरता दिने कोशिशमा छिन् । यसपटक, उनको यो सहयात्रामा नव-नायक सन्नी सिंहले साथ दिएका छन् ।   छुल्ठिम र सन्नीको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’ आजबाट रिलिज भएको छ । चलचित्रमा यी दुइको प्रेम र प्रेमका लागि गरिएको बदलाको कथा देखाइएको छ । बजारमा छुल्ठिम र सन्नीविच प्रेम रहेको चर्चा पनि...

  • news

    वीरेन्द्रनगर जित्दै कांग्रेसले पनि पूरा गर्‍यो शतक

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जित्दै नेपाली कांग्रेसले पनि १०० स्थानीय तहमा जित हात पारेको छ । पहिलो चरणको चुनाव भएको २ सय ८३ मध्ये २ सय ५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १०० स्थानीय तह जितेको छ । उसले पछिल्लो पटक वीरेन्द्रनगर नगरपालिका जितेको छ । कांग्रेसका देवकुमार सुवेदी मेयरमा निर्वाचित भएका छन्...

  • news

    जिका बेबीको चर्चा कहाँ हरायो?

    डा. शेरबहादुर पुन जिका भाइरसको चर्चा सन् २०१५ पछि खासै भएको छैन। खासगरी, जिका संक्रमणले टाउको सानो भएको बच्चा एकपछि अर्को ठूलो मात्रामा देखिन थाल्यो भनेर सुन्नमा आएको छैन। तर प्रश्न उठ्छ, सन् २०१५ (अक्टुबर तिर) मा मात्र किन यति धेरै (दुई हजारभन्दा बढी) संख्यामा देखियो होला त यो समस्या? विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले हालै मात्र ब्राजिलको स्वास्थ मन्त्रालयसँग मिलेर गरेको...

  • news

    चीनमा चार सय विद्यार्थी दुषित पानीका कारण बिरामी

    उत्तरपूर्वी चीनको एउटा निजी विद्यालयमा अध्ययनरत ३८१ विद्यार्थी दूषित खानेपानी सेवन गरेका कारण बिरामी परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको चिनियाँ अधिकारीले बिहीबार जनाएका छन्।  जेलिन प्रान्तको फुयुस्थित नम्बर २ प्रयोगात्मक विद्यालयमा अध्ययनरत विद्यार्थी मङ्गलबार विद्यालयबाट फर्केपछि रातिदेखि एकाएक बिरामी परेका स्थानीय प्रशासनले जनाएको छ।  प्राप्त...

  • news

    अमेरिकी राष्ट्रपति ट्रम्पले भने – देश विभाजित भयो

    जेठ ५ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गर्नुभएको छ । उहाँले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहो¥याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा देशलाई फाइदा नहुने बताउनुभयो ।  वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आरोपको जाँच गर्न विशेष...

  • news

    ह्यारी केन चम्किएपछि टोटनह्यामको शानदार जित

    इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले साबिक विजेता लेस्टर सिटीलार्य ६–१ ले हराएको हो ।  टोटनह्यामको जितमा ह्यारी केन एक्लैले चार गोल गरे । थप दुई गोल सन हेङ–मिनले गरे । लेस्टरका लागि चिलवेलले एक गोल फर्काए । २५ औं मिनेटमा पहिलो गोल गरेका केनले दोस्रो हाफमा थप तीन गोल गरे...

  • करेन्ट लागेर मृत्यु

    इलाम, ५ जेठ । देउमाई नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर आज अपराह्न नेविप्रा मङ्गलबारे फ्युज शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । धुसेनीस्थित पुलामी चोकमा विद्युत मर्मत गर्ने क्रममा देउमाई नगरपालिका–७ सिद्धिथुम्का निवासी ५० वर्षीय दाताराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org