समाचार

  • news

    आइपीएल १० का सबैभन्दा महंगा खेलाडी बने बेन स्टोक्स

    ९ फागुन, काठमाडौं । इंग्लिस अलराउण्डर बेन स्टोक्स आगामी अपि्रल ५ देखि सुरु हुने इण्डियन पि्रमियर लिग क्रिकेट आइपीएलको दशौं संस्करणमा सबैभन्दा महंगा खेलाडी बनेका छन् । भारतको बैंगलुरुमा आज भएको खेलाडी अक्सनमा स्टोक्सलाई पुनेले १४.५ करोडमा किनेको हो । इंग्ल्याण्डका लागि उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलाडी अक्सनमा दोस्रा महंगा खेलाडी पनि इंग्ल्याण्डकै बने...

  • news

    विराट औद्योगिक प्रदर्शनीको तयारी पूरा

    ९ फागुन ,बिराटनगर । विराटनगरमा आयोजना हुने कृषि तथा औद्योगिक प्रर्दशनी ‘बिराट एक्स्पो’को सम्पूर्ण तयारी पूरा भएको उद्योग संगठन बिराटनगरले जानकारी दिएको छ । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तया भएको छ । फागुन ११ देखि सात दिने ‘बिराट एक्स्पो आयोजना हुँदैछ । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले कृषि तथा औद्योगिक प्रदर्शनीका लागि आवश्य...

  • news

    ‘दर्पण छाया २’को ‘तरङ्ग नौलो’ बोलको गीत सार्वजनिक

    साहरा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘दर्पण छाया २’ फागुण २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र अहिले चर्चामा रहनुको मुख्यकारण, यसको नाम पनि हो । १२ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘दर्पण छाया’ सुपरहिट भएकाले पनि ‘दर्पण छाया २’ चर्चामा रहेको हो । चलचित्रमा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । गीतमा चलचित्रकी मुख्य नायिका साहारा कार्कीलाई फिचरिङ...

  • news

    १४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)

    ९ फागुन, काठमाडौं । सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । को-को भए राजदूत ? सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत...

  • news

    दिल्ली भ्रमणको अनुभवः भारतीय ‘रुलिङ क्लासले’ नेपालमा अझै भूमिका खोज्दैछ

    ७ फागुन, काठमाडौं । आज फागुन ७ गते । ‘दिल्ली सम्झौता’ भई नेपालमा प्रजातन्त्र आएको आज ६७ वर्ष लागेको छ । तर, आधा शताब्दी बित्दासम्म भारतीय शासक वर्गले नेपाललाई हेर्ने नजरमा खासै परिवर्तन नआएको महसुस अधिकांश नेपालीहरुले गरिरहेका छन् । माओवादीका बरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि अघिल्लो साता दिल्ली भ्रमणका बेला यस्तै महसुस गरेछन् ।...

  • सम्झनाका तरेलीहरु

    नरेश दत्त रावल (जुम्ला) - इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं | गाविस स्तरको कार्यक्रम संचालनको जिम्मा भएको हुँदा ७, ८, ९ वडा...

  • news

    चैत १ गतेबाट चुरोट–सूर्ति बिक्रीमा कडाई, यी हुन् ७ व्यवस्था

    आगामी चैत १ गतेदेखि जथाभावी रुपमा चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न पाइदैन । सूर्तिजन्य पदार्थको बिक्री वितरण समयानुकुल, व्यवस्थित र मर्यादित बनाउन सरकारले विभिन्न ७ बुँदे नयाँ व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्री गगनकुमार थापाका अनुसार सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन  गर्ने ऐन २०६८ दफा ११ (६)को व्यवस्था बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि...

  • news

    पाकिस्तानः १०० बिद्रोही मारिए

    फागुन ७ – विद्रोही विरुद्धको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोही मारिएको पाकिस्तानी अधिकारीले बताएका छन् । सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलनदरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा भएको आक्रमणपछि पाकिस्तानी सुरक्षाकर्मीले सुरु गरेको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको ज्यान गएको हो । दरगाहमा बिहीबार भएको आत्मघाती आक्रमणमा कम्तिमा ८०...

  • news

    विश्व क्रिकेट लिगः हङकङ डच टोलीसँग फेरि हार्‍यो

    ७ फागुन काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डले हङकङलाई १३ रनले हराएको छ । लगातार दुई जितसँगै डच टोली १० खेलबाट १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । नेपाल ८ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । नेदरल्याण्डले प्रस्तुत गरेको ३१५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली हङकङले ५० ओभरमा ८ विकेट गुमाएर ३०१ रन...

  • news

    झापामा यसरी फेरिँदैछ राजनीतिक दलको कार्यशैली

    ७ फागुन, झापा । केही वर्ष अघिसम्म राजनीतिक दलले आन्दोलन, आमसभा, र्‍याली, कोणसभा, जुलुस, प्रदर्शनलगायतका कार्य गरेर जनताको ध्यान आफूतर्फ आकषिर्त गर्दै आएका थिए । तर, अहिले राजनीतिक दलको शैली फेरिन थालेको छ । र, यसको सुरुवात झापाबाट भएको छ । पुरानै शैलीमा अब जनताको मन जित्ने गाह्रो हुने राजनीतिक दलका नेताले निष्कर्ष निकालेका छन् । र, अहिले उनीहरु विभिन्न रचनात्मक काम गरेर...

  • news

    अलग भएका मनोज र अन्जु एकसाथ

    गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजविच केहि बर्ष अगाडि डिभोर्स भयो । मिडियामा यी दुइको घरयासी लफडाका बिषयमा विभिन्न खबरहरु सार्वजनिक भए । पछि, यी दुइले अलग बस्ने निर्णय गरे । प्रेम विवाह गरेका यी दुइको अलग हुने निर्णयले धेरै संगीतप्रेमीहरुलाई चिन्तित बनायो । तर, समय सधै एकनाशको हुँदैन । मनोज र अन्जु फेरि एकसाथ देखिएका छन् । तर, यी दुइ पारिवारिक रुपमा एक भएका भने...

  • news

    मिल्नै नसक्ने गरी टाढा नजान मधेसी मोर्चालाई प्रचण्डको आग्रह

    ७ फागुन काठमाडौं । चुनाव घोषणालाई लिएर प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको छ । स्थानीय चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले शनिबार विहान मोर्चाका नेताहरुलाई बोलाएका थिए । बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो अडानलाई ‘बाध्यता’ भन्दै सुनाएका छन् र, सहमति विना उठेका छन् । प्रधानमन्त्री प्रचण्डले आफू एकदमै अप्ठ्यारोमा...

  • news

    न्युरो सम्बन्धी समस्या आउन नदिन के गर्ने ?

    नशासम्बन्धी समस्या बढ्दो अवस्थामा छ । केही वंशाणुगत भएपनि नेपालमा धेरै अस्वस्थ जीवनशैली र खानपानका कारण निम्तिएको देखिन्छ। विश्वका अन्य देशमा कमै हुने तर नेपाल लगायतका दक्षिण एशियाली देशमा हुने समस्या पनि छन् । तीमध्ये च्याप्टेकिरा (न्युरोसिस्टसेरोसिस) एक हो । यो किराका कारण ७० प्रतिशतमा छारे रोगमा देखिनेजस्तै लक्षण देखापर्छ । बाटो छेउमा बेचिने फलफूल र सागपात,...

  • news

    ६४ वर्षको उमेरमा जुम्ल्याहा बच्चा

    फागुन ६ – ६४ वर्षिया एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यी महिलाले यसअघि सन् २०१२ मा पनि एक बच्चालाई जन्म दिएकी थिइन् । तर लालन पालनमा समस्या भएको भन्दै ती बच्चालाई सामाजिक संस्थाले संरक्षणमा लिएको थियो । अहिले  जन्मिएको  बच्चाको बारेमा के गर्ने भन्नेबारे नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  उनले एक छोरा र एक छोरीको जन्म दिएकी छिन् । तर...

  • news

    पाथीभरा भलिबलमा आर्मी र पुलिसको सहज जित

    ६ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब विजयी भएका छन् । सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । एपिएफबिरुद्ध आर्मीले २६-२४, २५-१९ र २५-१७ को सेटमा जित हासिल गरेको हो । त्यस्तै आजै भएको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org