समाचार

  • news

    पुर्नसंरचनाका बिषयमा असन्तुष्टिको चाङ जिल्ला बिकास समितिमा

    कार्तिक ३०, सल्लेरी ।  स्थानिय निकाय पर्नसंरचनाको प्रस्ताव प्रति असन्तुष्टि जनाउँदै जिल्ला बिकास समितिको कार्यालय, सोलुखुम्बुमा माग तथा ज्ञापन पत्रको चाङ लाग्न थालेको छ । जिल्लालाई प्राप्त ८ वटा पालिका बनाउने अधिकारलाई प्रयोग गर्दै स्थानिय निकाय पुर्नसंरचना प्राबिधिक सहयोग समितिले एउटा नगरपालिका सहित ७ वटा गाउँ पालिकाको प्रस्ताव प्रति क्रमशः असन्तुष्टि बाहिर आउन...

  • पहिरो प्रभावितलाई सहयोग जुटाउन समिति गठन

      ३० कार्तिक २०७३  सोलु एफएम, सोलुखुम्बु ।  सोलुखुम्बुको नाजिङको पहिरोको दिर्घकालिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ ।  सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं ९ नाजिङमा गएको भाद्र २६ मा पहिरो जादाँ  विस्थापित २७ घरधुरीलाई आवश्यकता अनुसार पुनस्थापना गर्नका लागि समिति गठन गरिएको हो । नेपाल रेडक्रस उपशाखा गार्माका सचिव कमलप्रसाद कार्कीको अध्यक्षतामा बसेको...

  • तरुण दलको महाधिसेनबाट आज नेतृत्व चयन गरिने ।।

      ३० कार्तिक २०७३,  सोलु एफएम, सोलुखुम्बु ।  पोखरामा जारी नेपाल तरुण दलको महाअधिवेसनबाट आज नेता छानिने भएको छ । प्रमुख तीन नेताहरुबीच सहमतिपछि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ । त्यसका लागि नेताहरुबीच छलफल भइरहेको छ । पदको भागबण्डा मिलेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । तरुण दलको आगामी नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री जितजंग...

  • शहरी स्वास्थ्य केन्द्रको स्थापना भएसँगै जिल्ला अस्पताल धाउनु पर्ने समस्याको अन्त्य

        २९ कार्तिक २०७३  सोलु एफएम,सोलुखुम्बु ।  खोटाङको दिक्तेल नगरपालिका वडा नम्वर १४ खानिडाँडामा शहरी स्वास्थ्य केन्द्रको स्थापना भएसँगै साधारण उपचारको लागि जिल्ला अस्पताल धाउनु पर्ने समस्याको अन्त्य भएको छ । साधारण उपचारका लागि जिल्ला अस्पताल धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेसँगै उक्त समस्याको...

  • news

    नेपाली कलाकारहरुको जमघट सिक्किममा

    कार्तिक २४, २०७३( अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रत्येक वर्ष आयोजना गर्ने इनास चलचित्र अवार्डको चौथो संस्करण आज भारत सिक्किमको गान्तोकमा हुँदैछ । सुन्दरी पहाडी राज्यमा नेपाली फिल्मकर्मीहरुको अभुतपूर्व जमघट भएको छ ।     भारतमा नेपाली कलाकारको बृहत उपस्थितिमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको सिक्किम फिल्म बोर्डका अध्यक्ष तथा नायक उत्तम प्रधानले...

  • news

    ट्रम्ट बने अमेरिकाको ४५ औं राष्ट्रपति

    कार्तिक २४, २०७३- चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।    बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।    राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल...

  • news

    म्याराथनको धावन मार्ग तय, मोटरसाईकल र्याल्लिका साथमा बार्षिकोत्सवको खुशी मनाईने

    योङ्ग स्टार क्लवको ३९ औं तथा सामुदायिक रेडियो सोलु एफएमको १२ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला मिनि म्याराथन प्रतियोगिताका लागि धावन मार्ग तोकिएको छ । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि दौडको शुरुवात फाप्लुस्थित सुर्केबाट हुने भएको छ ।  बढीमा एक सय जना धावकहरुले सहभागिता जनाउन पाउने यस प्रतियोगिताका लागि आज मार्ग निश्चित गरिएको स्टेशन म्यानेजर नुतन श्रेष्ठले...

  • १९० केजीको घण्टा हलेसीमा,

    कार्तिक १०, सोलु एफएम, खोटाङको त्रिधार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेबस्थानमा १९० केजीको घण्टा राखिएको छ । नन्दकुमारी घिमिरे प्रतिष्ठान बुईपा–८ खिरीले त्रि–धार्मिकस्थल हलेसीमा ढलोटको बिशाल घण्टा स्थापना गरेको हो । खोटाङको बुईपा–८ खिरीका स्व. दम्पत्ती बमप्रसाद र नन्दकुमारी घिमिरेको नाममा ८ छोरा र ३ छोरीले संयुक्तरुपमा हलेसीमा घण्टी स्थापना गरेका हुन्...

  • सोलु खोलामा एक जना वेपत्ता,

    कार्तिक १०, सोलु एफएम, माछा मार्ने क्रममा सोलु खोलामा एक जना वेपत्ता भएका छन् । ओखलढुंगा भूसुने स्थाई घर भई हाल दुधकुण्ड नगरपालिका ६ सोलुखुम्बु बस्दै आएका ३० बर्षिया छिरी शेर्पा मंगलबार रातीे २ जना साथी सँगै माछा मार्नका लागि खोलामा गएका बेला वेपत्ता भएका हुन् । शेर्पासगैँ गएका ३४ वर्षिया गोपाल श्रेष्ठ र वर्ष ३० का राजेन्द्र श्रेष्ठ भने सकुसलै रहेको जिल्ला प्रहरी...

  • news

    फाप्लु विमान स्थलमा हवाई उडान गर्ने यात्रुको चाप,

    सिमसन राई, कार्तिक १०, सोलुखुम्बुको फाप्लु विमान स्थलमा हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । चाड पर्व नजिकिए संगै मौसम पनि सफा रहेकाले काठमाण्डौदेखी आउने तथा जाने यात्रुहरुको चाप वढेको हो । फाप्लु विमानस्थलमा अहिले दैनिकरुपमा आउने तथा जाने विमानले २÷२ फ्लाईट भर्दै आएको नेपाल उड्यान प्राधिकरणका निमित कार्यलय प्रमुख प्रविन श्रेष्ठले वताउनुभयो । फाप्लुबाट...

  • news

    उदयपुरको ग्रमिण क्षेत्रका कृषकहरु व्यावसायिक अलैंची खेतीतर्फ आर्क्षित,

    सिमसन राई, उदयपुर, कार्तीक ७, उदयपुरको ग्रमिण क्षेत्रका कृषकहरु व्यावसायिक अलैंची खेतीतर्फ आर्क्षित भएका छन् । मसलाको रुपमा प्रयोग हुने अलैंचीले बजारमा पछिल्लो समयमा राम्रो मूल्य पाउन थालेपछि कृषक यसको खेतीमा आकर्षित हुन थालेका हुन् । जिल्लाको विशेष गरेर उच्च पहाडी क्षेत्र मानिने हर्देनी, मयाँङखु, लिम्पाटार, ओख्ले, इनामे, लेखगाँउ, रौता, आँपटार लगायत गाविसका कृषकहरु...

  • news

    सडकबाटो पुगेसंगै उदयपुर जिल्लाको पहाडी क्षेत्रमा व्रोईलर पालनमा वृद्धि,

    सिमसन राई, उदयपुुर कार्तीक ५, उदयपुर जिल्लाको पहाडी भेगका कृषकहरु अहिले व्रोईलर पालनमा आकर्षीत हुन थाले छन् । सडकबाटो पुगेसंगै जिल्लाको बाँस्बोटे गाविसका कृषकहरु व्रोईलर पालनमा आकर्षीत भएका हुन् । सदरमुकाम गाईघाटबाट २२ कोष टाढा पर्ने बाँस्बोटे गाविसमा अहिले कृषकहरु पाखाबारी खन्न छाडेर व्यापार व्यवसायमा तलीन परेका छन्् ।  उनीहरुले व्यवसायबाट राम्रै आम्दानी गर्दै...

  • उदयपुरको ताम्लीछामा टया्क्टर पल्टीदा एक जना घाईते,

    सिमसन राई, उदयपुर, कार्तीक ५,  उदयपुरको ताम्लीछामा टया्क्टर पल्टीदा एक जना घाईते भएका  छन । ना ५ त १३८८ नम्बरको टया्क्टर आज अपरान्ह साढे ४ वजे पल्टीदा टेकान्पुर घर भएका अन्दाजी ४० वर्र्षीय धन बहादर मगर घाईते भएका हुन् । घाईते मगरको गाउँमा नै प्राथमीक उपचार भईरहेको जनाईएको छ । टया्क्टरले कटारीदेखी ताम्लीछा स्थित आम्बोटे स्कुलको सिमेन्ट लिएर आउदै गर्दा पल्टीएको...

  • news

    स्थानीय विकास अधिकारी सापकोटाले जिल्लाको विकासका लागि सहजीकरण गर्ने

      कार्तिक ५, सोलखुम्बु ।  जिल्ला विकास समिति सोलुखुम्बुमा कृष्ण प्रसाद सापकोटा स्थानीय विकास अधिकारीको रुपमा आउनुभएको छ । सोमबार देखि कार्यालयमा हाजिर हुनुभएका विकास व्यवस्थापक स्थानीय विकास अधिकारी सापकोटाले जिल्लाको विकास निमार्णका क्रियाकलापलाई गति दिनका लागि कानुनी, नितीगत तथा कार्यगत जुनसुकै रुपमा सहजीकरण गर्ने  बताउनुभएको छ । उहाँले सोलु एफएम सँग कुरा...

  • सेवा भन्दा अवकाश रोज्ने बढि

      कार्तिक ४, सोलुखुम्बु ।  सोलुखुम्बुमा रहेको अस्थाई शिक्षक मध्ये १ सय ४२ जनाले अवकाश रोजेका छन् । शिक्षा ऐनको ८ आँै संशोधनमा गरिएको  अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश लिने या प्रतियोगितामा सहभागी हुने भन्ने विकल्प अनुसार सोलुखुम्बुका १ सय ४२ जनाले अवकाश रोजेका हुन् ।  जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको परिक्षा फाटका खदिदार नेत्रप्रसाद घिमिरेका अनुसार...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org